खेलकुद
-
२०७८ आश्विन २०, बुधबार
एक हजार ४३ संक्रमित थप, ८९१ निको
नेपालमा आज परिक्षण संख्याको ६ दशमलव ७४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १५ हजार ४६५ वटा स्वाब नमूनाको परिक्षणमा एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार १६५ आरटी पिसिआर परिक्षणमा ८४९ र ४ हजार ३ सय एन्टिजेन परिक्षणमा १९४...
-
२०७८ आश्विन २०, बुधबार
घटस्थापनाको दिनदेखि सिनेमा हल खोल्ने घोषणा
कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द सिनेमा हलहरु घटस्थापनाको दिनमा खोल्ने घोषणा गरिएको छ । चलचित्र बिकाश बोर्डको संयोजकत्वमा नेपाल चलचित्र संघ, चलचित्र निर्माता संघ, कलाकार संघलगायत पेशागत सबै संघसंस्थाहरुको संयुक्त प्रयासले यहि असोज २१ गते...
-
२०७८ आश्विन २०, बुधबार
८३ वर्षको उमेरमा 'रावण'को निधन
रामानन्द सागरबाट निर्मित रामायण सिरियलमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको मंगलबार राती १० बजे हृदयघातका कारण मृत्यु भएको हो । मुम्बइ कान्दिवलीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको थियो । त्रिवेदीका भतीजा...
-
२०७८ आश्विन २०, बुधबार
पन्डोरा पेपर्समा सचिन तेन्डुलकर पनि
भारत सरकारले पन्डोरा पेपर्सको बहु एजेंसी जाँचको आदेश दिएको छ । पन्डोरा पेपर्समा ३ सय बढि भारतीयको नामसमेत मुछिएपछि भारत सरकारले जाँचको आदेश दिएको हो । पन्डोरा पेपर्समा मुछिएका भारतीयमा विश्व प्रशिद्ध क्रिकेटर सचिन तेन्डुलकरसमेत परेका छन् । पूर्व...
-
२०७८ आश्विन १९, मंगलबार
कोरोना निको हुनेको दर बढ्दै
नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउँदै गरेको पाइएको छ । नयाँ संक्रमितको संख्यामा दिनहुँ कमी आउँदै गर्दा निको हुनेको दर पनि बढ्दै गएको छ । हाल कोभिड १९ संक्रमण निको हुनेको दर ९६ दशमलव ६ प्रतिशत पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ७१ हजार...
-
२०७८ आश्विन १९, मंगलबार
मात्र ६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो समय गरिएको परिक्षणमा मात्र ६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमणको यो दर पछिल्लो ६ महिनाकै कम हो । जम्मा १६ हजार ४२ वटा स्वाब नमूनाको परिक्षण गरिँदा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार ५८२ आरटी पिसिआर...
-
२०७८ आश्विन १९, मंगलबार
शिक्षक दिवस मनाईँदै, दिवसबारे शिक्षकहरु नै अनभिज्ञ
आज औं विश्व शिक्षक दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अक्टोवर ५ तारीखका दिन सबैलाई शिक्षा प्रदान गरी शिक्षित समाज निर्माणमा योगदान दिने शिक्षकहरुको सम्मानमा विश्व शिक्षक दिवस मनाइन्छ । यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’...
-
२०७८ आश्विन १८, सोमबार
संक्रमण दरमा हिजाेभन्दा ४ प्रतिशतले वृद्धि
कमी आउँदै गर्दा आज भने फेरी बढेको पाइएको छ । हिजो परिक्षण संख्याको ६ दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा आज भने बढेर करीब साढे ९ प्रतिशत नयाँ संक्रमित भेटिएका छन् । दिनहुँ नयाँ संक्रमण दर घट्दै गइरहेकोमा महामारीको अवस्था नियन्त्रणमा आउने आशा...
-
२०७८ आश्विन १८, सोमबार
कार्टूनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु
एक समय पैगम्बर मोहम्मदको कार्र्टुन बनाएर चर्चामा आएका स्वीडेनका कार्टुनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ । बीबीसीका अनुसार विल्क्स एउटा प्रहरीको गाडीमा जाँदै गर्दा दुर्घटना भएको हो । दक्षिणी स्वीडेनको मारकरद शहरमा उक्त प्रहरीको...
-
२०७८ आश्विन १८, सोमबार
जेष्ठ नागरिक सम्मानसहित निशुल्क आँखा शिविर सम्पन्न
सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई सम्मानित गरिएको छ । बिहान ८ बजेबाट शुरु गरिएको जेष्ठ नागरिक केन्द्रित शिविरमा करीब ३...
-
२०७८ आश्विन १८, सोमबार
ईलामबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ
इलामबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् । ईलाम सूर्योदय नगरपालिका–६ हर्कटे चोकबाट उक्त रकमसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलाम नगरपालिका–१० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र...
-
२०७८ आश्विन १८, सोमबार
चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा किशाेर पक्राउ
रुपन्देहीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक भारतीय किशाेर पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको हो । किशोरले शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम...
-
२०७८ आश्विन १८, सोमबार
स्रोत नखुलेको करीब २३ लाख नगदसहित पक्राउ
कपिलवस्तुमा स्रोत नखुलेको करीब २३ लाख नगदसहित एक २२ वर्षीय युवा पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भुसालको साथबाट स्रोत नखुलेको २२...
-
२०७८ आश्विन १७, आइतबार
अपाङ्गता भएका कलाकारलाई ललितपुर महानगरले सहयोग गर्ने
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शारीरिक अपाङ्गता भएका कलाकारहरुको सहयोगको लागि योजना लिएर आउन नृत्य निर्देशकहरुलाई आह्वान गर्नुभएको छ । नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको ललितपुर शाखाले आयोजना गरेको ‘बडा दशैं,...
-
२०७८ आश्विन १६, शनिबार
चलचित्र कलाकार संघको साधारण सभा सम्पन्न
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा सङ्घका अध्यक्ष कलाकार रविन्द्र खड्काले आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य...
-
२०७८ आश्विन १६, शनिबार
जसपा महानगर समितिको समायोजन, पूर्व राजपा समूहमा असन्तुष्टि
जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समिति समायोजन सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अनुप सिं सुवालको अध्यक्षतामा ८९ सदस्यीय समिति घोषणा भएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भइ...