खेलकुद
-
२०७८ जेठ २५, मंगलबार
नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त
नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भएको छ । सोमबार फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएपछि विश्वकपमा छनोट हुने आशा समाप्त भएको हो । कुवेत सिटीको जाबेर अल अहमद अन्तराष्ट्रिय...
-
२०७८ जेठ २४, सोमबार
कलाकार एकाराम सिंह रहेनन्
कलाकार साथै ईतिहास, संस्कृति अन्वेषक एकाराम सिंहको निधन भएको छ । कोभिड १९ बाट संक्रमित भई बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचाररत सिंहको आज दिउँसो ४ः३० बजे निधन भएको हो । कोभिड पोजेटिभ देखिएपछि उनी सो अस्पतालमा उपचाररत थिए भने उपचारकै क्रममा आज...
-
२०७८ जेठ २४, सोमबार
उमेरको आधारमा खोप दिने दिन ताेकियाे
भोलिबाट काठमाडौँ महानगर क्षेत्रमा ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसिलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड...
-
२०७८ जेठ २४, सोमबार
काठमाडौं महानगरको ९ औं अधिवेशन असार २ गतेबाट
असार २ गतेबाट काठमाडौँ महानगरपालिकाको ९ औँ अधिवेसन शुरु हुने भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा समीक्षा गर्दै अधिवेशनको मिति तोकेको हो ।...
-
२०७८ जेठ २४, सोमबार
आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग
स्वयम्भुस्थित आनन्दकुटी आइसोलेसनलाई ताइवानको एक संस्थाले विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठस्थित आइसोलेसनलाई अटो क्लेभ मेसीन एक थान, पोर्टेबल एक्सरे मेसीन एक थान, ईसीजी मेसीन एक थान प्रदान...
-
२०७८ जेठ २३, आइतबार
उपत्यकामा एक हजार १३१ संक्रमित थप
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार १३१ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४९ हजार ९९२ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक...
-
२०७८ जेठ २३, आइतबार
फेरी घट्न थाल्यो कोरोना परिक्षण
नेपालमा कोभिड संक्रमणको अवस्था थाहा पाउन, नयाँ संक्रमितको पहिचान गर्नका लागि गरिने परिक्षणको संख्या घट्ने क्रम जारी रहेको छ । विज्ञहरुबाट परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताउँदै आइरहेको बेला आज मात्र १३ हजार ७३३ जनाको स्वाब नमूनाको परिक्षण...
-
२०७८ जेठ २३, आइतबार
२५ गतेबाट ६०–६४ वर्ष उमेर समूहले खोप पाउने
आउँदो जेठ २५ गतेबाट ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप दिइने भएको छ । यसको लागि आज खोप केन्द्रको नाम तोकेर वडा खोप समन्वय समितिलाई पत्र पठाइएको छ । काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले...
-
२०७८ जेठ २३, आइतबार
बुरकिना फासाेमा बन्दुकधारीकाे हमलामा १३२ जना मारिए
बुरकिना फासोको एक गाउँमा बन्दुकधारीहरुको हमलामा १३२ बढिको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रको याघा प्रान्तको सोलान गाउँमा भएको हमलामा मारिनेमा सात जना बालबालिकासमेत रहेका छन् । यस हमलालाई बुरकिना फासो सरकारले पछिल्ला वर्षहरुमा सबैभन्दा ठुलो हमला...
-
२०७८ जेठ २२, शनिबार
सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्ट घोषणा
संसार अनलाइन सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्टको नाम सार्वजनिक भएको छ । संसार क्रिएशन नेपालले आयोजना प्रतियोगीतामा क्वाटर फाइनल पुग्न सफल २६ प्रतियोगीको नाम आज सार्वजनिक गरिएको हो । प्रतियोगीताको पाँचौं चरणमा आएर क्वाटर फाइनलिस्टहरु छनौट...
-
२०७८ जेठ २२, शनिबार
कोभिडविरुद्ध लड्न ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयाेग
कोरोना महामारीविरुद्ध लड्न स्थानीय तहसँग हातेमालो गर्दै कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स नेपाल (C19 RAT) ले विभिन्न पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गरिरहेको छ । यसै क्रममा टास्कफोर्सले भक्तपुर नगरपालिकालाई १० लिटरको अक्सिजन...
-
२०७८ जेठ २२, शनिबार
उपत्यकामा ९० प्रतिशत बढि संक्रमणमुक्त
काठमाडौं उपत्यकामा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या हजारभन्दा तल रहेको छ । जम्मा ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ४८ हजार...
-
२०७८ जेठ २२, शनिबार
कोभिड १९ संक्रमण हुनेको कुल संख्या ६ लाख नजिक
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५ हजार ४२ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १६ हजार ८१४ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २९ दशमलव ९८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ११ हजार ४७१ जनाको आरटी पिसिआरमा ३ हजार ५४० र ५ हजार ३४३ जनाको...
-
२०७८ जेठ २२, शनिबार
रसायनजन्य प्रदुषण नियन्त्रण गर्नुपर्नेमा विज्ञहरुको जोड
जल, स्थल र वायूमण्डललाईसमेत प्रभावित बनाउँदै जनस्वास्थ्यमासमेत असर गरिरहेको रसायनजन्य प्रदुषणप्रति सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । विश्व वातावरण दिवस २०२१ को सन्दर्भमा आयोजना भएको भर्च्युअल कार्यशाला गोष्ठीका वक्ताहरुले यस्तो ध्यानाकर्षण...
-
२०७८ जेठ २२, शनिबार
हात्ती छिर्यो पुच्छर अड्क्यो नहोस्, साल्ट ट्रेडिङको सेवा
म काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्छु । शुक्रबार काम विशेषले वडा कार्यालय पुगेको थिएँ । अहिले महामारीको अवस्थामा अत्यावश्यक सेवा मात्र दिइरहेको वडा कार्यालयमा भीड त खासै थिएन । तर एक एक गर्दै सेवा लिन आउने सेवाग्राही खाली पनि थिएन । त्यहाँ...
-
२०७८ जेठ २२, शनिबार
लकडाउनमा म्युजिक सिंगिंग स्टार प्रतियोगीता हुँदै
लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो साँगितिक प्रतिभा उजागर गर्न आव्हान गर्दै गायन प्रतियोगीताको आयोजना भएको छ । ज्योति म्युजिकले ज्योति सिंगिंग स्टार कन्टेस्ट नामबाट साँंगितिक प्रतियोगीताको आयोजना गरेको हो । नेपालभाषा र नेपाली भाषाको गीतको अलग अलग...