arin enterprises

खेलकुद

  • २०७८ आषाढ १, मंगलबार

    संक्रमण निको हुनेको दर ८८ प्रतिशत बढि

    नेपालमा कोभिड १९ थप २ हजार ७४५ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा १३ हजार २९० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २० दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ४४९ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ६८१ र ५ हजार ८४१ एन्टिजेन परिक्षणमा...

  • २०७८ आषाढ १, मंगलबार

    अर्जेन्टिना बराबरीमा रोकियो

     कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    भेनेजुएलालाई हराउँदै ब्राजिलको सानदार सुरूवात

     कोपा अमेरिका आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै सानदार सुरूवात गरेको हो । खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । खेलको ६४ मिनेटमा...

  • २०७८ आषाढ १, मंगलबार

    स्पेनसँग स्विडेनको बराबरी

    युरोकपमा स्विडेनले स्पेनसँग बराबरी गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । सोमबार राति सेभिल्लास्थित एस्टोडियो डे ला कार्टुजामा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा स्पेन र स्विडेनले अंक बाँड्दै चित्त बुझाएको हो । यो बराबरीसँगै स्पेन र...

  • २०७८ आषाढ १, मंगलबार

    लोभाकियासँग पोल्याण्ड पराजित

    युरोकपमा लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई स्लोभाकियाले २–१ गोलले पराजित गरेको हो  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट...

  • २०७८ जेठ ३१, सोमबार

    प्याट्रिक शिकको दुई गोलसँगै चेक रिपब्लिक विजयी

    युरोकपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ । सोमबार स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो  । चेक रिपब्लिकको लागि दुवै गोल प्याट्रिक शिकले गरे । उनले ४२ औं...

  • २०७८ जेठ ३१, सोमबार

    नेवाः पत्रकारको सहयोगमा पत्रकार दबू सक्रिय

    कोभिड महामारीको अवस्थामा नेवाः पत्रकारहरुको सहयोगको लागि नेवाः पत्रकार राष्ट्रिय दबू सक्रिय भएको छ । नेवाः पत्रकार दबूले निषेधाज्ञा जारी रहेको अवस्थामा समस्यामा परेका नेवाः पत्रकारको सहयोगको लागि केन्द्रीय समिति अन्तर्गत कोभिड रेस्पोन्स टिम बनाएर...

  • २०७८ जेठ ३१, सोमबार

    उपत्यकामा ६०७ नयाँ संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का जम्मा ६०७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५७ हजार १० जनालाई कोभिड संक्रमण भइसकेको छ । उपत्यकामा उपचाररत...

  • २०७८ जेठ ३१, सोमबार

    नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ३ हजारभन्दा कम रहेको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यासँगै कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउँदै गरेको छ । यसको साथमा संक्रमण निको हुनेको संख्या...

  • २०७८ जेठ ३१, सोमबार

    विश्व रक्तदाता दिवस मनाईँदै

    आज जुन महिनाको १४ तारीख, विश्व रक्तदाता दिवस । रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिन विशेष गरेर रक्तदान कार्यक्रमहरुको आयोजना हुने गर्दछ । दिवसका लागि यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई...

  • २०७८ जेठ ३१, सोमबार

    युक्रेनलाई हराउँदै नेदरल्यान्ड्सकोे विजयी सुरुवात

     युरोकपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको खेलको ५२ औं...

  • २०७८ जेठ ३१, सोमबार

    अष्ट्रियाको एतिहासिक जित

    अष्ट्रियाले युरोकपमा  एतिहासिक जित निकालेको छ । आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले एतिहासिक जित निकालेको हो । उक्त खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता...

  • २०७८ जेठ ३०, आइतबार

    इंग्ल्यान्डले क्रोएसियालाई हरायो

    युरोकपमा इंग्ल्यान्डले विश्वकप उपविजेता क्रोएसियालाई हराएको छ । आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...

  • २०७८ जेठ ३०, आइतबार

    उपत्यकामा ६५३ नयाँ संक्रमित थप

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ६५३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५६ हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३८ हजार...

  • २०७८ जेठ ३०, आइतबार

    करीब साढे १२ हजार मात्र परिक्षण

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ४०७ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १२ हजार ४०६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा १९ दशमलव ४० प्रतिशतमा संक्रमण देखिएको हो । ७ हजार ५१७ आरटी पिसिआर परिक्षणमा एक हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको...

  • २०७८ जेठ ३०, आइतबार

    लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात

     युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको १० औं पहिलो गोल गर्दौ बेल्जियमलाई...

Pages