खेलकुद
-
२०७८ आषाढ १३, आइतबार
सान्दार जितसँगै डेनमार्क क्वाटरफाइनलमा
सान्दार जितसँगै डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा भएको पहिलो प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० ले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले...
-
२०७८ आषाढ १०, बिहिबार
ब्राजिलको लगातार तेस्रो जित
कोपा अमेरिका मा साविक विजेता ब्राजिलले लगातार तेस्रो जित हात पारेको छ। बिहीबार विहान सम्पन्न खेलमा अन्तिम समयमा गोल गर्दै कोलम्बियामाथि २–१ को जित हात पारेको हो । खेलमा एल डियासले १० औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएको थियो । ब्राजिलका...
-
२०७८ आषाढ १०, बिहिबार
को को हुने युरोकपको अन्तिम १६ टिम ??
जारी युरोकपको नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएपछि नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो । जसमा ६ बटा समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको...
-
२०७८ आषाढ १०, बिहिबार
क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोल नयाँ कीर्तिमान बनाएको छ । ३६ वर्षीय रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको हो । १६ औं संस्करणको युरोकपमा फ्रान्सविरुद्धको खेलमा गोल...
-
२०७८ आषाढ १०, बिहिबार
समूह ‘ई’ बाट स्विडेन र स्पेन नकआउट चरणमा
समूह विजेता बन्दै स्विडेन युरोकप २०२०को नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्विडे नकआउट चरणमा प्रवेश गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै इमिल...
-
२०७८ आषाढ १०, बिहिबार
समूह ‘एफ’ बाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा
समूह विजेता बन्दै फ्रान्स युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरिनामा भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । खेलको ३१ औं मिनेटमा कप्तान...
-
२०७८ आषाढ ९, बुधबार
समूह ‘डी’ बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा
युरोकप २०२० मा इंग्ल्यान्ड , क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा पुगेका छन् । वेम्बली स्टेडियममा मंगलबार राति समूह ‘डी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले चेकलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने...
-
२०७८ आषाढ ८, मंगलबार
समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा
समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फिनल्याडलाई २–० गोलले पराजित गरेपछि समूह ‘बी’ को विजेता बन्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा...
-
२०७८ आषाढ ८, मंगलबार
समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया अन्तिम १६ मा
समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गरेपछि समूह ‘सी’ को विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सको...
-
२०७८ आषाढ ७, सोमबार
समूह ‘ए’ बाट इटाली र वेल्स युरोकप २०२० को अन्तिम १६ मा स्विट्जरल्यान्डले कुर्नुपर्ने
समूह ‘ए’ को शीर्ष स्थानको इटाली र दोस्रो स्थानको वेल्स युरोकप २०२० को अन्तिम १६ मा पुगेको छ । अघिल्ला दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई पराजित गरेको इटालीले आइतबार राति भएकोे खेलमा वेल्सलाई १–० ले पराजित गरेपछि लगातार तेस्रो जित हात पार्दै...
-
२०७८ आषाढ ६, आइतबार
उपत्यकामा ५४८ नयाँ संक्रमित भेटिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६० हजार १७ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । गएको २४ घण्टामा...
-
२०७८ आषाढ ६, आइतबार
परिक्षण संख्यामा २२ प्रतिशत बढिमा संक्रमण पुष्टि
नेपालमा कोभिड १९ का थप २ हजार ४४२ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १० हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २२ दशमलव ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ६ हजार ६७७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ४२१ जनामा र ४ हजार २४९ जनाको...
-
२०७८ आषाढ ६, आइतबार
पोल्याण्डले स्पेनलाई बराबरीमा रोकियो
युरोकपमा पोल्याण्डले स्पेनलाई बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, पोलिस कप्तान रोबर्टो...
-
२०७८ आषाढ ६, आइतबार
दुई आत्मघाती गोलसँगै पोर्चुगलमाथि जर्मनीको सान्दार जित
युरोकपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । शनिबार राति म्युनिखको एलिनाज स्टेडियममा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ ले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती...
-
२०७८ आषाढ ५, शनिबार
ग्रीजम्यानको गोलले फ्रान्स हारबाट जोगियो
युरोकप समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार भएको खेलमा हंगेरीसँग फ्रान्सले १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । एटीला फिओलाले पहिलो...
-
२०७८ आषाढ ५, शनिबार
विष्णुमायाको गीत ‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक
कोभिड महामारी नियन्त्रणमा लिन निषेधाज्ञा जारी रहेको अवस्थामा मनोरन्जन क्षत्रेको अन्य क्षेत्र ठप्प रहँदा म्यूजिक भिडियो क्षेत्र भने गतिशिल देखिएको छ । दिनहुँ जसो युट्युबमार्फत नयाँ नयाँ गीतको लिरिकलको साथै अफिसियल म्यूजिक भिडियोहरुसमेत सार्वजनिक...