arin enterprises

खेलकुद

  • २०७८ बैशाख २२, बुधबार

    उपत्यकामा ३ हजार ८२५ नयाँ संक्रमित थपिए

    पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४४ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ३ हजार ८२५ जना संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं २ हजार ८४९ जना रहेका छन् भने ललितपुरमा ५१८ र...

  • २०७८ बैशाख २२, बुधबार

    नयाँ संक्रमण र मृतकको संख्यासमेत बढ्दै

    नेपालमा कोभिड १९ बाट संक्रमित हुने नयाँ संक्रमितको साथै मृतकको संख्यासमेत दिनहुँ बढ्दो छ । नयाँ संक्रमण र मृतकको संख्याले आज फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घन्टामा २१ हजार ३७२ जनाको नमूना परिक्षण गरिएकोमा ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका...

  • २०७८ बैशाख २२, बुधबार

    सांसद जीवनरामबाट कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा संघीय सांसद जीवनराम श्रेष्ठ सचेतना कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले अचेल आफ्नो निर्वाचन क्षेत्रमा कोभिड...

  • २०७८ बैशाख २२, बुधबार

    पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

    इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । फ्रेन्च क्लब पिएसजीलाई सेमिफाइनलमा समग्रमा ४–१ गोलले हराउँदै सिटि फाइनलमा पुगेको हो  । पहिलो लेगमा २–१ ले विजयी भएको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा २–० गोलको जित...

  • २०७८ बैशाख २१, मंगलबार

    लकडाउनमा अनलाईन एक्टिङ प्रतियोगीता हुँदै

    लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाइनबाट नयाँ कलाकार खोज्ने कार्यक्रम थालिएको छ । नेपालभाषाको कलाकारिता क्षेत्रमा नयाँ कलाकारहरु भित्र्याउने उद्देश्यले सुखावति मल्टि प्रोडक्सनले अनलाईन अभिनय प्रतियोगीताको आयोजना गरेको हो । सुखावति मल्टि प्रोडक्सनले ‘...

  • २०७८ बैशाख २१, मंगलबार

    ललितपुर १९ वडामा fire hydrant जडान हुँदै

    उपत्यकामा बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिका १९ वडामा आगो निभाउनका लागि मेसीन जडान कार्यलाई तीब्रता दिइएको छ । आगलागीको बेला दमकल छिर्न नसकिने ठाउँको लागि Fire Hydrant जडान गर्ने कामलाई अहिले तीव्रता दिइएको हो । ललितपुर महानगर...

  • २०७८ बैशाख २१, मंगलबार

    भोला रिजालका छोरा कपिलको अंग्रेजी फिल्म विश्वव्यापी रिलिज

    गौंथली, लक्ष्मी पुजालगायतका नेपाली फिल्म निर्माण गरेका प्रसिद्ध चिकित्सक डा भोला रिजालका छोरा डाक्टर कपिल रिजालले निर्माण गरेको अंग्रेजी शर्टफिल्म विश्वव्यापी रिलिज भएको छ । विगत २६ बर्षदेखि बेलायतमा बस्दैआएका दन्त चिकित्सक डाक्टर कपिलको निर्माण तथा...

  • २०७८ बैशाख २१, मंगलबार

    प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा

    नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर...

  • २०७८ बैशाख २१, मंगलबार

    काठमाडौ उपत्यकामा थप ३ हजार ८९३ संक्रमित थप

    काठमाडौंमा दिनहुँ कोभिड १९ का नयाँ संक्रमित उच्च संख्यामा थपिने क्रम जारी छ । आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । आज थप हुने ७ हजार ६६० जना नयाँ संक्रमितमध्ये ३ हजार ८९३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ७७९ जना...

  • २०७८ बैशाख २१, मंगलबार

    मृतकको संख्यामा नयाँ रेकर्ड, एकैदिन ५५ संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो पटक थप ७ हजार ६६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १६ हजार ७०२ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ६६० जनामा संक्रमण भएको देखिएको हो । परिक्षण संख्याको तुलनामा यो ४५ दशमलव ८६ प्रतिशत हो...

  • २०७८ बैशाख २१, मंगलबार

    काठमाडौंमा अनधिकृत प्रचार र निर्माण सामाग्री हटाईँदै

    काठमाडौँ महानगरका नगर प्रहरी अहिले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय भएको छ । यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने काम पनि नगर प्रहरीले गर्दैछ । व्यस्त समयमा सवारी...

  • २०७८ बैशाख २१, मंगलबार

    कोभिड अस्पताल बनाउन जोड दिँदै महानगरको कार्यपालिका वैठक सम्पन्न

    कोभिड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनमा जोड दिँदै काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ । ६१ औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै बैठकले सुविधा...

  • २०७८ बैशाख २१, मंगलबार

    आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित

    भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो । पछिल्लो पटक...

  • २०७८ बैशाख २१, मंगलबार

    सलाम त्याे सेवाभावलाई, नमन तिम्राे याेगदानलाई

    अरुको लागि आफ्नो जीवन समर्पण गर्दै लखतरान शरिरलाइ एक पल पनि आराम नदिँदै तिम्रो त्यो निस्वार्थ सेवा भावमा शायद कति भोकायौ होला कति तिर्खा भुल्यौ होला तर पनि कहिल्यै नथाकी कहिल्यै पनि नआत्तिइ सबैको जीवन बचाउन अग्रसर रहने तिम्रो त्यो सेवाभावलाई...

  • २०७८ बैशाख २१, मंगलबार

    गेट्स दम्पत्ती बिल गेट्स र मेलिन्डाबीच सम्वन्ध विच्छेद हुने

     विश्वका धनाढ्य व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद हुने भएको छ । गेट्स दम्पत्तीले ट्वीटरमा ट्वीट गर्दै विवाहको २७ वर्षपछि आफुहरुले पारपाचुके गर्न लागेको घोषणा गरेका हुन् । पछिल्ला २७ वर्षमा आफुहरुले तीन बच्चाहरु...

  • २०७८ बैशाख २१, मंगलबार

    चेन्नई सुपरकिंग्सका तीन जना सदस्यलाई कोरोना संक्रमण

    आइपिएल टिम चेन्नई सुपरकिंग्सका तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार चेन्नई सुपरकिंग्सको सबै सदस्यको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । चेन्नईका सिइओ कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी  र एक बस ड्राइभरको नतिजा...

Pages