बिचार
-
२०८० आषाढ १५, शुक्रबार
अब एड ब्लकर प्रयोग गरे युट्युबमा भिडियो हेर्न नमिल्ने
युट्युबले ‘एड ब्लकर’(विज्ञापन ब्लक गर्ने माध्यम) प्रयोग गर्नेले युट्युब भिडियो हेर्न नपाउने व्यवस्था गर्न थालेको छ । कम्पनीले यसका लागि ‘एड ब्लकर’ प्रयोग गर्नेहरूलाई युट्युब प्रिमियम प्रयास गर्न भन्दै विश्वभर एउटा सानो परीक्षण गर्न थालेको हो । यो...
-
२०८० आषाढ १५, शुक्रबार
वागनर समूह माथि रुसको बन्देज
रुसले निजी सैनिक समूह वागनरमाथि बन्देज लगाएको छ । रुसले उक्त समूह माथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी...
-
२०८० आषाढ १५, शुक्रबार
असार १५ धान दिवस ; आत्मनिर्भर बनौं
असार १५, हरेक नेपालीको लागि दहि चिउरा खाने दिन, रोपाईं पर्व, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपालीहरु यसरी नै विभिन्न नामहरुले हरेक वर्ष मनाउँदै आएका छन् । नाम जुनै भएपनि दिन वा दिवसको मूल सार, कृषि । किसानहरुको लागि दशैंकै रुपमा लिने यो पर्व “...
-
२०८० आषाढ १४, बिहिबार
चाँगुमा हरिशयनी एकादशी मेला
आज हरिशयनी एकादशीका दिन देशभरका नारायण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । अन्य नारायण मन्दिरहरूमाझ चाँगुनारायणमा पनि आज दिनभर मेला लागेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज पहिलेभन्दा भीड लागेको भक्तजन बताउँछन् । ‘पहिले–पहिलेभन्दा यसपटक...
-
२०८० आषाढ १४, बिहिबार
निजी शिक्षकहरुलाई सामुदायिक स्तरकै तलब देऊ : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् । उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर...
-
२०८० आषाढ १४, बिहिबार
सिक्किमका विद्यार्थीहरुबाट नेपालभाषा केन्द्रीय विभागका प्रमुख सम्मानित
सिक्किमको गान्तोकस्थित राष्ट्रिय भाषा एव्म संस्कृति विद्यालयमा नेपालभाषा शिक्षणको लागि तालिम लिइरहेका र सरकारी अधिकारीहरुलाई बुधवार नेपालभाषा केन्द्रीय विभागमा स्वागत गरिएको छ । विद्यालय प्रमुख विकास प्रधानको नेतृत्त्वमा विद्यार्थीसहित आएको २० जनाको...
-
२०८० आषाढ १४, बिहिबार
ट्वीटरमा अब २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने
अब ट्वीटरमा २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने भएको छ । कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् । उनले ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए । ट्वीटरले ब्लुटिक खरिद गरेका प्रयोगकर्ताका लागि १०...
-
२०८० आषाढ १४, बिहिबार
फ्रान्समा हिंसात्मक विरोध चर्कियो
फ्रान्समा हिंसात्मक विरोध चर्किएको छ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक विरोध चर्किएको हो । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले रातभरि भएको प्रदर्शनका क्रममा १ सय ५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले...
-
२०८० आषाढ १४, बिहिबार
हजयात्रामा अपेक्षा भन्दा कम सहभागी
विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक हज यात्राको अवसरमा यस बर्ष अपेक्षा भन्दा कम सहभागी भएको छ । यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने भएपनि १८ लाखभन्दा बढी भक्तजनहरुले दर्शन गरेका साउदी अरबको तथ्यांक कार्यालयाले जनाएको हो ।...
-
२०८० आषाढ १४, बिहिबार
डिक्लान राइस अनुबन्ध गर्न आर्सनल सहमत
आर्सनलले इंग्ल्यान्डका मिडफिल्डर डिक्लान राइस अनुबन्ध गर्न सहमत जनाएको छ । इंग्लीस क्लब वेस्ट ह्यामका २४ वर्षीय मिडफिल्डरलाई १ सय ५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको हो । उनलाई अनुबन्धका लागि आर्सनलले तेस्रो पटक प्रस्ताव...
-
२०८० आषाढ १४, बिहिबार
म्याडिसन टोटनहमान अनुबन्धित
इंग्लिस क्लब टोटेनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ । म्याडिसनलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा टोटेनहमले अनुबन्ध गरेको हो । २६ वर्षीय म्याडिसनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् । म्याडिसन सन् २०१८ मा...
-
२०८० आषाढ १४, बिहिबार
बकर इद पर्व मनाउँदै
मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन् । मुस्लिम समुदायले यो पर्व अरबी पात्रो अनुसार रमजानको ७०औँ दिनमा मनाउने गर्दछन् । आजको दिन अल्लालाई खुसी पार्न मुस्लिमहरु जनावरको कुर्बानी गर्ने अर्थात बली दिने गर्दछन् । अल्लाका दूत इब्राहिम अलि...
-
२०८० आषाढ १४, बिहिबार
तुलसी रोपी हरिशयनी एकादशी मनाइन्दै,चतुर्मास सुरु
आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसी घरमा रोप्नाले घरमा नकारात्मक उर्जाहरु...
-
२०८० आषाढ १३, बुधबार
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत मित्रराष्ट्र भारतको सिक्किम राज्यस्थित राष्ट्रिय भाषा एवं संस्कृति बिद्यालय, गान्तोकका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ । बिद्यालयका प्रमुख बिकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जनाको टोलीलाई...
-
२०८० आषाढ १३, बुधबार
सहकारीहरुलाई विवरण पेश गर्न ३० दिनको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण पेस पेश र्न ३० दिनको अल्टिमेटम दिएको छ । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको...
-
२०८० आषाढ १३, बुधबार
सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो। सीआईबीले मंगलबार सार्वजनिक लिखत कीर्तेको...




