arin enterprises

बिचार

  • २०८० आषाढ ६, बुधबार

    चीनमा अत्यधिक गर्मी

    चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री...

  • २०८० आषाढ ६, बुधबार

    कोलम्बियासँग जर्मनी स्तब्ध

    फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–० गोलले हराएको हो । जर्मनीको भेल्टिस् एरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकेको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा लुइस डियाजले...

  • २०८० आषाढ ६, बुधबार

    पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

    चीनको सहयोगमा बीआरआई परियोजनाअन्तर्गत निर्माण भई गत पुस १७ देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको छ । चीनको सिछुवान एयरलाइन्सले आज विहान छ्न्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा...

  • २०८० आषाढ ६, बुधबार

    वर्षकै लामो दिन आज

    आज दिन वर्षकै लामो दिन र छोटो रात हुने दिन परेको छ । हरेक वर्षको जुन २१ मा यो दिन पर्ने गरेको छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । नेपालमा आज सूर्योदय १३ घण्टा ४५...

  • २०८० आषाढ ६, बुधबार

    आज विश्व संगीत दिवस

    आज विश्व संगीत दिवस । बिश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई  हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्वका हरेक कुनामा विश्व संगीत दिवसको...

  • २०८० आषाढ ६, बुधबार

    सेनेगलले ब्राजिललाई हरायो

    फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ । बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४–२ गोलले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा...

  • २०८० आषाढ ६, बुधबार

    रोनाल्डोको गोलमा पोर्चुगलको जित

    युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । पोर्चुगलको जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे । ३८ वर्षीय रोनाल्डोको यो...

  • २०८० आषाढ ६, बुधबार

    अन्तर्राष्ट्रिय योग दिवस

    आज अन्तर्राष्ट्रिय योग दिवस, हरेक वर्षको जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूल कार्यक्रम आयोजना गरी यो दिवस नेपाल लगायत विश्वभर मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि...

  • २०८० आषाढ ५, मंगलबार

    विश्वकप छनोटमा नेपालको पहिलो जित

    अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको छ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको हो । अमेरिकाले दिएको २०८ रनको चुनौतिलाइ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित...

  • २०८० आषाढ ५, मंगलबार

    यामाहा ट्याक्स रिल्याक्स खरिदमा सडक कर निस्शुल्क

    दुईपाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद...

  • २०८० आषाढ ५, मंगलबार

    जोसेलु रियल म्याड्रिडमा अनुबन्धीत

    जोसेलुलाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको छ । रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । रियलले सोमबार एक विज्ञप्ति निकाल्दै ३३ वर्षीय जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ  । उनी ११ वर्षपछि रियल...

  • २०८० आषाढ ५, मंगलबार

    युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु

    युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान...

  • २०८० आषाढ ५, मंगलबार

    महानगरको राजस्वमा वृद्धि

    काठमाडौं महानरपालिकाको आम्दानी उल्लेख्य वृद्धि भएको छ । उसले आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी २०७९/८० मा जम्मा २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरेको...

  • २०८० आषाढ ४, सोमबार

    समाजवादी मोर्चाको घोषणा

    सत्ताधारी दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको सोमबार एक कार्यक्रमबीच घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी...

  • २०८० आषाढ ४, सोमबार

    “चीनसँगको वार्ता फलदायी” : विदेशमन्त्री ब्लिंकन

    चिन भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो चिनिया विदेशमन्त्री छिन काङसंग भेटवार्ता गर्नुभएको छ । भेटपछि अमेरिकी विदेश मन्त्रालयले चीनसंग रचनात्मक र फलदायी वार्ता भएको बताएको छ । विदेशमन्त्री ब्लिंकेनले चिनियाँ विदेशमन्त्री...

  • २०८० आषाढ ४, सोमबार

    आदिपुरुषविरुद्ध मुद्दा दर्ता

    दक्षिण भारतीय फिल्म आदिपुरुषको भारतमै चर्को विरोध भएको छ । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको फिल्म रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त...

Pages