बिचार
-
२०८० आषाढ ३, आइतबार
मूल्य नपाएपछि सडकभरी गोलभेडा
किसानहरुले आफूले लगानी गरेको लागत मूल्य समेत पनि नआएको भन्दै सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका छन् । आइतबार आफूले उत्पादन गरेको गोलभेडाको बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार...
-
२०८० आषाढ ३, आइतबार
उत्तर प्रदेशमा गर्मीबाट ३४ को मृत्यु
भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तिमा ३४ जनाको मृत्यु भएको छ । पछिल्ला दुई दिनमा प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । प्रदेशको राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु...
-
२०८० आषाढ ३, आइतबार
बेल्जियम बराबरीमा रोकियो
युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । बेल्जियमको किंग बाउडोइन स्टेडियममा भएको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको थियो । त्यसअघि खेलको २१...
-
२०८० आषाढ ३, आइतबार
बोस्निया एण्ड हर्जगोभिना माथि पोर्चुगलको सहज जित
युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो । पोर्चुगलस्थित स्टेडियो दो स्पोर्ट लिस्बोआ इ बेनफिकामा भएको खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै...
-
२०८० आषाढ ३, आइतबार
युगाण्डामा ३८ विद्यार्थीसहित ४१ जनाको मृत्यु
अफ्रिकी मुलुक युगाण्डाको एक बिद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन् । आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ...
-
२०८० आषाढ ३, आइतबार
बाढीपहिरोले एकको मृत्यु दर्जनौं बेपत्ता
केही दिन अगाडि नेपालमा भित्रिएको मनसुनले बाढी पहिरोको रुप लिन थालेको छ । संखुवासभामा शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय...
-
२०८० आषाढ ३, आइतबार
सामुदायिक विद्यालय बन्द नगर्न बालेनको चेतावनी
सामुदायिक विद्यालयका कर्मचारी तथा शिक्षकहरुले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । परिषद्ले तत्कालिन शिक्षामन्त्री...
-
२०८० आषाढ १, शुक्रबार
बर्खायाममा पनि मेलम्चीको पानी आउने
यस वर्षको बर्खायाममा पनि मेलम्चीको पानी वितरण हुन सम्भावना रहेको छ । तथापि मेलम्ची खानेपानी आयोजना भने बर्खायाममा पानी वितरण गर्न या नगर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । तर गत महिना मर्मत गरेको सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी...
-
२०८० आषाढ १, शुक्रबार
अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो । चीनको राजधानी बेइजिंगस्थित वर्कर स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सी र जर्मन...
-
२०८० आषाढ १, शुक्रबार
फाइनलमा स्पेन र क्रोएसिया भिड्ने
यूईएफए नेसन्स लिगको फाइनलमा स्पेन र क्रोएसिया भिड्ने भएको छ । सेमिफाइनलमा इटालीलाई हराउँदै स्पेन फाइनल पुगेपछि स्पेन र क्रोएसिया भिड्ने टुंगो लागेको हो । बिहीबार राति भएको सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हराएको थियो । खेलको तेस्रो मिनेटमा...
-
२०८० आषाढ १, शुक्रबार
भुर्ण हत्यामा रोक
नेपालमा लिङ्ग पहिचान गराई भु्रण हत्या गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयले त्यसमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य...
-
२०८० आषाढ १, शुक्रबार
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
शुक्रबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । आजको बैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा सर्वोच्च अदालतका कामु...
-
२०८० आषाढ १, शुक्रबार
महानगरले हटाउन थाल्यो बसपार्कबाहिरका टिकट काउन्टरहरु
काठमाडौं महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने सवारी साधन आजदेखि गोंगबु बसपार्कबाट मात्रै छुट्नु पर्ने नियम लागू गरेको छ । जस अनुसार महानगरले आजदेखि रिङरोड आसपासका टिकट काउन्टर महानगरल धमाधम हटाउन थालेको छ । महागरपालिकाको निर्णय अनुसार काठमाडौंबाट...
-
२०८० आषाढ १, शुक्रबार
‘आदिपुरुष’को विवादास्पद संवाद हटाइयो
दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजालमार्फत उक्त “आदिपुरुष” फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र...
-
२०८० जेठ ३२, बिहिबार
बि फिज नेपाली बजारमा
भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो जुन सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको...
-
२०८० जेठ ३२, बिहिबार
महानगरले बन्द गर्यो आजैदेखि सुरु भएको शैक्षिक मेला
भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले रोकेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । महानगरका प्रहरी प्रमुखका अनुसार नतिजा नै नआइकन स्टल थापेर...





