बिचार
-
२०८० जेठ २८, आइतबार
युरोपियन च्याम्पियन्स लिगको उपाधि सिटीलाई
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो । टर्कीको इस्तानबुलमा भएको यस खेलमा सिटीको लागि...
-
२०८० जेठ २८, आइतबार
नेपाल ईयूको कालोसूचीबाट फेरि हटेन
नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा कायमै रहेको छ । नेपाल पुनः कालोसूचीमा पर्नुको मुख्य कारण १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । पोखरा...
-
२०८० जेठ २७, शनिबार
३०० भन्दा बढी कलाकारको एकसाथ प्रस्तुती
काठमाडौं उपत्यकाको विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौं महानगरपालिका,...
-
२०८० जेठ २७, शनिबार
स्व. प्रेमध्वज प्रधानको जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित
गोल्डेन भ्वाइस अफ नेपाल तथा वरिष्ठ गायक स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न स्रस्टालाई सम्मान गरीएको छ । शनिबार काठमाडौंमा भएको कार्यक्रममा गोल्डेन भ्वाइस अफ् नेपालको उपाधिसमेत पाएका प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा...
-
२०८० जेठ २७, शनिबार
‘शब्द विम्बमा सत्यमोहन’ लोकार्पण
वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवम् साहित्यकारले ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति लोकार्पण गर्नुभएको छ । सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो उक्त कृति आज सार्वजनिक गरिएको हो । भूँडीपुराण प्रकाशनद्वारा शताब्दी पुरुष जोशीको...
-
२०८० जेठ २७, शनिबार
मंगलबारबाट गर्मी घट्ने
नेपालमा दिनहुँ तापक्रममा एक पछि अर्काे रेकर्डा कायम गर्दै वृद्धि भइरहेको छ । तापक्रम वृद्धि अब मंगलबारपछि भने घट्दो दरमा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले...
-
२०८० जेठ २७, शनिबार
जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा...
-
२०८० जेठ २७, शनिबार
ह्वाट्सएपमा पनि च्यानल बनाउन सक्ने
ह्वाट्सएपले पनि टेलिग्रामको जस्तै ‘च्यानल’ फिचर ल्याएको छ ।अब देखि यो फिचर प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्ताले निजी च्यानल बनाउन सक्नेछन् । उक्त च्यानलमा जोडिएका प्रयोगकर्ताले एड्मिनले पठाएका फोटो, भिडिओ, टेक्स्ट, स्टिकर, पोल देख्न पाउनेछन् । तर,...
-
२०८० जेठ २६, शुक्रबार
सामाखुसीमा महानगरको डोजर चल्यो
काठमाडौं महानगरपालिकाले अवैध संरचन हटाउने क्रममा सामाखुसीमा डोजर चलाएको छ । सामाखुसीमा पूरै खोला छोप्ने गरी बनाइएका अवैध संरचनाहरु आज हटाउन सुरु गरिएको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर...
-
२०८० जेठ २६, शुक्रबार
३ सय बढि कलाकारबाट ४० बाजागाजाको अर्केस्ट्रा शो हुँदै
काठमाडौं उपत्यकाको विभिन्नज जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा हुने भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गर्न लागेको हो । अन्तर्राष्ट्रिय संगीत दिवसको...
-
२०८० जेठ २६, शुक्रबार
सिंगापुरको राष्ट्रपतिमा भारतीय मन्त्री थरमनको उम्मेदवारी
सिंगापुरको राष्ट्रपतिमा भारतीय मूलका वरिष्ठ मन्त्रीले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा भारतका वरिष्ठ मन्त्रीले थरमन शनमुगरत्नमले उम्मेदवारी दिने घोषणो गरेका हुन् । सिंगापुरमा चिनियाँ मूलको बाहुल्य रहेको छ ।...
-
२०८० जेठ २६, शुक्रबार
प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा चलाउन बाटो खुल्यो
प्रधानमन्त्री दहालविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुलेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्बोच्च प्रशासनले दरपीठ...
-
२०८० जेठ २६, शुक्रबार
फ्रान्समा बालबालिकामाथिअन्धाधुन्ध छुरा प्रहार
फ्रान्सको आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित बालबालिकामाथि छुरा आक्रमण भएको छ । बिहीबार बिहान सहरको ताल नजिकै उद्यानमा छुरा बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको हो ।...
-
२०८० जेठ २६, शुक्रबार
अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ११ को मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी फैजाबादमा बिहीबार भएको यो घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका...
-
२०८० जेठ २६, शुक्रबार
अब ह्वाट्सएपबाट एचडी क्वालिटीमै फोटो पाउन सकिने
अब ह्वाट्सएपबाट एचडी क्वालिटीमा फोटो पाउन सकिने भएको छ । कम्पनीले एक ब्लग लेख्दै एचडी फोटो पाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो । यस फिचर मार्फत प्रयोगकर्ताको डिभाइसले खिचेको फोटोको गुणस्तर कत्ति पनि नघट्ने भएको छ । हाल यो अपडेट केही...
-
२०८० जेठ २६, शुक्रबार
नर्सको अभावमा घानाको स्वास्थ्य क्षेत्रमा ठूलो संकट
पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकटको सामना गरिरहेको छ । नर्सहरु विदेश पलायन हुँदा कारण घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट सामना गर्नुपरिरहेको हो । आर्थिक अवस्था कमजोर भएका देशहरुबाट ठूलो संख्यामा नर्सहरु विदेश...




