arin enterprises

बिचार

  • २०८० जेठ २६, शुक्रबार

    फ्रान्समा बालबालिकामाथिअन्धाधुन्ध छुरा प्रहार

    फ्रान्सको आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित बालबालिकामाथि छुरा आक्रमण भएको छ । बिहीबार बिहान सहरको ताल नजिकै उद्यानमा छुरा बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको हो ।...

  • २०८० जेठ २६, शुक्रबार

    अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ११ को मृत्यु

    अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी फैजाबादमा बिहीबार भएको यो घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका...

  • २०८० जेठ २६, शुक्रबार

    अब ह्वाट्सएपबाट एचडी क्वालिटीमै फोटो पाउन सकिने

    अब ह्वाट्सएपबाट एचडी क्वालिटीमा फोटो पाउन सकिने भएको छ । कम्पनीले एक ब्लग लेख्दै एचडी फोटो पाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो । यस फिचर मार्फत प्रयोगकर्ताको डिभाइसले खिचेको फोटोको गुणस्तर कत्ति पनि नघट्ने भएको छ । हाल यो अपडेट केही...

  • २०८० जेठ २६, शुक्रबार

    नर्सको अभावमा घानाको स्वास्थ्य क्षेत्रमा ठूलो संकट

    पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकटको सामना गरिरहेको छ । नर्सहरु विदेश पलायन हुँदा कारण घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट सामना गर्नुपरिरहेको हो । आर्थिक अवस्था कमजोर भएका देशहरुबाट ठूलो संख्यामा नर्सहरु विदेश...

  • २०८० जेठ २५, बिहिबार

    सप्ताहव्यापी रुपमा विश्व रक्तदाता दिवस मनाईँदै

    यस वर्षको विश्व रक्तदाता दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईँदैछ । दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । यसै सन्दर्भमा ब्लोदान ललितपुर...

  • २०८० जेठ २५, बिहिबार

    भारत र पाकिस्तानसँग खेल्दै नेपाल

    एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने भएको छ । हङकङमा हुने प्रतियोगितामा थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले सहभागीताको अवसर पाएको हो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । थाईल्यान्डले...

  • २०८० जेठ २५, बिहिबार

    रियलले बेलिङघमलाई १०३ मिलियन युरोमा किन्ने

    स्पेनिस क्लब रियल म्याड्रिड इंग्ल्यान्डका जुड बेलिङघम अनुबन्धका लागि सहमत भएको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डरलाई १ सय ३ मिलियन युरोमा अनुबन्ध गर्नका लागि रियल सहमत भएको हो । डर्टमन्डले एक विज्ञप्तिमा जारी गर्दै रियलले १ सय ३ मिलियन...

  • २०८० जेठ २५, बिहिबार

    दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा...

  • २०८० जेठ २५, बिहिबार

    भैँसी, राँगाको गफ गरेर पाँच वर्षमा गोबर मात्र पाउँछ : अध्यक्ष लामिछाने

    प्रतिनिधिसभाको बैठकमा यतिबेला बजेटमाथिको छलफल जारी छ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आ–आफ्ना धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन्...

  • २०८० जेठ २५, बिहिबार

    स्वबासीका भूमिसम्बन्धी समस्या समाधान गर्न जोड

    काठमाडौं उपत्यकाका स्वबासीहरुले आफ्नो भूमिसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन् । आज उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँग उक्त आग्रह गरेका हुन् । कार्यक्रममा मन्त्री...

  • २०८० जेठ २५, बिहिबार

    बंगलादेशमा अहिलेसम्मकै लामो गर्मी

    बंगलादेशले आधा शताब्दी यताकै लामो गर्मीको सामना गरिरहेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले जनाएका हुन् । गर्मीको कारण राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावा चल्ने...

  • २०८० जेठ २५, बिहिबार

    युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामले जित्यो

    इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो । चेकियाको इदेन एरिनामा भएको खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले...

  • २०८० जेठ २५, बिहिबार

    बर्षायाममा सडक खनेमा कारबाही हुने

    वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ। आज सडक विभागले एक सूचना प्रकाशित गर्दै असार १ गदेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।  वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख...

  • २०८० जेठ २५, बिहिबार

    मेस्सी इन्टर मियामीमा अनुबन्धित हुँदै

    अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएको छ । बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड...

  • २०८० जेठ २४, बुधबार

    ताईवानको लोकप्रिय सामग्री नेपाली बजारमा

    ताईवानको लोकप्रिय दाबी गरिएको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको हो । सन २०१७ मा...

  • २०८० जेठ २४, बुधबार

    महासंघको प्रतिष्ठान प्रदेश समितिका निर्णयहरु

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको बैठक आज बुधबार बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको प्रतिष्ठान प्रदेश सचिव नरेन्द्र मानन्धरले एक प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएका छन् ।  बैठकले पहिलो निर्णयमा नेपाल पत्रकार महासंघको विधान, २०६०...

Pages