arin enterprises

बिचार

  • २०८० जेठ १९, शुक्रबार

    तापक्रम अझ बढ्न सक्ने

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा केही दिन यता गर्मी निकै बढेको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम २९...

  • २०८० जेठ १९, शुक्रबार

    सांसद विकास कोष विरुद्ध रास्वपाले दर्ता गर्यो संकल्प प्रस्ताव

    राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजीका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड...

  • २०८० जेठ १८, बिहिबार

    गायिका जोशीको गीति एल्बम “मिखाया भाय्” सार्वजनिक

    गायिका तेजवती जोशीको एकल श्वर रहेको नेपाल भाषाको गीति एल्बम “मिखाया भाय्” को सार्वजनिक गरेको छ । निकै समयदेखि गायन क्षेत्रमा लागिरहनु भएका गायिका जोशीको एकल श्वर रहेको यो पहिलो एल्बम हो । गणतन्त्र दिवसका अवसरमा जमलस्थित नाचघरमा एक कार्यक्रमका बीच...

  • २०८० जेठ १८, बिहिबार

    नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा दाहाल र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीसँगको...

  • २०८० जेठ १८, बिहिबार

    एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति

    एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक मस्कले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा...

  • २०८० जेठ १८, बिहिबार

    सुडानमा युद्धविराम भंग

    सुडानको सेनाले सशस्त्र समुहहरुसँग वार्ताका लागि गरेको युद्धविराम भंग भएको दाबी भएको छ । सुडानी सेनाले एक साताका लागि गरिएको युद्धविराम पाँच दिनमै भंग भएको जनाएको हो । सोमबार दुबै पक्षबीच एक साता म्याद थप गरी वार्ता टुंगो लगाउने सहमति भएको थियो । तर...

  • २०८० जेठ १८, बिहिबार

    मेलम्चीको पानी आउन सुरु

    करिब दुई साता बन्द भएको मेलम्चीको पानी हिजोदेखि काठमाडौंको धारामा आइपुगेको छ । वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्कसलगायतका संरचना मर्मत गर्नका लागि बन्द गरिएको पानी उक्त संरचनाहरु मर्मत भएपश्चात पानी पठाईएको केयुएलले जनाएको छ...

  • २०८० जेठ १८, बिहिबार

    युरोपा लिगको उपाधि सेभियाले जित्यो

    स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सेभियाले उपाधि उचालेको हो । हंगेरीको पुस्कस एरिनामा भएको यो खेलको ३४ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमालाई...

  • २०८० जेठ १७, बुधबार

    प्रधानमन्त्री दाहाल भारत प्रस्थान

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली बुधबार दिउँसो भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अन्य पाँच जना...

  • २०८० जेठ १७, बुधबार

    तुलसीको बिउ छर्दै निर्जला एकादशी मनाइयो

    आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको बिउ छर्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको बिरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने...

  • २०८० जेठ १७, बुधबार

    जापानमा गर्मीबाट बच्न नयाँ कार्ययोजना

    जापानमा गर्मीबाट बच्न जापानीज सरकारले नयाँ कार्ययोजना ल्याएको छ । जापानमा अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न जापानीज सरकारले नयाँ कार्ययोजना ल्याएको हो । कार्ययोजना अन्तरगत सरकारले अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको हो ।...

  • २०८० जेठ १७, बुधबार

    युक्रेनले रुसलाई तर्साउन खोजेको राष्ट्रपति पुटिनको दाबी

    युक्रेनले रुसलाई तर्साउन खोजेको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले दाबी गरेका छन् । पुटिनले मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाएका हुन् । उनले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी...

  • २०८० जेठ १७, बुधबार

    आज विश्व धुमपानरहित दिवस

    “खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने मूल नारासहित नेपालमा यो दिवस मनाइरहेको छ । हरेक अंग्रेस महिनाको ३१ मे नेपाल लगायत विश्वभर विश्व धुमपानरहित दिवस मनाउने गरिन्छ । यो वर्ष सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना...

  • २०८० जेठ १७, बुधबार

    विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९...

  • २०८० जेठ १७, बुधबार

    मेयर शाहको ६८ स्वास्थ्य संस्थालाई चेतावनी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्था बन्द गरिदिने चेतावनी दिएका छन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्ने चेतावनी दिएका हुन् । उहाँले मंगलबार...

  • २०८० जेठ १६, मंगलबार

    आममाफीविरुद्ध सर्वाेच्चमा रिट दर्ता

    राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई दिएको आममाफी विरुद्ध रिट दर्ता भएको छ । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च...

Pages