बिचार
-
२०८० जेठ १६, मंगलबार
अज्ञात समूहले एनएमबि बैंकबाट ३५ लाख लुट्यो
महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् । आज दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ...
-
२०८० जेठ १६, मंगलबार
सांघाईमा सय वर्ष यताकै अत्याधिक गर्मी
यसपालि चीनको सांघाईमा पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको हो । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री...
-
२०८० जेठ १६, मंगलबार
पाटनको तलेजु ४०४ बर्ष लागिन्
ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०३ वर्ष पूरा भएर ४०४ बर्षमा टेकेकी छन् । आज तुलजा भवानीको जन्मोत्सव विशेष त हुने भइहाल्यो । आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा मन्दिरको जन्मोत्सव अथवा स्थापना...
-
२०८० जेठ १६, मंगलबार
नेपालमा उत्पादन हुने विद्युतीय सवारीलाई चाहिने कच्चापदार्थमा भंसार छुट
नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्न चाहिने कच्चापदार्थ आयातमा ७५ प्रतिशत छुट घोषणा भएको छ । नेपालमा उत्पादन हुने विद्युतीय मोटरसाइकल, स्कुटर तथा रिक्सा उत्पादन गर्ने चाहिने कच्चापदार्थमा भंसार छुट हुने भएको हो । आफ्नो उत्पादन प्रयोजनका...
-
२०८० जेठ १६, मंगलबार
नेपालमा सामाजिक सञ्जाल करको दायरामा
नेपालमा प्रचलित फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल अब करको दायरामा आउने भएका छन् । नेपाली उपभोक्तालाई गैरवासिन्दा व्यक्तिले उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा नेपाल सरकारले दुई प्रतिशतका दरले...
-
२०८० जेठ १६, मंगलबार
आज गंगा दशहरा
आज गंगा दशहरा । हरेक जेठ महिनाको शुक्ल दशमीका दिनमा गंगा दशहरा पर्व मनाइन्छ । वैदीककालमा आजकै तिथिमा भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ । यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं...
-
२०८० जेठ १६, मंगलबार
आइपीएल २०२३ को उपाधि चेन्नईलाई
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । अहमदाबादमा...
-
२०८० जेठ १६, मंगलबार
प्रधानमन्त्री दाहालको भ्रमण अगाडि “अखण्ड भारत”को विवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल यही जेठ १७ बुधबार ४ दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल उच्च तहको सरकारी टोली सहित भारत भ्रमणमा जानुहुनेछ । भ्रमण क्रममा प्रधानमन्त्री...
-
२०८० जेठ १६, मंगलबार
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यकाे पूर्ण पाठ
संघीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यकाे पूर्ण पाठ । प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,...
-
२०८० जेठ १६, मंगलबार
‘हो, दरवार हत्याकाण्ड भएको आजकै दिन हो’
हो, दरवार हत्याकाण्ड आजकै दिन भएको हो । तपाईँले भन्नुभयो, ‘हैन, आज त जेठ १६ हो, दरवार हत्याकाण्ड त जेठ १९ मा भएको हो, दरवार काण्ड भएको आज होइन ।’ हो तपाईँले ठिकै भन्नुभयो । दरवार हत्याकाण्ड जेठ १९ मा भएको हो । तर, दरवार हत्याकाण्ड भएको दिन आजै हो ।...
-
२०८० जेठ १५, सोमबार
टर्कीका राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित
रेसेप तैयप एर्दोगान टर्कीका राष्ट्रपति पुनः निर्वाचित हुनु भएका छन् । आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्दै एर्दोगान पुनः निर्वाचित भएका हुन् । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै...
-
२०८० जेठ १५, सोमबार
बेलारुसका आप्राबासीहरु पोल्याण्डको सीमानामा फस्यो
बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका बिगत तिन दिनदेखि सीमामा फसेका छन् । बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन् ।...
-
२०८० जेठ १५, सोमबार
भारतले ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटायो
भारतले प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) को फ्रान्चाइज खेल ब्याटलग्राउन्ड मोबाइल इन्डिया गेममाथिको प्रतिबन्ध हटाएको छ । भारतले गेममाथि लगाएको यो प्रतिबन्धलाई एक वर्षपछि हटाएको हो । योसँगै बीजीएमआई पुनः गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा फर्किएको...
-
२०८० जेठ १५, सोमबार
गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्रबिन्दु !
गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्र बिन्दु भनि बालककाल देखिनै सुनिआएको कुरा हो । त्यस्तै गुह्येश्वरी शक्ति पीठ लाई नेपालपीठ भनेको पनि सुनि आएको कुरा नै हो । यो कुरा गुह्येश्वरी शक्ति लाई नेपाल मण्डलको केन्द्र बिन्दु मा राखेर हेर्दा प्रष्ट...
-
२०८० जेठ १५, सोमबार
एलजी र हुन्डाई मिलेर इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने
कोरियान कम्पनीद्वय एलजी र हुन्डाई मिलेर अमेरिकामा विद्युतीय सवारीका लागि आवश्यक इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने भएको छ । यी दुई कम्पनीले ४ अर्ब ३० करोड डलर लगानीमा उक्त फ्याक्ट्री स्थापना गर्न सम्झौता गरेको हो । सम्झौता अनुसार यस...
-
२०८० जेठ १५, सोमबार
एसी मिलान च्याम्पियन्स लिगमा
इटालियन क्लब एसी मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउँदै १–० गोल हराउँदै मिलानले च्याम्पियन्स लिगमा स्थान बनाएको हो । गएराति मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा...




