arin enterprises

बिचार

  • २०८० जेठ १३, शनिबार

    नग्न तस्वीरमा किशोरीको फोटो जोडी मानसिक तनाब दिने व्यक्ति पक्राउ

    अनलाइनमा किशोरीलाई दुर्व्यहार गरेको आरोपमा एकजना पुरुषलाई काठमाडौबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका ३२ वर्षीय पदमबहादुर खड्का रहेको छ । नग्न तस्वीरमा आफ्नो टाउको जोडेर फेक अकाउन्टबाट दुःखदिन थालेपछि साइबर ब्यूरोमा किशोरीले उजुरी दिएकी...

  • २०८० जेठ १३, शनिबार

    नेपालीहरुलाई किन मनपर्छ ‘बबल टी’

    शुक्रबारको दिन थियो, सधैं झैं म आज पनि आफ्नो अफिसको ड्यूटी सकाएर घर फर्किने तरखरमा थिएँ । मेरो मोबाइलमा छोराको फोन आयो । फोन उठाएँ, उताबाट छोराको अर्डर आयो, ‘बाबा, आज मलाई कस्तो बबल टि खान मनलाग्यो, तपाईँ घर आउने बेला मेरो लागि बबल टी लिएर आउनु है...

  • २०८० जेठ १२, शुक्रबार

    खुलामञ्चमा हरियाली

    काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएपछि महानगरपालिकाको काममा तदारुकता देखिन थालेको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउनका लागि महानगरको तिब्रता देखिन थालेको छ । गएका दिनहरुमा महानगरलाई सुन्दर बनाउन अव्यवस्थित तारहरु हटाउने, अव्यस्थित फुटपाथ...

  • २०८० जेठ १२, शुक्रबार

    अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्न

    अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्ने फिचर आउने भएको छ । इन्स्टाग्राममा जस्तै ह्वाट्सएपमा पनि आफ्नो युजरनेम प्रयोग गर्न सकिने फिचर आउन लागेको हो । प्रयोगकर्ताको युजरनेमको लागि कम्पनीले नयाँ अप्सन थप गर्न लागेको हो । नयाँ फिचर लागू प्रयोगकर्ताको...

  • २०८० जेठ १२, शुक्रबार

    न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षणको अनुमति पायो

    एलन मस्कको कम्पनी न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको छ । न्युरालिंकले पहिलो पटक मानिसमा चिप प्रत्यारोपण परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको हो । बिहिबार पहिलो पटक...

  • २०८० जेठ १२, शुक्रबार

    आरएआर फाइल सपोर्ट गर्ने फिचर ल्याउँदै विन्डोज ११

    विन्डोज ११ ले आरएआर (RAR) फाइल सपोर्ट गर्ने फिचर ल्याउने भएको छ । मंगलबार माइक्रोसफ्टले एक विज्ञप्ति निकाल्दै विन्डोज ११ को नयाँ अपडेटमा आरएआर सपोर्ट हुने जानकारी दिएको हो । विभिन्न फाइललाई कम्प्रेस्ड गर्न वा कम्प्रेस्ड भएका फाइललाई एक्स्ट्र्याक्ट...

  • २०८० जेठ १२, शुक्रबार

    जलहरी सुन हो कि पित्तलको भनी संसदमा हंगामा

    नेकपा एमाले सरकारमा छँदा पशुपतिनाथमा चढाइएको जलहरी सुनको नभै पित्तलको भनेपछि आजको सर्वदलीय बैठकमा हंगामा भएको छ । जुन विषयको विरोध गर्दै नेकपा एमालेले संसद अवरोध गरेपछि संसद बैठक नै स्थगित गर्नुपरेको छ । सिन्धुली-२ बाट निर्वाचित माओवादी केन्द्रका...

  • २०८० जेठ १२, शुक्रबार

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको छ । यस्तै पीटीआइका अरु ८० जना नेताहरुलाई पनि देश छाड्न प्रतिबन्ध...

  • २०८० जेठ १२, शुक्रबार

    जर्मनीमा आर्थिक मन्दी घोषणा

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी घोषणा भएको छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले सन् २०२३को दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो । यसअघि...

  • २०८० जेठ १२, शुक्रबार

    रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी दाबी

    अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल प्रमुख मार्क मिलेले रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेना प्रमुख मिलेले यो युद्धलाई रुसले सैन्य रुपमा जित्न नसक्ने बताएका हुन् । यस्तै युक्रेनले पनि...

  • २०८० जेठ १२, शुक्रबार

    म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट

    इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४–१ ले पराजित गर्दै म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो । बिहिबार राति चेल्सीलाई हराउँदै अन्तिम खेलअघि ७० अंक जोडेर...

  • २०८० जेठ ११, बिहिबार

    अभिनेता आशिषले गरे ६० वर्षको उमेरमा विवाह

    बलिउडका एक दिग्गज कलाकारको रुपमा परिचित आशिष विद्यार्थीले ६० वर्षको उमेरमा विवाह गरेका छन् । विशेष गरी खल र चरित्र भूमिकामा लोकप्रिय रहेका कलाकार आशिषले आसामकी रूपाली बरुआसँग विवाह गरेका हुन् । आशीष र रुपालीले आज बिहिबार कोर्ट म्यारिज गरेका हुन् ।...

  • २०८० जेठ ११, बिहिबार

    क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना

    क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् । बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी...

  • २०८० जेठ ११, बिहिबार

    दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो । विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु...

  • २०८० जेठ ११, बिहिबार

    सामसङले नेपालमा एआई कोर्ष सञ्चालन गर्ने

    नेपाली विद्यार्थीका लागि सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ । सामसङले ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पुल्चोक क्याम्पसमा एआई...

  • २०८० जेठ ११, बिहिबार

    रहिनन् रक एन्ड रोल क्वनी टीना टर्नर

    विश्व संगीत क्षेत्रमा ‘रक एन रोल क्वीन’ को नामले परिचित गायिका टीना टर्नरको मृत्यु भएको छ । ८३ वर्षीय टर्नरको बुधबारका दिन ज्यूरिख नजिकै रहेको कुसनाच शहरस्थित उनकै निवासमा मृत्यु भएको हो । टर्नरको सामाजिक संजालमा पोस्ट गर्दै उनको मृत्यु पुष्टि...

Pages