बिचार
-
२०८० जेठ १५, सोमबार
हालाण्डले जिते प्रिमियर लिगको गोल्डेन बुट
इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड एर्लिङ हालाण्डले जितेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड हालाण्डले प्रिमियर लिग २०२२/२३ सिजनको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका हुन् । यो सिजन उनले ३६ गोल गरे । हालाण्डले प्रिमियर लिग आएको...
-
२०८० जेठ १५, सोमबार
आज विश्व सगरमाथा दिवस मनाईंदै
सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु...
-
२०८० जेठ १५, सोमबार
सरकारले आज १७ खर्बको बजेट सार्वजनिक गर्ने
सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि करिब १७ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राजश्व संकलत उच्च दरमा घटेका कारण स्रोत जुटाउने...
-
२०८० जेठ १५, सोमबार
गणतन्त्र नेपालका उपलब्धीहरु
आज जेठ महिनाको १५ गते, अर्थात गणतन्त्र दिवस । नेपालमा हजार बढि वर्षको राजतन्त्र र राजाको शासनको अन्त्य गर्दै २०६५ सालको जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र स्थापना भएको थियो । शाहवंशको २३८ वर्ष र अझ त्यो भन्दा अगाडी हेरे,हजार, दुई हजार भन्दा बढि...
-
२०८० जेठ १४, आइतबार
रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी
राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि टीकापुर घटनामा दोषी ठहर गरेका पूर्व सांसद एवं...
-
२०८० जेठ १४, आइतबार
प्राधिकरणले भूमिगत लाइनबाट विद्युत वितरण गर्ने
नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो । महाराजगञ्ज र...
-
२०८० जेठ १४, आइतबार
उडिरहेको जहाजमा एक यात्रुले ढोका खोल्दा १२ जना घाइते
घाइते दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोल्दा १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन एक्जिट ढोका खोलेपछि जहाजभित्र हावा पस्दा विमानमा सवार १२ जना घाइते भएका हो । तर, जहाजलाई चालकदलले सकुशल...
-
२०८० जेठ १४, आइतबार
आफ्नो देशमा कामगर्ने जर्मन नागरिकलाई निष्कासन गर्ने रुसको निर्णय
आगामी महिना रुसले आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ । रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत जर्मनी कर्मचारी हटाउने निर्णय गरेको जर्मन विदेश मन्त्रालयके जनाएको हो । रुस...
-
२०८० जेठ १४, आइतबार
रियलले सेभियालाई हरायो
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभियालाई हराएको छ । रियलले एक गोलको अग्रता उल्टाएर १० खेलाडीमा समेटिएको सेभियालाई सेभियालाई २–१ ले हराएको हो । सेभियामको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए...
-
२०८० जेठ १४, आइतबार
मेस्सीको कीर्तिमानसँगै पीएसजी लिग वान च्याम्पियन
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि जितेको हो । यो बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोडेको छ । पीएसजीले ११ औं पटक फ्रेन्च...
-
२०८० जेठ १४, आइतबार
विश्व महिला स्वास्थ्य अधिकार दिवस मनाईंदै
आज विश्व महिला स्वास्थ्य दिवसको अवसरमा नेपाल लगायत विश्वभर मनाईरहेको छ । महिला स्वस्थ रहे मात्र विश्व स्वस्थ हुनसक्छ । महिला र किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८...
-
२०८० जेठ १४, आइतबार
गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच आज फाइनल खेल
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो...
-
२०८० जेठ १४, आइतबार
नीति तथा कार्यक्रम बहुमतले पारित
गत ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित भएको छ । सरकारको नीति तथा कार्यक्रम संघिय संसदका दुबै सदनमा दफाबार छलफल भए पनि कुनै पनि संशोधन नगर शनिबार हुबहु पारित भएको छ । सभामुख देवराज...
-
२०८० जेठ १३, शनिबार
बायर्नले जित्यो बुन्डेसलिगाको उपाधि
बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार भएको अन्तिम लिग खेलमा कोल्नलाई हराउँदै ३४ खेलमा ७१ अंक जोडेर बायर्न च्याम्पियन बनेको हो । बायर्न २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । योसँगै लगातार ११ औं पटक बुन्डेसलिगाको...
-
२०८० जेठ १३, शनिबार
श्रीच्छाले जितिन मिस नेपाल २०२३ उपाधि
श्रीच्छा प्रधान यो वर्षको मिस नेपाल बन्न सफल भएकी छिन् । शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्न सफल भएको हो । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन्...
-
२०८० जेठ १३, शनिबार
२० वडामा जनसहभागितामूलक सरसफाई कार्यक्रम
काठमाडौं महानगरपालिमा जनप्रतिनिधहरुको पद वहाली भएको एक वर्ष पुगेको अवसरमा वृहत रुपमै सरसफाईको आयोजना गरेको छ । महानगर अतर्गतका ३२ वडामै जनसहभागिता गराई आ–आफ्नो वडा क्षेत्रमा सरसफाई गरिएको हो । आफ्नो ठाउँ आफैं सफा सुग्घर र स्वच्छ राखौं भन्दै...




