arin enterprises

बिचार

  • २०८० जेठ ८, सोमबार

    म्यानसिटीले चेल्सीलाई हरायो

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ । यस सिजनका उपाधी विजेता सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । आइतबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । ७१...

  • २०८० जेठ ८, सोमबार

    तामाकोसी पाँचौमा सञ्चयकोषले लगानी गर्ने

    तामाकोसी पाँचौ जलविद्युत आयोजनाको निर्माणका लागि लगानी जुटेको छ । ९९.८ मेगावाट विद्युत क्षमता भएको दोलखाको बिगु गाउँपालिकामा उक्त जलविद्युत आयोजना निर्माण हुन लागेको हो । यसको लागि कर्मचारी सञ्चय कोषले लगभग ५५ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड ऋण...

  • २०८० जेठ ८, सोमबार

    भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित

    स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियललाई भ्यालेन्सियाले १–० गोल अन्तरले हराएको हो । भ्यालेन्सियाको जितमा डिएगो लोपेजले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको अन्तिममा...

  • २०८० जेठ ८, सोमबार

    डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

    जर्मनी बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति अग्सबर्गलाई ३–० ले हराउँदै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको हो । अग्सबर्गको घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा फेलिक्सले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटिएको...

  • २०८० जेठ ७, आइतबार

    एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा १२को मृत्यु

    मध्य अमेरिकी राज्य एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । कुस्काटलान रंगशालामा सान साल्भाडोरको अलियान्ज र सान्ता एनाको फास क्लबबीच खेल जारी रहँदा यस्तो घटना भएको बीबीसीले जनाएको हो । रंगशालाको...

  • २०८० जेठ ७, आइतबार

    क्याननले पनि स्मार्टफोनसँग सहकार्य गर्ने

    चर्चित क्यामेरा कम्पनी क्याननले पनि स्मार्टफोन निर्मातासँग सहकार्य गर्न खोजिरहेको समाचार बाहिरिएको छ । पछिल्लो समयमा क्यामेरा कम्पनी र स्मार्टफोन निर्माताबीच सहकार्य बढ्दोक्रममा रहँदा यस्तो समाचार बाहिरिएको हो । तर, क्यानोनले कुन स्मार्टफोन...

  • २०८० जेठ ७, आइतबार

    जी–सेभेनको शिखर सम्मेलनको आज समापन हुँदै

    विश्वका सात प्रमुख धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ को शिखर सम्मेलनको आज समापन हुँदैछ । गत शुक्रबारदेखि जापानको हिरोसिमामा सुरु भएको सम्मेलन आइतबार समापन हुनलागेको हो । यस सम्मेलनमा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय भएको छ । वार्षिक ४ अर्ब...

  • २०८० जेठ ७, आइतबार

    रुसी सेनाद्वारा युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको दावी

    रुसले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ । युक्रेनमा लड्दै आएको रुसी सैनिक समूह वागनरका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मत शहर पूर्णरुपमा नियन्त्रणमा आएको दावी गरेका हुन् । शनिबार भिडियो सन्देश मार्फत प्रमुख प्रिगोजिनले वागरनर...

  • २०८० जेठ ७, आइतबार

    सिटीलाई तेस्रोपटक प्रिमियर लिगको उपाधि

    म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको आर्सनलले हार व्यहोरेपछि सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल...

  • २०८० जेठ ७, आइतबार

    उपाधि विजेता बार्सिलोनाले पराजित

    स्पेनिस ला लिगामा बार्सिलोनाले हार व्यहोरेको छ । यस सिजनको ला लिगा उपाधि विजेता बार्सिलोनालाई रियल सोसिडाडले २–१ गोल अन्तरले हराएको हो । गएराति बार्सालाई सोसिडाडले उसैको मैदानमा हराएको हो । क्याप नाउमा भएको खेलको पाँचौं मिनेटमा मिकेल मेरिनोले गोल...

  • २०८० जेठ ७, आइतबार

    भारतमा हुने जी–२० बैठकमा चीन सहभागी नहुने

    भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा चीन सहभागी नहुने भएको छ । बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले चीन सहभागी नहुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जनाएको हो । शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश...

  • २०८० जेठ ७, आइतबार

    नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गर्नुभएको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरु भएको छ । प्रतिनिधिसभाको आज बस्ने वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव...

  • २०८० जेठ ७, आइतबार

    दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको चुचुरो चुमे

    यो वर्षको सगरमाथा आरोहणको सिजन सुरु भइरहेको छ । गत दुई साताअघिदेखि सुरु भएको सगरमाथा आरोहणमा धेरै पर्वतारोहीहरु सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार विहीबारसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ ।...

  • २०८० जेठ ७, आइतबार

    तीन विशिष्ट व्यक्तित्वहरु सम्मानित

    गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले नेपालभाषा साहित्य तथा कला क्षेत्रमा अतुलनीय योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ । वरिष्ठ समाजसेवी दिलबहादुर मानन्धर र उहाँका छोराहरु गीतकार प्रा.डा. राजु मानन्धर, गायक सज्जु मानन्धर तथा...

  • २०८० जेठ ६, शनिबार

    सम्पदालाई प्राथमिकतामा राख्ने सभामुख पाठकको भनाई

    बागमती प्रदेशका सभामुख भुवन पाठकले काठमाडौंका विश्व सम्पदा परिसरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । आज शनिबार कुमारीको दर्शन गर्न कुमारी घर, बसन्तपुर पुगेका सभामुख पाठकले यस्तो बताएका हुन् । कुमारी दर्शन पछि संचारकर्मीसँग...

  • २०८० जेठ ६, शनिबार

    ट्वीटर जस्तै एप ल्याउदै इन्स्टाग्राम

    इन्स्टाग्रामले ट्वीटर जस्तै एप ल्याउने भएको छ । इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले अगस्टसम्म सार्वजनिक गर्नेगरी माइक्रोब्लगिङ एप ल्याउन लागेको हो। मेटाले विभिन्न सञ्चारमाध्यमलाई ईमेल पठाउँदै माइक्रोब्लगिङ प्लेटफर्म ल्याउन लागेको सूचना दिइएको छ ।...

Pages