arin enterprises

बिचार

  • २०८० जेठ ३, बुधबार

    १३ वर्षपछि इन्टर च्याम्पियन्स लिगको फाइनलमा

    १३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० ले हराउँदै इन्टर फाइनल पुगेको हो । सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसीलाई १–० ले पराजित गरे । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा...

  • २०८० जेठ ३, बुधबार

    कामीरिताको २७औं पटकको विश्व कीर्तिमान

    आफनो नामको विश्व कीर्तिमान आफैं भंग गर्दै पर्वतारोही कामीरिता शेर्पाले २७औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उनलले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन्  यसअघि उनले २६ पटक सगरमाथा आरोहणको कीर्तिमानी कायम गरेका थिए ।...

  • २०८० जेठ ३, बुधबार

    रोमिङ महसुलमा चार गुणा छुट

    अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा नेपाल टेलिकमले रोमिङ महसुलमा भारी छुट गरेको छ । नेपाल टेलिकमले विशेष गरी भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रयोग गर्दा लाग्ने लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो । अब नेपाल टेलिकमको सिमबाट भारतमा फोन गर्दा...

  • २०८० जेठ ३, बुधबार

    ३०औं मदन–आश्रित स्मृति दिवस मनाईंदै

    नेकपा एमालेले आज ३०औँ मदन–आश्रित स्मृति दिवस मनाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन...

  • २०८० जेठ ३, बुधबार

    नेपाली राजनीतिमा शुद्धिकरण आवश्यकः डा. श्रेष्ठ

    नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा जोड दिएका छन् । नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

  • २०८० जेठ २, मंगलबार

    सत्तारुढ दलहरुबाट सुझाव संकलन

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनु भएको हो । सरकारले यही जेठ ५ गते...

  • २०८० जेठ २, मंगलबार

    मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०६२/६३ को जनआन्दोलनमा घाईते भएका काभ्रेका मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निर्णय भएको छ । गत बैशाख २८ गते निधन हुनु भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम्...

  • २०८० जेठ २, मंगलबार

    आइओसीबाट पेट्रोलमा ९ रुपैयँ ५२ पैसा घटेको मूल्यसूची आयो

    भारतीय आयल कर्पाेरेसन आइओसीले पेट्रोलियम पदार्थको मूल्यमा घटेर पठाएको छ । प्रत्यक १५/१५ दिनमा पठाउने नयाँ मूल्य सूचीमा भारी मात्रामा घटेको मूल्यसूचि पठाएको हो । भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ र डिजलमा ८ रुपैयाँ बढी घटेर आएको हो । आईओसीले...

  • २०८० जेठ २, मंगलबार

    खड्गी समाजबाट उद्घोषण तालीम

    नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा काठमाडौंमा उद्घोषण तालीम सुरु भएको छ । सात दिने उद्घोषण तालीम गत जेठ १ गते सोमबारबाट सुरु भएको हो । तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको...

  • २०८० जेठ २, मंगलबार

    सुकुम्बासी समस्या समाधानमा साथ दिन आयोगको आग्रह

    सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार नेपाः युथ अर्गनाइजेसनले काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय...

  • २०८० जेठ २, मंगलबार

    लिभरपुलले लेस्टर सिटी हरायो

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलको जितमा कर्टिस जोन्सले ३३ र ३६ मिनेटमा गरी दुई गोल गरे । अलेक्जन्डर अर्नोल्डले ७१ मिनेटमा तेस्रो गोल गरे । यो जितसँगै लिभरपुल ३६ खेलबाट ६५ अंक...

  • २०८० जेठ २, मंगलबार

    न्युमेक्सिकोमा गोली चलदा चारको मृत्यु

    अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । १८ बर्षिय एक किशोरले न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । चर्च बाहिरको...

  • २०८० जेठ १, सोमबार

    मेक्सिकोको सवारी दुर्घटनामा २६ को मृत्यु

    मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार मेक्सिकोको उत्तरी राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा एक यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो । भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि...

  • २०८० जेठ १, सोमबार

    निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक

    निकोनले विश्व बजारमा निकोन जेडएट (Nikon Z8) नामक नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोनको यो क्यामेरा स्थिर फोटोग्राफी र भिडियोग्राफी दुवैको लागि डिजाइन गरिएको छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको...

  • २०८० जेठ १, सोमबार

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेल क्यामेरा हुने

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुने भएको छ । १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गर्दै आएको कम्पनीले थप फिचर सहित क्यामेरालाई ४८ मेगापिक्सेलमा अपग्रेड गरेको हो ।  यसअघि एप्पलले आईफोन १४ सिरिजको प्रो मोडेल अर्थात् आईफोन १४ प्रो...

  • २०८० जेठ १, सोमबार

    म्यानसिटि प्रिमियर लिगको उपाधि नजिक

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । आइतबार एभर्टनलाई ३–० गोलले पराजित गरी अंक तालिकामा सिटीले चार अंकको अग्रता लिएको छ । आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल ब्राइटनसँग ३–० ले पराजित हुँदा सिटी उपाधि नजिक पुगेको हो...

Pages