बिचार
-
२०८० बैशाख २४, आइतबार
रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन
रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे । स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो...
-
२०८० बैशाख २४, आइतबार
टुकुचामा निर्मित संरचना हटाउन बाटो खुल्यो
काठमाडौं महानगरपालिकाले टुकुचामा निर्मित अवैध संरचनाहरु हटाउने अभियान फेरि शुरु गर्ने भएको छ । महानगरका मेयर बालेन शाहले आज विहान सामाजिक सञ्जालबाट उहाँले उक्त जानकारी दिएको हो । मेयर शाहले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन...
-
२०८० बैशाख २४, आइतबार
बेलायतका राजा चाल्र्सको शुभराज्यभिषेक सम्पन्न
बेलायतमा राजतन्त्रलाई निरन्तरता दिंदै बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । राजा चाल्र्सलाई ३६० वर्ष पुरानो २२ क्यारेट सुनले बनेको ताज हिजा दिउँसो लण्डनस्थित वेस्टमिन्स्टर अबेमा आयोजित भब्य समारोहमा चर्चका आर्कबिशपले मुकुट...
-
२०८० बैशाख २२, शुक्रबार
आशु फर्के युट्युबमा
आशुतोष बाराही । यो नाम अहिले युवाहरु माझ नयाँ होइन । आशुतोष बाराहीलाई कसैलाई चिनाइरहनु पर्दैन । सबैले चिन्छन् यिनलाई बा अथवा आशु भनेर । उनको युट्युब च्यानल 'AashutoshBrh' मा आउने आशु र बाको भाइन्स युवाहरुमाझ निकै लोकप्रिय छ । बाको क्यारेक्टर, अनि...
-
२०८० बैशाख २२, शुक्रबार
हेलिकप्टर दुर्घटनामा एकको मृत्यु
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जनाएको छ । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीको काम गर्दै आएका थिए । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना...
-
२०८० बैशाख २२, शुक्रबार
बुद्धजयन्तीको अवसरमा रक्तदान कार्यक्रम
२५६७औं बुद्धजयन्तीको पावन अवसरमा आज कालिमाटी फ्रेण्डशीप क्लबले रक्तदान तथा दन्त शिविरको आयोजना गरेको छ । रक्तदातन कार्यक्रममा कालिमाटीका जुझारु युवा तथा कालिमाटी क्षेत्र आसपासका व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा...
-
२०८० बैशाख २२, शुक्रबार
आज २५६७औं बुद्ध जयन्ती
आज २५६७औँ बुद्धजयन्ती । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । आजभन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायादेवीको...
-
२०८० बैशाख २२, शुक्रबार
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत...
-
२०८० बैशाख २२, शुक्रबार
ब्राइटनले म्यानयुलाई हरायो
इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो । ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको...
-
२०८० बैशाख २२, शुक्रबार
रुसको तेल भण्डारमा युक्रेनको आक्रमण
युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो । रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो र १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तराष्ट्रिय...
-
२०८० बैशाख २२, शुक्रबार
३३ बर्षपछि नापोली सिरी ए च्याम्पिन
नापोलीले ३३ वर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । बिहीबार राति उडिनेस विरुद्ध भएको खेलमा नापोलीले १–१ को बराबरी खेल्दै नापोलीले ५ खेल अगावै उपाधि जितेको हो । नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि...
-
२०८० बैशाख २१, बिहिबार
आठौं पटक मन्त्रिमण्डल विस्तार
प्रधानमन्त्री पुष्पकल दाहालको मन्त्रिमण्डलमा तीन मन्त्री थप भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा...
-
२०८० बैशाख २१, बिहिबार
नृसिंह जयन्ती मनाईँदै
आज बैसाख शुक्ल चतुर्दशी, नृसिंह जयन्ती मनाईँदैछ । भगवान नारायणका दश अवतारमध्ये एक नृसिंह भगवानको पूजा आराधना गरी आज नृसिंह जयन्ती मनाईँदै छ । नृसिंह भगवान नारायणका चौथो अवतार हुन् । सत्ययुगमा असुरका राजा हिरण्यकश्यपुको अत्याचार निकै बढेपछि...
-
२०८० बैशाख २१, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरु संलग्न
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने काण्डमा एकपछि अर्काेको नाम मुछिएसँगै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । गत मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार...
-
२०८० बैशाख २०, बुधबार
सरकारबाट क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख पुरस्कार दिने
सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीहरुलाई प्रति खेलाडी ६ लाख नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । हिजो त्रिवि...
-
२०८० बैशाख २०, बुधबार
इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा चेल्सी पराजित
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्टीन ओडेगार्डले दुई गोल गर्दा ग्याब्रियल जिससले एक गोल थपे । चेल्सीका लागि नोनी मादुकेले एक गोल फर्काए । यो जितसँगै...




