बिचार
-
२०८० बैशाख २०, बुधबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपाल लगायतका विश्वभरका पत्रकारहरूले आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक वर्षको मे ३ मा विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक...
-
२०८० बैशाख १९, मंगलबार
सरकारले स्ट्रिट फुड प्याक गर्न प्रिन्टिङ पेपर प्रतिबन्ध गर्ने
सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट...
-
२०८० बैशाख १९, मंगलबार
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा गुलशन झाले अर्धशतकीय...
-
२०८० बैशाख १९, मंगलबार
तारकेश्वर तीनपिप्ले सडक स्तरोन्नतीको शिलान्यास
तारकेश्वर धितालचोक चोगाउँ तीनपिप्ले बाटो स्तरोन्नतीका लागि शिलान्यास गरिएको छ । शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष परशुराम अर्याल र समाजसेवी...
-
२०८० बैशाख १८, सोमबार
म्यानसिटि शीर्ष स्थानमा उक्लियो
म्यान्चेस्टर सिटी इंग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई २–१ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । फुल्हमका...
-
२०८० बैशाख १८, सोमबार
कतारमा तालिवान शासनको प्रभावका बारे छलफल गर्ने
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारे छलफल गर्न कतारको दोहामा सोमबार अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला बोलाएको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको...
-
२०८० बैशाख १८, सोमबार
सरकारमा सहभागि हुन रास्वपालाई प्रधानमन्त्रीको आह्वान
उपनिर्वाचनबाट दोस्रो पटक निर्वाचित भएका रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबीच हिजो भेटघाट भयो । दाहालले लामिछानेलाई सरकारमा सहभागि हुन र आपूmलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले...
-
२०८० बैशाख १८, सोमबार
आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा...
-
२०८० बैशाख १८, सोमबार
लिभरपुलले टोटेनहमलाई हरायो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलले हराएको हो । लिभरपुरको घरेलु मैदान एनफिल्ड स्टेडियमा भएको खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लुइस...
-
२०८० बैशाख १७, आइतबार
रुसी हवाई आक्रमणमा परि २६ युक्रेनीको मृत्यु
रुसी आक्रमणमा परी २६ जना युक्रेनी जनाता मारिएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरी रुसले गैरसैनिक मारेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएका छन् ।...
-
२०८० बैशाख १७, आइतबार
देशका अधिकांश भूभागमा मेघगर्जनसहित भोलिसम्म वर्षा हुने
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी...
-
२०८० बैशाख १७, आइतबार
निरा पाण्डे हत्या प्रकरणमा एक जना पक्राउ
काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको धुलाबारी घर भएका विनोद विकलाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको हो । यही बैशाख ७ गते सरस्वती नगरमा भाँडा पसल सञ्चालन...
-
२०८० बैशाख १७, आइतबार
बेन्जिमाको ह्याट्रिकसँगै रियल विजयी
स्पेनिस ला लिगामा बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो । रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले तिन गोल गरे । खेलको...
-
२०८० बैशाख १७, आइतबार
बार्सिलोनाको सान्दार जित
स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै...
-
२०८० बैशाख १७, आइतबार
महानगरले विद्यालयहरुको नाममा एकरुपता ल्याउने
काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयले जस्तो पायो त्यस्तो विद्यालयको नाम राख्न नपाउने नियम ल्याएको छ । महानगरले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन यस्तो नियम ल्याउन लागेको हो । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४...
-
२०८० बैशाख १६, शनिबार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
वर्षाका कारण खेल रद्द भएपछि नेपाल समुह विजेता भई एससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भभएपछि नेपाल फाइनलमा पुगेको हो । अब नेपालले फाइनलमा युएईसँग भिड्ने छ । युएईले डीएलएस...





