arin enterprises

बिचार

  • २०८० बैशाख १३, बुधबार

    पानेजु संघले याकःमिसालाई प्रसाद दिन नजाने

    वर्षा र सहकालका देवता बुँग द्यः अर्थात् रातो मच्छिन्द्रनाथको जात्रा सोमबारदेखि सुरु भएको छ । रथलाई तानेर सोमबारै गाःबहाल पुर्याउनु पर्ने भएपनि हिजो मात्रै गाःबहाल पुर्याइएको हो । सोमबार जात्राका क्रममा रथ धेरै नै ढल्किएकोले तान्ने स्थिती नभएपछि...

  • २०८० बैशाख १३, बुधबार

    ट्वीटरले ब्लुटिक निःशुल्क फिर्ता गर्ने

    ट्वीटरले सेलिब्रेटीहरुको अकाउन्टमा ब्लुटिक निःशुल्क फिर्ता दिन सुरु गरेको छ । ट्विटरले १० लाख बढी फलोअर भएका प्रयोगकर्ताको ब्लु टिक फिर्ता गर्ने भएको हो । यसअघि २० अप्रिल बाट ट्वीटरले पुरानो शैलीबाट भेरिफाइड मार्क वितरण गर्ने बन्द गरी शुल्क तिर्नु...

  • २०८० बैशाख १३, बुधबार

    महानगरले सुरु गर्यो छोटो अवधिको शीपमुलक तालिम

    काठमाडौं महानगरपालिकाले सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम शुरुवात गरेको छ । महानगरपालिकाले हिजो काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुरुवात गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने...

  • २०८० बैशाख १३, बुधबार

    राष्ट्रपति बाइडेनको पुनः चुनाव लड्ने घोषणा

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीको निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छ । ८० वर्षीय बाइडेन राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रन लागेका हुन् । राष्ट्रपति बाइडेनले मतदातासमक्ष राष्ट्रप्रमुखका रूपमा आफूले शपथ...

  • २०८० बैशाख १३, बुधबार

    कास्टेलानोसको ह्याट्रिकसँगै रियल पराजित

    स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियललाई जिरोनाले ४–२ गोल अन्तरले हराएको हो । जिरोनाको लागि चारै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । जिरोनोको घरेलु मैदान मोन्टिलीभिमा भएको खेलको १२ औं मिनेटमा...

  • २०८० बैशाख १३, बुधबार

    उपनिर्वाचनमा रास्वपालाई २, जसपालाई १ सिट

    प्रतिनिधिसभा सदस्यका लागि भएको तीनवटै क्षेत्रको परिणाम सार्वजनिक भएसँगै उपनिर्वाचन सकिएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल नियुक्त भएसँग रिक्त रहेको तनहुँ १, उपराष्ट्रपति रामसहायप्रसाद यादव नियुक्त भएपछि बारा २ र रवि लामिछानेको नागरिकता विवादका...

  • २०८० बैशाख १२, मंगलबार

    मच्छिन्द्रनाथको रथ आज गाःबहाल पुग्यो

    नेपालकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा आज रथ गाःबहाल पुगेको छ । रथयात्राको पहिलो दिनमै गाःबहाल पुग्नुपर्ने रथ हिजो रथ श्रीबहालमा रोकिएपछि आज मात्र गाःबहाल पुगेको हो । हिजो रथ धेरै नै ढल्किन थालेर तान्ने स्थिती...

  • २०८० बैशाख १२, मंगलबार

    महाभूकम्प गएको सम्झना

    आज वैशाख १२ गते अर्थात् २०७२ सालको महाभूकम्प गएको दिन । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको ८ वर्ष पूरा भएको छ । वैशाख १२ को भूकम्प र निरन्तरको पराकम्पनका बीच बैशाख २९ गतेको अर्को ठूलो झड्काले देशैभर ठूलो मानवीय...

  • २०८० बैशाख १२, मंगलबार

    सुडानमा युद्धविराम लागु

    सुडानमा युद्धरत पक्षबीचमा युद्धविरामको सहमति हँदा सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । दुवै पक्षले...

  • २०८० बैशाख १२, मंगलबार

    रवी लामिछाने दोस्रो पटक भारी मतले विजयी

    चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ । लामिछानेले अघिल्लो चुनाव भन्दा बढी ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो । उहाँले ४३ हजार १६१...

  • २०८० बैशाख १२, मंगलबार

    तनहुँ १ मा डा. स्वर्णिम वाग्ले भारी मतले विजयी

    तनहुँ क्षेत्र नम्बर १ मा आज बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो  । नेकपा एमालेका सर्वेन्द्र खनालले...

  • २०८० बैशाख ११, सोमबार

    रातो मच्छिन्द्रनाथ रथारोहणः भिडियो

    हरेक वर्ष बैसाख शुक्ल प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई पुल्चोकमा रथारोहण गराइन्छ । यसै दिनमा डंगोल थरका ञवाःहरुले रथको टुप्पोमा धकि बाय्म्वः राख्दै रथ निर्माणको कामलाई सम्पन्न गर्ने गरिन्छ । रथको अन्य निर्माण कार्य बाराही समुदायले गर्ने गर्छन्...

  • २०८० बैशाख ११, सोमबार

    युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा

    युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा भएको छ । १८ बर्ष अघि आजकै दिन युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो । सन् २००५ अप्रिल २४ को दिन ३ बजेर ३१ मिनेटमा ‘मि याट द जु’ शीर्षकको १९ सेकेन्डको भिडियो युट्युबमा अपलोड गरिएको थियो । युट्युबमा पहिलो भिडियो...

  • २०८० बैशाख ११, सोमबार

    रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुभारम्भ

    वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु हुँदैछ । आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता...

  • २०८० बैशाख ११, सोमबार

    आज १७औं लोकतन्त्र दिवस

    १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि वैशाख ११ गतेको दिन देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६२–६३ मा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान...

  • २०८० बैशाख १०, आइतबार

    ट्विटरमा पैसा नतिरे ‘ब्लु टिक’ हट्ने

    ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ । ट्विटरले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै पैसा नतिर्ने प्रयोगकर्ताको टिकमार्क हटाउन सुरु गरेको हो । यसै क्रममा बलिवुड सुपरस्टार अमिताभ बच्चनको...

Pages