बिचार
-
२०८० बैशाख १०, आइतबार
अमृतपाल सिंह पक्राउ
खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व गर्ने सिंह भारतको पञ्जाबबाट पक्राउ परेका हुन् । उनलाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको...
-
२०८० बैशाख १०, आइतबार
ला लिगामा रियल म्याड्रिडको सहज जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले हराएको हो । रियलको जितमा मार्को एसेन्सियो र इडर मिलिटाओले एक एक गोल गरे । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलको ४२ औं...
-
२०८० बैशाख १०, आइतबार
तीनवटा क्षेत्रमा मतदान, अधिकांश उम्मेदवारहरुले आफैलाई मत दिन पाएन
रिक्त रहेको प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा आज मतदान भईरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा विहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपरान्ह ५ बजेसम्म चल्ने छ । तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।...
-
२०८० बैशाख १०, आइतबार
आज अक्षय तृतीया
अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर बैशाख...
-
२०८० बैशाख ९, शनिबार
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
सहकाल र वर्षका देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रबार पुल्चोकमा सम्पन्न भएको छ । हरेक वर्ष अक्षया तृतीयाको दुई दिन अघि रातो मच्छिन्द्रनाथलाई रथमा राख्ने परम्परा अनुसार रथारोहण गराइएको हो । रथमा विराजमान गराउन मच्छिन्द्रनाथको मूर्तिलाई...
-
२०८० बैशाख ९, शनिबार
“पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस मनाईंदै
“पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस १९२ भन्दा बढी राष्ट्रहरुमा आज अर्थात अप्रिल २२ का दिन विविध कार्यक्रम गरी मनाइरहेको छ । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र...
-
२०८० बैशाख ९, शनिबार
मुस्लिम समुदायहरु ईद मनाउँदै
मुस्लिम धर्मावलम्बीहरु आज ईद अर्थात इदुलफित्र मनाइरहेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । यस दिन मुस्लिम...
-
२०८० बैशाख ८, शुक्रबार
ध्वनि प्राविधिक राजकृष्ण रहेनन्
नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । करिब डेढ महिना अगाडिबाट स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेका श्रेष्ठको उपचारकै क्रममा बीर अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा क्षेत्रपाटी...
-
२०८० बैशाख ८, शुक्रबार
एसीसी प्रिमियर कपमा नेपालको शानदार जीत
एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा नेपालले ओमानमाथि शानदार जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर...
-
२०८० बैशाख ८, शुक्रबार
सीसीटीभी जडान गर्न महानगरको ६ करोड सहयोग
काठमाडौं महानगरपालिकाले महानगर भित्रका चोकचोकमा सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन शाहले आज बिहान सामाजिक सञ्जाल मार्फत सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिएको जानकारी दिनुभएको हो । चोरी...
-
२०८० बैशाख ८, शुक्रबार
एलन मस्कको रकेट पहिलो उडानमै विस्फोट
विश्वकै अर्बपति धनाढ्य एनल मस्कको स्पेस एक्स कम्पनीको रकेट पहिलो उडानमै विस्फोट भएको छ । पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मक्सको उक्त स्पेस एक्स कम्पनीको विशाल रकेट परीक्षणका क्रममा पहिलो उडानमै विस्फोट भएको हो । अमेरिकाको टेक्सस...
-
२०८० बैशाख ७, बिहिबार
हतियार नपठाउन दक्षिण कोरियालाई रुसको चेतावनी
रुसले युक्रेनमा हतियार नपठाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । दक्षिण कोरियाले ठूलो मात्रामा युक्रेनलाईलाई सैन्य सहायताको लागि ढोका खोलेपछि रुसले बुधबार चेतावनी दिएको हो । कोरियाले युक्रेनलाई हालसम्म गैरघातक र मानवीय सहायता प्रदान गरे पनि सैन्य...
-
२०८० बैशाख ७, बिहिबार
इन्टर सेमिफाइनलमा
इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा बेन्फिकालाई २–० ले हराएको इन्टरले दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरीमा खेल्यो । बेन्फिका माथि समग्रमा ५–३ ले जित हासिल गर्दै इन्टर अन्तिम चारमा पुगेको...
-
२०८० बैशाख ७, बिहिबार
बायर्नलाई हराउँदै म्यानसिटि सेमिफाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै सिटीले समग्रमा ४–१ को जित हासिल गरेको हो । बायर्नको मैदानमा भएको दोस्रो...
-
२०८० बैशाख ६, बुधबार
भारतको जनसंख्याले चीनलाई उछिन्यो
भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपीए’को पछिल्लो तथ्यांकले भारतमा चीनमाभन्दा २९ लाख बढी जनसंख्या रहेको जनाएको छ । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या...
-
२०८० बैशाख ६, बुधबार
ललितपुर महानगरपालिका–१६को उद्घोषण तालीम सम्पन्न
ललितपुर महानगरपालिका– १६ वडा कार्यालय बाल अधिकार समितिको आयोजनामा ७ दिने उद्घोषण र व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी ७ दिने तालीमको औपचारिक समापन गरिएको हो । कार्यक्रममा ललितपुर महागरपालिका १६ वडाका वडाध्यक्ष...




