बिचार
-
२०८० जेठ १२, शुक्रबार
जलहरी सुन हो कि पित्तलको भनी संसदमा हंगामा
नेकपा एमाले सरकारमा छँदा पशुपतिनाथमा चढाइएको जलहरी सुनको नभै पित्तलको भनेपछि आजको सर्वदलीय बैठकमा हंगामा भएको छ । जुन विषयको विरोध गर्दै नेकपा एमालेले संसद अवरोध गरेपछि संसद बैठक नै स्थगित गर्नुपरेको छ । सिन्धुली-२ बाट निर्वाचित माओवादी केन्द्रका...
-
२०८० जेठ १२, शुक्रबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको छ । यस्तै पीटीआइका अरु ८० जना नेताहरुलाई पनि देश छाड्न प्रतिबन्ध...
-
२०८० जेठ १२, शुक्रबार
जर्मनीमा आर्थिक मन्दी घोषणा
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी घोषणा भएको छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले सन् २०२३को दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो । यसअघि...
-
२०८० जेठ १२, शुक्रबार
रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी दाबी
अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल प्रमुख मार्क मिलेले रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेना प्रमुख मिलेले यो युद्धलाई रुसले सैन्य रुपमा जित्न नसक्ने बताएका हुन् । यस्तै युक्रेनले पनि...
-
२०८० जेठ १२, शुक्रबार
म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४–१ ले पराजित गर्दै म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो । बिहिबार राति चेल्सीलाई हराउँदै अन्तिम खेलअघि ७० अंक जोडेर...
-
२०८० जेठ ११, बिहिबार
अभिनेता आशिषले गरे ६० वर्षको उमेरमा विवाह
बलिउडका एक दिग्गज कलाकारको रुपमा परिचित आशिष विद्यार्थीले ६० वर्षको उमेरमा विवाह गरेका छन् । विशेष गरी खल र चरित्र भूमिकामा लोकप्रिय रहेका कलाकार आशिषले आसामकी रूपाली बरुआसँग विवाह गरेका हुन् । आशीष र रुपालीले आज बिहिबार कोर्ट म्यारिज गरेका हुन् ।...
-
२०८० जेठ ११, बिहिबार
क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना
क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् । बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी...
-
२०८० जेठ ११, बिहिबार
दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु
दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो । विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु...
-
२०८० जेठ ११, बिहिबार
सामसङले नेपालमा एआई कोर्ष सञ्चालन गर्ने
नेपाली विद्यार्थीका लागि सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ । सामसङले ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पुल्चोक क्याम्पसमा एआई...
-
२०८० जेठ ११, बिहिबार
रहिनन् रक एन्ड रोल क्वनी टीना टर्नर
विश्व संगीत क्षेत्रमा ‘रक एन रोल क्वीन’ को नामले परिचित गायिका टीना टर्नरको मृत्यु भएको छ । ८३ वर्षीय टर्नरको बुधबारका दिन ज्यूरिख नजिकै रहेको कुसनाच शहरस्थित उनकै निवासमा मृत्यु भएको हो । टर्नरको सामाजिक संजालमा पोस्ट गर्दै उनको मृत्यु पुष्टि...
-
२०८० जेठ ११, बिहिबार
बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी
रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी...
-
२०८० जेठ ११, बिहिबार
रियल म्याड्रिडले भालेकानालाई हरायो
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजय भएको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २–१ गोलले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा राउल डी...
-
२०८० जेठ ११, बिहिबार
कोपा इटालियाको उपाधि इन्टरले जित्यो
इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । यो इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो...
-
२०८० जेठ ११, बिहिबार
रुकुम पश्चिममा बस दुर्घटना, पाँचको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा आज विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको जीप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा आज विहान करिब साढे आठ बजेतिर...
-
२०८० जेठ ११, बिहिबार
सबैले मनाऔं सिथि नखः
सिथि नखः एक सामाजिक, सांस्कृतिक, धार्मिक, उर्जावान तथा वातावरणीय दृष्टिकोणबाट धेरै महत्व बोकेको पर्व हो । हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने पर्व यो वर्ष पनि उपत्यका लगायत देशभरका नेवार समुदायहरु धुमधामका साथ मनाईंदैछ । धार्मिक हिसाबले...
-
२०८० जेठ ११, बिहिबार
भोटो जात्रा : 'प्रमाण भए लिन आऊ'
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदैछ । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथजात्रा सोमबार पूरा भएसँगै आज भोटो देखाईंदैछ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः...





