arin enterprises

बिचार

  • २०८० जेठ ११, बिहिबार

    बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी

    रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी...

  • २०८० जेठ ११, बिहिबार

    रियल म्याड्रिडले भालेकानालाई हरायो

    स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजय भएको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २–१ गोलले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा राउल डी...

  • २०८० जेठ ११, बिहिबार

    कोपा इटालियाको उपाधि इन्टरले जित्यो

    इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । यो इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो...

  • २०८० जेठ ११, बिहिबार

    रुकुम पश्चिममा बस दुर्घटना, पाँचको मृत्यु

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा आज विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको जीप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा आज विहान करिब साढे आठ बजेतिर...

  • २०८० जेठ ११, बिहिबार

    सबैले मनाऔं सिथि नखः

    सिथि नखः एक सामाजिक, सांस्कृतिक, धार्मिक, उर्जावान तथा वातावरणीय दृष्टिकोणबाट धेरै महत्व बोकेको पर्व हो । हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने पर्व यो वर्ष पनि उपत्यका लगायत देशभरका नेवार समुदायहरु धुमधामका साथ मनाईंदैछ । धार्मिक हिसाबले...

  • २०८० जेठ ११, बिहिबार

    भोटो जात्रा : 'प्रमाण भए लिन आऊ'

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदैछ । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथजात्रा सोमबार पूरा भएसँगै आज भोटो देखाईंदैछ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः...

  • २०८० जेठ १०, बुधबार

    छात्रवृत्ति वितरण गर्न महानगरको निर्देशन

    काठमाडौ महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौैं महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित...

  • २०८० जेठ १०, बुधबार

    फ्रान्समा २५६७औं बुद्धजयन्ती मनाइयो

    २५६७औं बुद्धजयन्ती युरोपेली मुलुक फ्रान्समा पनि मनाएको छ । सप्ताहव्यापी बुद्ध जयन्ती मनाउने क्रममा अन्तर्राष्ट्रिय वैशाख डे को रुपमा फ्रान्समा बुद्ध जयन्ती सम्पन्न भएको हो । बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले...

  • २०८० जेठ १०, बुधबार

    रास्वपा अध्यक्ष लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता भएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै युवराज सफलले प्रतिनिधिसभा सदस्य पदका लागि...

  • २०८० जेठ १०, बुधबार

    भोटोजात्राको अवसरमा भोलि उपत्यकामा सार्वजनिक बिदा

    भोलि बिहिबार भोटोजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइने भएको छ । आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि उपत्यकामा सार्वजनिक बिदा हुने जानकारी दिएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई जाउलाखेल पुर्‍याइएको  चौथो दिनमा भोटो जात्रा...

  • २०८० जेठ १०, बुधबार

    पत्रकार महासंघ उपत्यका प्रदेशको आन्दोलन स्थगित

    विज्ञापन बोर्ड नेपालबाट पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती विरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अगुुवाईमा जारी आन्दोलन स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बापतको रकम नियमित हुने...

  • २०८० जेठ १०, बुधबार

    रियल भालाडोलीडसँग बार्सिलोना पराजित

    स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलीडसँग बार्सिलोना पराजित भएको छ । ला लिगाको उपाधि जितिसकेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई भालाडोलीडले ३–१ गोल अन्तरले हराएको हो । भालाडोलीडको जितमा केली लारिन र...

  • २०८० जेठ १०, बुधबार

    भ्यालेन्सियालाई कारबाही

    स्पेनिस ला लिगाले भ्यालेन्सियालाई कारबाही गरेको छ । भ्यालेन्सियाविरुद्ध रियल म्याड्रिडको खेलमा भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार भएपछि ला लिगाले कारबाही गरेको हो । ला लिगाले भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना गरेको छ । आइतबार भएको रियल...

  • २०८० जेठ १०, बुधबार

    माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि चीनको प्रतिबन्ध

    चीनले अमेरिकी चिप कम्पनी माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । उक्त चिपले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै चीनले माइक्रोन टेक्नोलोजीको उत्पादनमा प्रतिबन्ध लगाएको हो । आइतबार साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले जारी गरेको...

  • २०८० जेठ १०, बुधबार

    आफुमाथि षडयन्त्र भएको पूर्वमन्त्री डा. शाक्यको दाबी

    बागमति प्रदेशका पूर्वमन्त्री साथै पूर्व सभासद् डा. अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा षडयन्त्रपूर्वक आफ्नो नाम समावेश गरी चरित्रहत्या गर्न खोजेको दावी गरेका छन् । सामाजिक संजालमार्फत एक विज्ञप्ती जारी गर्दै पूर्व मन्त्री साथै पूर्व...

  • २०८० जेठ १०, बुधबार

    एन्ड्रोइड बग बाउन्टी कार्यक्रम गर्दै गुगल

    गुगलले एन्ड्रोइड बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ । गुगलले एक ब्लग पोस्ट गर्दै यो ‘मोबाइल भल्नराबिलिटि रिवार्ड प्रोग्राम’ अर्थात मोबाइलको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई पुरस्कृत गर्ने विषयमा जानकारी दिएको हो । एन्ड्रोइड एपमा भएका सुरक्षा कमजोरी...

Pages