बिचार
-
२०८० जेठ २१, आइतबार
मनमैजु देवी घरको पुनर्निर्माण सम्पन्न
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगे उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले सो...
-
२०८० जेठ २१, आइतबार
महानगरको पहिलो प्राथमिकता स्वास्थ्य : का.वा. मेयर डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ...
-
२०८० जेठ २१, आइतबार
जातीय छुवाछुत उन्मुलन दिवस मनाईंदै
जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस हरेक वर्षको जेठ २१ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ । १३ वर्षअघि तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । नेपालको तत्कालिन संसदले २०६३ जेठ २१ गते...
-
२०८० जेठ २१, आइतबार
जर्मन कप आरबी लाइपजिगले जित्यो
आरबी लाइपजिगले जर्मन कप (डिएफबी पोकल)को उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २–० गोलले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो । लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे । ओलम्पियास्ट्याडियन...
-
२०८० जेठ २१, आइतबार
इब्राहिमोविचले एसी मिलान छाड्ने
इटालियन क्लब एसी मिलानका फरवार्ड जाल्टन इब्राहिमोविचले क्लब छाड्ने भएका छन् । एसीले स्विडिस् फरवार्डले क्लब छाड्ने पुष्टि गरेको छ । इब्राहिमोविचको सम्झौता जुनको अन्तिमबाट सकिदैछ ।४१ वर्षीय फरवार्डले मिलानका लागि आइतबार हेलास भेरोनाविरुद्ध अन्तिम खेल...
-
२०८० जेठ २१, आइतबार
महिला स्पेनिस फुटबल क्लबको उपाधि बार्सिलोनालाई
स्पेनिस फुटबल क्लब बार्सिलोनाको महिला टोलीले यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेदरल्याण्ड्सको आइन्डोभनमा रहेको फिलिप्स स्टेडियममा गएराति भएको फाइनल खेलमा जर्मनीको वुल्फवर्ग लेडिजलाई ३–२ ले हराउँदै बार्सिलोना फेमेनियोले उपाधि...
-
२०८० जेठ २१, आइतबार
एफए कपको उपाधि सिटिले जित्यो
म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोलले हराउँदै सिटीले उपाधि जितेको हो । योसँगै सिटीले सातौं एफए कपको उपाधि जितेको हो । वेम्बले स्टेडियममा भएको खेलमा सिटीलाई उपाधि दिलाउन इल्के...
-
२०८० जेठ २०, शनिबार
पीएसजी छोड्दै रामोस
पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने भएका छन् । स्पेनिस खेलाडि रामोसले सामाजिक संजालबाट आफुले पीएसजी छाड्ने पुष्टि गरेका हुन् । ३७ वर्षीय रामोसले शनिबार पीएसजीका लागि अन्तिम खेल खेल्ने छन् । पीएसजीले सिजनको अन्तिम...
-
२०८० जेठ २०, शनिबार
तीन दशकपछि बज्रधरको मूर्ति फर्काइयो
करिब तीन दशकअघिदेखि हराइरहेको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित बज्रधरको मूर्ति फर्काएर कुलायनमा भित्राइएको छ । भीमेश्वरको कोर्छे टोलबाट २८ वर्षअघिदेखि सो मूर्ति हराइरहेको थियो । मूर्ति फर्काएसँगै पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको...
-
२०८० जेठ २०, शनिबार
भारतको ओडिशामा भयानक रेल दुर्घटना
ओडिशाको बालासोरमा शुक्रबार साँझ एक ठूलो रेल दुर्घटना भएको छ । तीनवटा रेल एक आपसमा ठोक्किएर दूर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । घाइतेको संख्या पनि एक हजार नजिक पुगेको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले...
-
२०८० जेठ १९, शुक्रबार
सांघाई पुगे एलन मस्क
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क चीनको सांघाई राज्य पुगेका छन् । दुई दिने चीन भ्रमणमा क्रममा मस्क बिहीबार सांघाई पुगेका हुन् । मस्कले चिनियाँ उद्योगमन्त्री जिन जुआङलोङसँग भेट गरी विद्युतीय सवारी विकासका बारेमा छलफल गरेका थिए । यस्तै चिनियाँ...
-
२०८० जेठ १९, शुक्रबार
अमेरिका र एप्पल कम्पनीले फोन ह्याक गरेको रुसको दाबी
अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको रुसी संघीय जाँच ब्युरोले दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको दाबी सार्वजनिक गरेको हो । रुसभित्र सञ्चालमा रहेका...
-
२०८० जेठ १९, शुक्रबार
रियल म्याड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब
स्पेनिस क्लब रियल म्याड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बनेको छ । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार ला लिगा क्लब रियल सर्वाधिक मूल्यवान क्लब बनेको हो । फोर्ब्सको अनुसार रियलको मूल्य ६.०७ बिलियन अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा...
-
२०८० जेठ १९, शुक्रबार
उपत्यका बाहिर चल्ने सवारीसाधन बसपार्कमा केन्द्रित गर्न महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट...
-
२०८० जेठ १९, शुक्रबार
कर फर्छ्यौट आयोग भ्रष्टाचारमा ३ पदाधिकारी दोषी ठहर
विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका...
-
२०८० जेठ १९, शुक्रबार
जेठ १८ लाई 'कालो दिन'को रुपमा मनायो
नेवार समुदायसम्मिलित आदिवासी जनजातिहरुले विहीबार अर्थात जेठ १८ गतेको दिनलाई 'कालो दिन'को रुपमा मनाएका छन् । वि.सं. २०५६ साल जेठ १८ गते सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिका, धनुषा र राजविराजका स्थानीय निकायमा कामकाजी भाषाका रुपमा मातृभाषालाई...




