बिचार
-
२०८० जेठ २९, सोमबार
रुसको कब्जामा रहेको तीन गाउँ फिर्ता लिएको राष्ट्रपति जेलन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेका छन् । राष्ट्रपति जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका...
-
२०८० जेठ २९, सोमबार
बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प
बाजुरामा आज विहान भूकम्प गएको छ । आज विहान ७ बजेटर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्र विन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बिछिया केन्द्रविन्दु भएर...
-
२०८० जेठ २९, सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको उपाधी अष्ट्रेलियालाई
अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा २ सय ३४ रन...
-
२०८० जेठ २९, सोमबार
लागूऔषध कारोबारीमाथि गोली प्रहार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक हिजो मध्यान्ह गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने...
-
२०८० जेठ २९, सोमबार
जोकोभिचले जित्यो फ्रेन्च ओपन टेनिसको उपाधि
सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राती पेरिसमा भएको खेलमा नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७–६(७–१), ६–३ र ७–५ ले पराजित गरे...
-
२०८० जेठ २९, सोमबार
विश्व बालश्रम दिवस : बालश्रम जरैबाट उखेलौं
नेपाल लगायत विश्वभर आज विश्व बालश्रम विरुद्धको दिवस मनाईंदैछ । प्रत्येक वर्षको जुन १२ तारिखका दिन विश्वभर मनाउँदै आएको छ । शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने...
-
२०८० जेठ २८, आइतबार
ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रविरुछ युद्ध अपराधको मुद्दा आज सर्वाेच्च्मा...
-
२०८० जेठ २८, आइतबार
लैंगिकतामा आधारित चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा...
-
२०८० जेठ २८, आइतबार
सम्पदा यात्रामा सुन्दरीहरु
हालै मात्र संचालन भएको सम्पदा यात्रा गराउने बस चढेर मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौंको सम्पदाहरुको अवलोकन गरेका छन् । शनिवार साझाको ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन । काठमाडौं उपत्यकामा रहेका...
-
२०८० जेठ २८, आइतबार
कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम
कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले लिटल मिस एन्जल २०२३ का सहभागी र उनीहरुका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित...
-
२०८० जेठ २८, आइतबार
रुस्लान भोड्का नयाँ आकर्षक बोतलमा
रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५०औँ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली...
-
२०८० जेठ २८, आइतबार
हाम्रो जात्रा र नवदुर्गागणबीच सहमति
हाम्रो जात्राका संचालक संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच सहमति भएको छ । आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने सहमति दुवै पक्षबीच भएको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै दुबै...
-
२०८० जेठ २८, आइतबार
भएको नेपाल जोगाउन दिपकराजको आग्रह
ग्रेटर नेपालको चर्चालाई लिएर कलाकार दिपकराज गिरिले भुईँको टिप्न खोज्नुभन्दा भएकोलाई जोगाउन आह्वान गरेका छन् । वर्तमान समयमा भइरहेको ग्रेटर नेपालको चर्चालाई लिएर सामाजिक संजालमा आफ्नो विचार पोख्दै कलाकार गिरिले यस्तो भनेका हुन् । ग्रेटर नेपालको नक्सा...
-
२०८० जेठ २८, आइतबार
स्वयमसेवी रक्तदानमा सरोकारवालाको जोड
स्वयमसेवी ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सम्पन्न कार्यक्रममा बोल्दै परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका परशुराम दाहालले रगत ब्यबस्थापनमा अस्पतालको भुमिका...
-
२०८० जेठ २८, आइतबार
क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने
गुगल क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने भएको छ । गुगलले क्रोमको नयाँ अपडेटसहित गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने व्यवस्था गरेको हो । अब क्रोमको मेन्युमा नै पासवर्ड म्यानेजरका लागि छुट्टै अप्सन देख्न सकिन्छ । यसअघि...
-
२०८० जेठ २८, आइतबार
रुसविरुद्ध युक्रेनको प्रतिआक्रमण सुरु
युक्रेनले रुसविरुद्ध प्रतिआक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको जनाएका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीले बताए छ । तर,...




