arin enterprises

बिचार

  • २०८० आषाढ ४, सोमबार

    युएइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

    युएइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । आइतबार राति भएको उपाधि भिडन्तमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले  पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । नेदरल्याण्डका फेयेनुर्ड स्टेडियममा भएको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित...

  • २०८० आषाढ ३, आइतबार

    महानगरभित्र हिन्दी चलचित्र नचल्ने

    काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ। दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद “जानकी भारतीय छोरी हुन्” भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको...

  • २०८० आषाढ ३, आइतबार

    मूल्य नपाएपछि सडकभरी गोलभेडा

    किसानहरुले आफूले लगानी गरेको लागत मूल्य समेत पनि नआएको भन्दै सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका छन् । आइतबार आफूले उत्पादन गरेको गोलभेडाको बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार...

  • २०८० आषाढ ३, आइतबार

    उत्तर प्रदेशमा गर्मीबाट ३४ को मृत्यु

    भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तिमा ३४ जनाको मृत्यु भएको छ । पछिल्ला दुई दिनमा प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । प्रदेशको राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु...

  • २०८० आषाढ ३, आइतबार

    बेल्जियम बराबरीमा रोकियो

    युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । बेल्जियमको किंग बाउडोइन स्टेडियममा भएको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको थियो । त्यसअघि खेलको २१...

  • २०८० आषाढ ३, आइतबार

    बोस्निया एण्ड हर्जगोभिना माथि पोर्चुगलको सहज जित

    युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो । पोर्चुगलस्थित स्टेडियो दो स्पोर्ट लिस्बोआ इ बेनफिकामा भएको खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै...

  • २०८० आषाढ ३, आइतबार

    युगाण्डामा ३८ विद्यार्थीसहित ४१ जनाको मृत्यु

    अफ्रिकी मुलुक युगाण्डाको एक बिद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन् । आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ...

  • २०८० आषाढ ३, आइतबार

    बाढीपहिरोले एकको मृत्यु दर्जनौं बेपत्ता

    केही दिन अगाडि नेपालमा भित्रिएको मनसुनले बाढी पहिरोको रुप लिन थालेको छ । संखुवासभामा शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय...

  • २०८० आषाढ ३, आइतबार

    सामुदायिक विद्यालय बन्द नगर्न बालेनको चेतावनी

    सामुदायिक विद्यालयका कर्मचारी तथा शिक्षकहरुले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । परिषद्ले तत्कालिन शिक्षामन्त्री...

  • २०८० आषाढ १, शुक्रबार

    बर्खायाममा पनि मेलम्चीको पानी आउने

    यस वर्षको बर्खायाममा पनि मेलम्चीको पानी वितरण हुन सम्भावना रहेको छ । तथापि मेलम्ची खानेपानी आयोजना भने बर्खायाममा पानी वितरण गर्न या नगर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । तर गत महिना मर्मत गरेको  सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी...

  • २०८० आषाढ १, शुक्रबार

    अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो

    फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो । चीनको राजधानी बेइजिंगस्थित वर्कर स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सी र जर्मन...

  • २०८० आषाढ १, शुक्रबार

    फाइनलमा स्पेन र क्रोएसिया भिड्ने

    यूईएफए नेसन्स लिगको फाइनलमा स्पेन र क्रोएसिया भिड्ने भएको छ । सेमिफाइनलमा इटालीलाई हराउँदै स्पेन फाइनल पुगेपछि स्पेन र क्रोएसिया भिड्ने टुंगो लागेको हो । बिहीबार राति भएको सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हराएको थियो । खेलको तेस्रो मिनेटमा...

  • २०८० आषाढ १, शुक्रबार

    भुर्ण हत्यामा रोक

    नेपालमा लिङ्ग पहिचान गराई भु्रण हत्या गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयले त्यसमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य...

  • २०८० आषाढ १, शुक्रबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

    शुक्रबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । आजको बैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा सर्वोच्च अदालतका कामु...

  • २०८० आषाढ १, शुक्रबार

    महानगरले हटाउन थाल्यो बसपार्कबाहिरका टिकट काउन्टरहरु

    काठमाडौं महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने सवारी साधन आजदेखि गोंगबु बसपार्कबाट मात्रै छुट्नु पर्ने नियम लागू गरेको छ । जस अनुसार महानगरले आजदेखि रिङरोड आसपासका टिकट काउन्टर महानगरल धमाधम हटाउन थालेको छ । महागरपालिकाको निर्णय अनुसार काठमाडौंबाट...

  • २०८० आषाढ १, शुक्रबार

    ‘आदिपुरुष’को विवादास्पद संवाद हटाइयो

    दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजालमार्फत उक्त “आदिपुरुष” फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र...

Pages