arin enterprises

बिचार

  • २०७८ माघ २५, मंगलबार

    दर्ता प्रक्रियामा नेपाल सहकारी बैंक

    नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी...

  • २०७८ माघ २४, सोमबार

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको आज उद्घाटन भएको छ । हालै निर्माण सम्पन्न भएपश्चात नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले संयुक्त भवनको उद्घाटन...

  • २०७८ माघ २४, सोमबार

    न्यूरोड गेट क्लबले न्यूरोड व्यवस्थित बनाउने

    नेपालको राजधानी काठमाडौंको राजधानी पनि भन्ने गरिन्छ न्यूरोडलाई । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा दिनमै लाखौंको संख्यामा मानिसहरुको आवतजावत भइरहन्छ । निकै व्यस्त रहने न्यूरोड क्षेत्रमा पुग्ने आम नागरिकको अचेल एउटै गुनासो रहने गरेको छ ।...

  • २०७८ माघ २४, सोमबार

    स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘गुड प्राक्टिसेस पोर्टल’

    स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यासहरूलाई एकै ठाउँमा सङ्कलन गरी सिकाइ आदानप्रदान गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्राक्टिसेस पोर्टल सुरु गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै गुड प्राक्टिसेस डट एमवोएचपी डट जीओभी डट एनपी...

  • २०७८ माघ २४, सोमबार

    बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

    नेपालमा निकै लोकप्रिय मोटरसाइकल बजाजको नयाँ सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्यान्डमा खुलेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत ब्रदर अटो प्रा. लि ले टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसँगै...

  • २०७८ माघ २४, सोमबार

    ललितपुर १६ वडाले सांगितिक कार्यक्रम गर्ने

    ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्तरुपमा सांगीतिक कार्यक्रम “सःया जः” को आयोजना गर्ने भएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरि ‘सःया जः’ को घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै समितिका संयोजक सुरजवीर बज्राचार्यले...

  • २०७८ माघ २४, सोमबार

    चन्द्रागिरिमा हराएका ५ जनाको उद्धार

    चन्द्रागिरी डाँडामा हिउँ खेल्न जाँदा हराएका पाँच जना महिला र बालबालिकालाई उद्धार गरिएको छ । गएको माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउँ खेल्न गएका पाँच जनालाई प्रहरीले उद्धार गरेको हो । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने...

  • २०७८ माघ २३, आइतबार

    वसन्त श्रवणमा के गाइन्छ?

    प्रत्येक वर्ष वसन्त पञ्चमीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारमा वसन्त श्रवण भनी वसन्त रागमा आधारित संगीत प्रदर्शन हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा राजपुरोहितद्वारा विशेष पूजा गरी वसन्त रागमा...

  • २०७८ माघ २३, आइतबार

    रहिनन् ‘सुर कोकिला’ लता मंगेशकर

    भारतीय पार्श्वगायिका लता मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बइको ब्रीच कैन्डी अस्पतालका डाक्टर प्रतीत समदानीले सुप्रसिद्ध गायिका मंगेशकरको आज बिहान ८ः१२ बजे निधन भएको पुष्टि गरेका हुन् । उनी जनवरी महिनामा कोभिड–१९ बाट सङ्क्रमित...

  • २०७८ माघ २२, शनिबार

    ख्वप अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताललाई चाँडै नै १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने बताएका छन् । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट आएको टोलीलाई अस्पतालबारे जानकारी गराउँदै शुक्रबार नगर प्रमुख तथा ख्वप अस्पताल सञ्चालक...

  • २०७८ माघ २१, शुक्रबार

    माध्यमिक कालका नेपाली कविताहरू पुनः प्रकाशनमा

    नेपाल प्रज्ञा–प्रतिष्ठानले ३३ वर्षपछि ‘माध्यमिक कालीन कवि र कविता’ नामक ग्रन्थ पुनः प्रकाशन गरेको छ । प्रतिष्ठानले घटराज भट्टराईको सम्पादकत्वमा पहिलोपटक यस ग्रन्थ २०४५ सालमा प्रकाशनमा ल्याएको थियो । यसमा नेपाली साहित्यको माध्यमिक कालका ३३ जना...

  • २०७८ माघ १९, बुधबार

    नक्कली पिसिार रिपोर्ट बनाउने पक्राउ

    नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र विचौलिया पक्राउ परेका छन् । मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि. बाट नक्कली पिअिआर रिपोर्ट बनाउने पक्राउ परेका हुन् । नागरिक...

  • २०७८ माघ १७, सोमबार

    शुक्रबारभित्र खोपको जानकारी अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रबारभित्र कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण अद्यावधिक गर्न आफ्ना मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य...

  • २०७८ माघ १७, सोमबार

    कामपाबाट शिक्षण अस्पताललाई सिटी स्क्यान सहयोग

    काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । सोमवार अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम...

  • २०७८ माघ १६, आइतबार

    स्पेशल लस्सीसहित न्यूरोडमा खोलियो एनएफसी

    काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) को शुरुवात भएको छ । बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको हो ।...

  • २०७८ माघ १५, शनिबार

    चलचित्रमा श्रीस्वस्थानी

    चलचित्र निर्माण हुने जुन सुकै देशमा त्यस देशका धार्मिक मान्यता र परम्परालाई चलचित्रको पर्दामा प्रस्तुत गर्ने चलन छ । हलिउड भनिने अमेरिकाका चलचित्रहरुमा इसाइ धर्मका पर्वतक येशुको कथामा आधारित चलचित्रहरु द टेनकमाण्डमेंट देखि द लास्ट टेम्पटेशन अफ...

Pages