arin enterprises

बिचार

  • २०८० पौष २३, सोमबार

    श्वेतकाली १२ वर्षे जात्रा – देवताकै रुपमा मृत्यु भएको ईतिहासमै पहिलो घटना

    गएको बिहिवार पाटन दरवार स्क्वाएर मंगलबजारमा भीड थियो, श्वेतकालीको १२ वर्षे जात्रामा देवीनाच हेर्नेको । आम सर्वसाधारण देवीनाच हेर्न त्यहाँ पुगेका थिए भने लाईभ गर्ने, फोटो, भिडियो खिच्ने संचारकर्मीहरुको पनि उपस्थिती बाक्लै थियो । जगत उद्धारका लागि...

  • २०८० पौष २२, आइतबार

    अलास्क एयरलाइन्सका बोइङ ७३७ म्याक्स नाइन उडानमा रोक

    अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सका बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९...

  • २०८० पौष २२, आइतबार

    राष्ट्रियसभा निर्वाचनका मतदाता लागि अन्तिम नामावली प्रकाशित

    निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली...

  • २०८० पौष २२, आइतबार

    आर्थिक अपराध हेर्ने प्रहरी ब्युरो स्थापना हुँदै

    नेपालमा आर्थिक अपराध हेर्ने छुट्टै प्रहरी ब्युरो स्थापना हुने भएको छ । मुलुकमा बैंकिङ कसुर र वित्तीय अपराधका घटनामा उल्लेख्य वृद्धि भएको कारण त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको हो । पोखरामा आइतबार...

  • २०८० पौष २२, आइतबार

    गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विकास कोषको आपत्ती

    पशुपति आर्यघाटको गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विवादको विषयमा पशुपति क्षेत्र विकास कोषले आफ्नो धारणा सार्वजनिक गरेको छ । पशुपति विकास कोषले विज्ञप्ती जारी गर्दै कोषको लोगोसहित बुढासुब्बा डिजिटल प्रा.लि.ले जारी गरेको सूचनामा आफ्नो कुनै...

  • २०८० पौष २२, आइतबार

    भक्तपुरमा २१ दिने गणेश अभिषेक कार्यक्रम जारी

    भक्तपुरको तालाको टोलमा दैनिक गणेश अभिषेक ‘गणेश रुद्री’ कार्यक्रम चलिरहेको छ । ११ गतेबाट सुरु गरिएको तालाको टोलको ज्याथा गणेशको अभिषेक कार्यक्रम आउँदो माघ २ गतेसम्म दैनिक रुपमा निरन्तर चल्ने आयोजक गणेशाभिषेक आयोजक समूहले जनाएको छ । निकै दुर्लभ, विरलै...

  • २०८० पौष २१, शनिबार

    पाटन तलेजुका मूल पूजारीको निधन

    पाटन तलेजुका मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्यायको निधन भएको छ । विगत केही समयदेखि अस्वस्थ रहँदै आएका राजोपाध्यायको ८७ वर्षको उमेरमा आज निधन भएको हो । पाटन अस्पतालमा आज साँझ ५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा जटिलता देखिन थालेपछि गएको पुस १२...

  • २०८० पौष २१, शनिबार

    प्रेरणाकाे श्राेत हाे १०५ वर्षीया मिठाई आमाको सक्रिय जीवन

    मिठाईदेवी राजभण्डारी मेरी ठुली आमा हुनुहुन्थ्यो । १०५ वर्षमा उनको गएको पौष ९ गते सोमबारका दिन निधन भयो । आज उहाँलाई सम्झिँदै उहाँको बारे केही शब्द कोर्ने कोशिश गरेको छु । उहाँलाई नचिन्ने मान्छेको लागि उहाँ अरु जस्तै एक साधारण महिला नै हुनसक्छ तर,...

  • २०८० पौष २०, शुक्रबार

    जिल्ला अदालत काठमाडौंले सरस्वती प्रधानलाई दियो सफाई

    जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ। २०७८ असार १ मा कोठा हेर्न गएकी तनहुँकी रुपा सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन...

  • २०८० पौष २०, शुक्रबार

    ‘ट्वेल्थ फेल’को नेपालमा चर्चा किन ?

    विगत केही समयदेखि सामाजिक संजालमा बलिउड फिल्म ‘ट्वेल्थ फेल’को चर्चा भइरहेको छ । नेपाली हलमा रिलिज नै नभएपनि यो फिल्मले चर्चा भने नेपालमा पनि भइरहेको छ । कलाकारको बलियो लाइनअप नभएका कारण नेपाली वितरकले यो फिल्म नेपाली बजारमा भित्र्याएन । तर, यसका...

  • २०८० पौष २०, शुक्रबार

    शानदार जित सहित युभेन्ट्स क्वार्टरफाइनलमा

    युभेन्ट्सले सालेर्निटानामाथि शानदार जित निकाल्दै इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा सालेर्निटानालाई ६–१ गोल अन्तरले हराउँदै युभेन्ट्सले अन्तिम ८ मा स्थान बनाएको हो । खेलको पहिलो मिनेटमै युभेन्ट्सको कमजोर...

  • २०८० पौष २०, शुक्रबार

    उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिन्छौं : मेयर महर्जन

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई नै दिने काठमाडौं भ्याली मेयर्स फोरमले निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र...

  • २०८० पौष २०, शुक्रबार

    भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैनः प्रधानमन्त्री

    भारतीय दूतावासले नेपालमा २० करोडसम्म लगानी गर्न सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण दिनुभएको छ । नेपाल–भारतबीच पराष्ट्रमन्त्रीस्तरीय बैठक भारतीय दूतावासले २० करोडसम्म लगानी गर्ने सम्झौताको चौतर्फी विरोध भएपछि आज प्रधानमन्त्री...

  • २०८० पौष २०, शुक्रबार

    ङतभूलु अजिमा (नरदेवी श्वेतकाली)को नाच कीर्तिपुरमा

    नरदेवी श्वेतकाली (ङतभूलु अजिमा) १२ वर्षे देवीनाच शुक्रबारदेखि कीर्तिपुरमा शुरु हुने भएको छ । कीर्तिपुरको लाय्कु डबलीमा पुस २० गते र २१ गते नाच देखाई २२ गते आइतबार विहान समापन गरिने १२ वर्षे देवीनाच समारोह समितिले जनाएको छ । समितिका अनुसार आज (...

  • २०८० पौष १९, बिहिबार

    पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने

    पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक...

  • २०८० पौष १९, बिहिबार

    भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने

    नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः...

Pages