arin enterprises

बिचार

  • २०८० पौष ४, बुधबार

    ग्रेटवाल मोटर्सको वीन्टर अफर

    नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....

  • २०८० पौष ४, बुधबार

    न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा

    चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो । खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम...

  • २०८० पौष ४, बुधबार

    म्यानसिटि क्लब विश्वकप उपाधि नजिक

    इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो । साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस...

  • २०८० पौष ३, मंगलबार

    चीनमा ६.२ रेक्टरको शक्तिशाली भुकम्प

    चीनको पहाडी इलाका गान्सु प्रान्तमा गएको भूकम्पमा परी मर्नेको संख्या १२० पुगेको छ । सोमबार मध्यराती गएको ६.२ म्यान्गिच्युडको भुकम्पका कारण मर्नेको संख्या अभैm बढ्न सक्ने बताइएको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् । उत्तर पश्चिम प्रान्त कान्सुको...

  • २०८० पौष ३, मंगलबार

    भिजिट भिसामा मानव तस्करी गर्ने ३४ जना पक्राउ

    नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध...

  • २०८० पौष ३, मंगलबार

    राजसंस्थासहितको हिन्दु राष्ट्रको माग राख्दै राप्रपा सडकमा उत्रने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको माग राख्दै सडकमा उत्रन...

  • २०८० पौष ३, मंगलबार

    आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क

    मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगो खेलाडी बनेका छन् । अष्ट्रेलियन लेफ्ट आर्म फास्ट बलर स्टार्कलाई कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँ (भारु) मा खरिड गरेको हो । सन् २०२४ मा हुने आइपीएलका खेलाडीहरुको अक्सन...

  • २०८० पौष ३, मंगलबार

    नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै

    औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी “नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंमा हुने भएको छ । आउँदो पुस ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस...

  • २०८० पौष ३, मंगलबार

    च्याम्पियन्स लिगको अन्तिम १६ ‘ड्र’ सार्वजनीक

    च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक गरिएको छ । सोमबार युरोपेली फुटबल महासंघले प्री–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनीक गरेको हो । ड्र अनुसार इङ्लिस क्लब साविक विजेता म्यानचेस्टर सिटीले डेनमार्कको कोपेनहेगनसँग खेल्ने भएको छ । आफ्नो समूहमा...

  • २०८० पौष ३, मंगलबार

    ५ सय करोड कमाउने रणवीरको पहिलो फिल्म ‘एनिमल’

    भारतीय फिल्म ‘एनिमल’ रणवीर कपूरको ५ सय करोड भारू कमाउने पहिलो फिल्म बनेको छ ।  ‘एनिमल’ ले १७ औं दिनमा ५ सय करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको हो । फिल्मले आइतबार १५ करोड भारू जोड्डै भारतीय बक्स अफिसमा ५ सय १२ करोड ९४ लाख भारू...

  • २०८० पौष ३, मंगलबार

    एक्समा पनि लाईभ भिडियो फिचर थप हुँदै

    सामाजिक सञ्जाल एक्स (ट्विटर)को स्पेसमा लाइभ भिडियो फिचर थप हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा चाँडै नै भिडियो फिचर आउने जानकारी दिएका हुन् । यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । अब भने एक्समा भिडियो फिचर...

  • २०८० पौष ३, मंगलबार

    डि ब्रुइना प्रशिक्षणमा फर्के

    इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख खेलाडी प्लेमेकर केभिन डि ब्रुइना म्यानचेस्टर सिटीसँग प्रशिक्षणमा फर्किएका छन् । बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी केभिन चोटको कारण चार महिना बिश्रामपछि मैदान फर्किने तयारीमा रहेका हुन् । म्यानसिटि क्लब...

  • २०८० पौष ३, मंगलबार

    जिरोना शीर्ष स्थानमा फर्कियो

    जिरोना स्पेनीस लालिगा अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार आल्भेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्ष स्थानमा फर्किएको हो । घरेलु मैदानमा जिरोनालाई जिताउने क्रममा आर्टेम डोबबिकले २३ औं मिनेटमा अग्रता दिलाएको थियो । यान कुटोको प्रहार गोलकिपर...

  • २०८० पौष २, सोमबार

    त्रिविले दीक्षान्त समारोहबाट कीर्तिमानी बनायो

    त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको...

  • २०८० पौष २, सोमबार

    ६ बर्षीय बालकले गोलीहान्दा आमालाई जेल सजाय

    संयुक्त राज्य अमेरिकाको एक विद्यालयकी शिक्षिकामाथि विद्यार्थीले गोली प्रहार गरेपछि विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय भएको छ । भर्जिनियाको न्युपोर्ट न्युजस्थित रिचनेक एलिमेन्टरी स्कूलकी शिक्षिका अविगेल ज्वेर्नरमाथि ६ वर्षीय बालकले कक्षाकोठाभित्रै...

  • २०८० पौष २, सोमबार

    मण्डला थिएटरमा ‘पगला घोडा’ मञ्चन हुँदै

    मण्डला थिएटरमा ‘पगला घोडा’ नाटक मञ्चन हुने भएको छ । आइतबार निर्माण टिम ‘आकार थिएटर’ ले थिम पोस्टर सार्वजनिक गर्दै नाटकको बारे जानकारी दिएको हो । यो नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुन लागेको जनाएको छ । यस्तै शनिवार भने...

Pages