बिचार
-
२०८० मङ्सिर २२, शुक्रबार
मौद्रिक नीति सार्वजनिक : बैंक दर र नीतिगत दर घट्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएर नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र...
-
२०८० मङ्सिर २२, शुक्रबार
१४ किलो सुनसहित दुई पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले र गोरखाका मीनबहादुर घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । गएराति ११ः४०...
-
२०८० मङ्सिर २२, शुक्रबार
रहेनन् जुनियर महमूद
बलिउड अभिनेता जुनियर महमूदको नामले परिचित नईम सैयदको निधन भएको छ । बिहिबार जुनियर महमूदका छोरा हसनैनले आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । महमूदको जन्म सन् १९५६ साल मुम्बईमा भएको थियो । ६७ वर्षीय कलाकार लामो समय...
-
२०८० मङ्सिर २२, शुक्रबार
न्युक्यासल एभर्टनसँग पराजित
इङ्लिस प्रिमियर लिगमा न्युक्यासल एभर्टनसँग पराजित भएको छ । यस सिजनको सुरुवातमा उपाधिको होडमा रहेको न्युक्यासल एभर्टनसँग ३–० ले पराजित भएको हो । गोल रहित बराबरीतर्फ देखिएको खेलमा एभर्टनले अन्तिम ११ मिनेटमा तीन गोल गर्न सफल भएको थियो । एभर्टनलाई...
-
२०८० मङ्सिर २२, शुक्रबार
वेस्टह्यामले टोटनह्यामलाई हरायो
इङ्लिस प्रिमियर लिगमा टोटनह्यामले हार व्यहोरेको छ । बिहिबार टोटेनह्यामले वेस्ट ह्यामसँग २–१ को हार व्यहोरेको हो । टोटेनह्यामको घरेलु मैदानमा क्रिस्टियन रोमेरोले सुरुवातमै घरेलु टोलीलाई खेलमा अघि बढाएका थिए । तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै...
-
२०८० मङ्सिर २१, बिहिबार
न्यायाधीश तथा राजदूतविरुद्ध पर्यो उजुरी
सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीश तथा पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुतविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश...
-
२०८० मङ्सिर २१, बिहिबार
गायक प्रकाश सपुतले माफी मागे
गायक प्रकाश सपुतले नेवाः समुदाय र सम्पदा प्रेमीहरुसँग माफी मागेका छन् । म्यूजिक भिडियो सुटिङको क्रममा आफुले कुमारीको इनारमा चढेर नाचेको विषयमा गायक सपुतले माफी मागेका हुन् । करीब चार महिना अघि ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको म्यूजिक भिडियो...
-
२०८० मङ्सिर २१, बिहिबार
इनर्जी ड्रिंक्स रेड्बुल अब नेपालमै उत्पादन
इनर्जी ड्रिंक्स रेड्बुलले नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्रिवितरण सुरुवात गरेको छ । खेतान समुहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालमा उत्पादन गर्न प्mयाक्ट्रीको स्थापना...
-
२०८० मङ्सिर २१, बिहिबार
मेकटोमिनेको गोलमा म्यानयु विजयी
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । बुधबार ओल्डट्राफोर्डमा भएको खेलमा म्यान यूले चेल्सीलाई २–१ ले हराएको हो । ओल्ड ट्राफडमा भएको खेलमा युनाईटेडको लागि दुवै गोल स्काट मेकटोमिनेले गरे । खेलमा अग्रता घरेलु टोली...
-
२०८० मङ्सिर २१, बिहिबार
सेफिल्डलाई लिभरपुलले हरायो
ईंग्लीस प्रेमियर लिगको दोस्रो स्थानको लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको लिभरपुलले सेफिल्डमाथि २–० को जित निकालेको हो । ब्रामल लेनमा भएको यस खेलमा लिभरपुलको लागि खेलको ३७ औं मिनेटमा भर्जिल भान डाइकको गोलमा अग्रता लिएको...
-
२०८० मङ्सिर २१, बिहिबार
एस्टन भिल्लासँग सिटी स्तब्ध
प्रिमियर लिगमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध भएको छ । बुधबार सिटीले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो । भिल्ला क्लबको जितमा लियोन बेलीले निर्णायक गोल गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगका पछिल्ला चार खेलमा...
-
२०८० मङ्सिर २०, बुधबार
न्यूरोडको सुन गाल्ने कारखानाबाट अवैध सुन बरामद
प्रहरीले मंगलवार राति न्यूरोडस्थित सुन गाल्ने एक कारखानामा छापा मारेको छ । प्रहरीले कारखानामा छापा मारेर एकजनालाई एकजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यु ओमपाल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई...
-
२०८० मङ्सिर २०, बुधबार
औषधि पसलहरु मापदण्डमा चलाउन महानगरको निर्देशन
मेयर बालेन शाहले काठमाडौं महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिनुभएको हो । काठमाडौं...
-
२०८० मङ्सिर २०, बुधबार
मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल निषेधित
मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रलाई फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेका छ । ललितपुर महानगरपालिकाले मंसिर २४ गते आइतबारदेखि सोक्षेत्रमा फुटपाथ पसल निषेधित गरेको हो । आज बिहान ललितपुर महानगर प्रहरी बलले सूचना टाँस्नुका साथै पर्चा बाँढ्दै यस विषयमा...
-
२०८० मङ्सिर २०, बुधबार
ह्वाट्सएपमा युजरनेम सर्च गर्न मिल्ने फिचर आउँदै
ह्वाट्सएपले युजरनेमबाट अन्य प्रयोगकर्ता सर्च गर्न मिल्ने फिचर ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनियतालाई थप सहयोग गर्ने गरी कम्पनीले नयाँ सर्च–बार फिचर ल्याउन लागेका ह्वाट्सएपको फिचरबारे जानकारी दिने ब्लग वाबेटाइन्फोले जनाएको हो । यो फिचर सार्वजनिक...
-
२०८० मङ्सिर २०, बुधबार
आर्सनलको रोमाञ्चक जित
इंग्लीस प्रिमियर लिगमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको खेलमा आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । आर्सनलका लागि खेलको इन्जुरी समयमा डेक्लन राइसले हेडमार्फत विजयी गोल गरेका थिए । खेलमा पहिलो अग्रता पाहुना टोली...