arin enterprises

बिचार

  • २०८० मङ्सिर २०, बुधबार

    औषधि पसलहरु मापदण्डमा चलाउन महानगरको निर्देशन

    मेयर बालेन शाहले काठमाडौं महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिनुभएको हो । काठमाडौं...

  • २०८० मङ्सिर २०, बुधबार

    मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल निषेधित

    मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रलाई फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेका छ । ललितपुर महानगरपालिकाले मंसिर २४ गते आइतबारदेखि सोक्षेत्रमा फुटपाथ पसल निषेधित गरेको हो । आज बिहान ललितपुर महानगर प्रहरी बलले सूचना टाँस्नुका साथै पर्चा बाँढ्दै यस विषयमा...

  • २०८० मङ्सिर २०, बुधबार

    ह्वाट्सएपमा युजरनेम सर्च गर्न मिल्ने फिचर आउँदै

    ह्वाट्सएपले युजरनेमबाट अन्य प्रयोगकर्ता सर्च गर्न मिल्ने फिचर ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनियतालाई थप सहयोग गर्ने गरी कम्पनीले नयाँ सर्च–बार फिचर ल्याउन लागेका ह्वाट्सएपको फिचरबारे जानकारी दिने ब्लग वाबेटाइन्फोले जनाएको हो । यो फिचर सार्वजनिक...

  • २०८० मङ्सिर २०, बुधबार

    आर्सनलको रोमाञ्चक जित

    इंग्लीस प्रिमियर लिगमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको खेलमा आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । आर्सनलका लागि खेलको इन्जुरी समयमा डेक्लन राइसले हेडमार्फत विजयी गोल गरेका थिए । खेलमा पहिलो अग्रता पाहुना टोली...

  • २०८० मङ्सिर २०, बुधबार

    नवराज विक हत्या काण्डमा संलग्न २४ जनालाई जन्मकैद

    रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला गरेको छ । उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा...

  • २०८० मङ्सिर १९, मंगलबार

    एनसेल खरिद-विक्री शंकास्पद रहेको गठबन्धनको निष्कर्ष

    सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिद बिक्री शंकास्पद भएको ठहर गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र...

  • २०८० मङ्सिर १९, मंगलबार

    नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

    यस बर्षको नारायणगोपाल स्मृति पुरस्कार बरिष्ठ संगीतकार, गीतकार गणेश रसिक र स्वर किनरी तारादेबीलाई मरोणोपरान्त प्रदान गरियो । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवसको अवसरमा यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको हो...

  • २०८० मङ्सिर १९, मंगलबार

    गोल्डेन ब्वाय २०२३ को अवार्ड बेलिंघमलाई

    जुड बेलिंघमले सन् २०२३ को गोल्डेन ब्वाय अवार्ड प्राप्त गरेका छन् । रियल म्याड्रिडका बेलिंघमले विश्वको सर्वोत्कृष्ट युवा खेलाडीको रुपमा सो अवार्ड हात पारेका हुन् । उनले वाइन रोनी, लियोनल मेस्सी, पाउल पोग्बा, केलियन एमबाप्पे र एर्लिङ हालाण्डलाई...

  • २०८० मङ्सिर १९, मंगलबार

    टिकटक बन्द विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

    टिकटक बन्दविरुद्ध परेको रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइने भएको हो । कार्तिक २७ गते बसेको मन्त्री परिषदको वैठकले टिकटक बन्द गर्ने...

  • २०८० मङ्सिर १९, मंगलबार

    रियलका कार्भाजल घाइते

    रियल म्याड्रिडका डिफेन्डर डानी कार्भाजल घाइते भएका छन् । शनिबार ग्रानाडाविरुद्धको खेलमा कार्भाजलको बायाँ खुट्टाको मांशपेशीमा चोट लागेको हो । ला लिगाको खेलमा हाफमा मैदान बाहिरिए पछि उनको स्थानमा लुकास भाजक्विेज मैदान छिरेका थिए । यस चोटका कारण...

  • २०८० मङ्सिर १९, मंगलबार

    ‘सीआईडी’का अभिनेता फ्रेडरिकको निधन

    भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’का फ्रेडरिक दिनेश फड्निसको निधन भएको छ । अभिनेता दिनेशको मंगलबार ५७ बर्षको उमेरमा निधन भएको हो । उनको बिहान १२ः०८ बजे  मुम्बईस्थित तुंगा अस्पतालमा उपचारको क्रममा निधनको भएको भारतिय संचारमाध्यमले जनाए । सन्...

  • २०८० मङ्सिर १८, सोमबार

    कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत

    बेला बेलामा विभिन्न कारणहरुबबाट विवादमा आइरहने गायक प्रकाश सपुत फेरी एक पटक विवादित बनेका छन् । उनको एउटा म्यूजिक भिडियोको छायाङ्कनको दृश्य अहिले सार्वजनिक भएपछि सपुत फेरी विवादमा तानिएका हुन् । हाल सामाजिक संजालमा भाइरल बनिरहेको उक्त दृश्यमा गायक...

  • २०८० मङ्सिर १८, सोमबार

    आयोगले राष्ट्रियसभाको उम्मेदवारी दर्ता मिति तोक्यो

    निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...

  • २०८० मङ्सिर १८, सोमबार

    वर्तमान सरकार चीनको सहयोग लिन डराउँछः ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्काे शक्तिसँग डराएको कारण चीनको सहयोग नेपालले नलिएको बताउनु भएको छ । चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग...

  • २०८० मङ्सिर १८, सोमबार

    भारतीय वायुसेनाको विमान दुर्घटनामा २ को मृत्यु

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।...

  • २०८० मङ्सिर १८, सोमबार

    फेसन कोरियोग्राफर रोजिनलाई हेरिटेज इन्टरनेशनल अवार्ड

    चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित भएका छन् । बैंककमा भएको एक कार्यक्रमका बीच फेसन कोरीयोग्राफर शाक्यलाई कोरीयोग्राफर अफ डी इयर अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित...

Pages