बिचार
-
२०८० मङ्सिर १८, सोमबार
फेसन कोरियोग्राफर रोजिनलाई हेरिटेज इन्टरनेशनल अवार्ड
चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित भएका छन् । बैंककमा भएको एक कार्यक्रमका बीच फेसन कोरीयोग्राफर शाक्यलाई कोरीयोग्राफर अफ डी इयर अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित...
-
२०८० मङ्सिर १७, आइतबार
‘स्वरोजगारी प्रोत्साहित गर्दै विदेश पलायन निरुत्साहित गर्छु’ – नवनिर्वाचित अध्यक्ष श्रेष्ठ
भक्तपुर चेम्बर अफ कमर्सका नव निर्वाचित कार्यसमितिका अध्यक्ष कविदास श्रेष्ठले स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्दै युवाहरुको विदेश पलायन निरुत्साहित गर्नेतर्फ आफु लाग्ने बताएका छन् । भक्तपुर चेम्बरको अध्यक्षमा चयन भए लगत्तै समाचारडेस्कसँग कुरा गर्दै...
-
२०८० मङ्सिर १७, आइतबार
यूरोकप २०२४को तालिका सार्वजनीक
यूरो कप २०२४ को तालिका सार्वजनीक भएको छ । शनिबार समूह विभाजन सहित खेल तालिका भएको हो । जर्मनीमा हुने सन् २०२४ को युरोकप प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएको छ । उद्धाटन खेल १४ जुन २०२४ शुक्रबारको दिन म्युनिखको एलियान्ज...
-
२०८० मङ्सिर १७, आइतबार
महबाट ‘द्यःयात छाःगु स्वां’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
सार्वजनिक वर्तमान समयमा नेपालभाषाको संगीत क्षेत्रमा चर्चित गायिका रत्नशोभा महर्जनबाट स्वरबद्ध गीत ‘द्यःयात छाःगु स्वां छफ्वः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतका संगीत संयोजक जिवित जल्मीकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । नेपालका...
-
२०८० मङ्सिर १७, आइतबार
फिलिपिन्समा ७.६ रेक्टरको भुकम्प
दक्षिणी फिलिपिन्सको मिन्डानाओमा गएराती ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसको गहिराइ ३२ किलोमिटर थियो । गएराती स्थानीय समय अनुसार...
-
२०८० मङ्सिर १७, आइतबार
दोश्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगीता सम्पन्न
विश्वभरीका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइेसन) ले विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता (World Newah Quiz Contest 2023) को दोश्रो संस्करण सम्पन्न गरेको छ । संगठनले भदौ २ गतेबाट वर्ल्ड नेवाः क्वीज कन्टेस्ट २०२३ सुरु...
-
२०८० मङ्सिर १७, आइतबार
हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसलाई बचाउन अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।...
-
२०८० मङ्सिर १७, आइतबार
३२औं विश्व अपांगता दिवस मनाईंदै
आज ३२औं बिश्व अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको छ । नेपालमा संविधानले...
-
२०८० मङ्सिर १६, शनिबार
रणजित मल्लको प्रेम कथा म्यूजिक भिडियोमा: भिडियोसहित
भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको प्रेम सम्वन्धको कथामा म्यूजिक भिडियो निर्माण भएको छ । राजा रणजित मल्लको प्रेम सम्वन्धको कथावस्तुमा गायक सत्यनारायण मानन्धरको नेपालभाषाको गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्यूजिक भिडियो निर्माण गरिएको हो । गीतमा...
-
२०८० मङ्सिर १६, शनिबार
हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् थाइल्यान्डमा सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी शहर बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा सम्पन्न प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी उवान्डर क्यासानोभाले विजेताको ताज पहिरिन सफल...
-
२०८० मङ्सिर १६, शनिबार
कामपामा २३० कर्मचारी माग
काठमाडौ महानगरपालिका (कामपा) ले करारमा २३० जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै कामपाले २३० जना कर्मचारी करारमा मागेको हो । कामपा भित्र गरीव घरपरिवार पहिचान र परिचय पत्र वितरण कार्यक्रमका लागि कर्मचारी माग गरेको हो । यस कार्यका लागि कामपाले २१...
-
२०८० मङ्सिर १४, बिहिबार
कडा रोगको उपचारमा सरकारले ४ लाखसम्मको सहुलियत दिने
सरकारले गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत दिने भएको छ । यसकालागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएका हुन् । स्वास्थ्य तथा जनसंख्या...
-
२०८० मङ्सिर १४, बिहिबार
बेलिंघमको शानदार प्रदर्शनमा रियल विजयी
च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले नापोलीलाई हराएको छ । बिहीबार समूह सीको खेलमा रियलले इटालीयन क्लब नापोलीलाई ४–२ गोलले हराएको हो । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा बेलिंघमले डेभिड अल्बाको क्रसमा २२ औं मिनेटमा गोल...
-
२०८० मङ्सिर १३, बुधबार
रुस–युक्रेन युद्धमा चार नेपालीको मृत्यु भएको पुष्टि
रुसी सेनामा भर्ती भएर रुस– युक्रेन युद्धमा अहिलेसम्म चार जना नेपाली मारिएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया...
-
२०८० मङ्सिर १३, बुधबार
सुरुङमा फसेका भारतीय कायमदारको १७ दिनपछि उद्धार
विगत १६ दिनदेखि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय...
-
२०८० मङ्सिर १३, बुधबार
२९औं महानगर दिवसको अवसरमा बाँसुरी प्रतियोगिता गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नो २९ औं महानगर दिवसको अवसरमा बाँसुरी खलः धेँधेँ बल्ला कासा–११४४ को आयोजना गर्न लागेको छ । बाँसुरी प्रतियोगितामा भाग लिन महानगरभित्रका ३२ वटै वडाका त्वाः गुथि, खलः, पुचःहरुलाई सार्वजनिक सूचना मार्पmत आह्वान गरेको छ ।...




