arin enterprises

बिचार

  • २०८० पौष १७, मंगलबार

    जापानमा गएको ७.६ रेक्टरको भूकम्पबाट मर्नेको संख्या ३० पुग्यो

    जापानको इशिकावा प्रान्तको नोटो प्रायदीप केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्पमा परी मर्नेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । जापानका...

  • २०८० पौष १७, मंगलबार

    हावाबाट विजुली निकाल्न ‘हावा प्रोजेक्ट २.०’

    नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २....

  • २०८० पौष १६, सोमबार

    आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

    पौष १४ गते, शनिबारको दिन, साँझको करीब ६ः३० बजेको समय । खुसिबुँस्थित एक पार्टी प्यालेसको हलमा पार्टी चलिरहेको थियो, साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को । हलमा उपस्थित प्राय सबैजना...

  • २०८० पौष १६, सोमबार

    अगस्त्यः च्याप्टर १’ प्रदर्शन मिति घोषणा

    ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सौरभ चौधरीद्वारा लिखित तथा निर्देशित यस फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुने भएको छ । एक पोस्टरमा सौगात...

  • २०८० पौष १६, सोमबार

    दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न

    दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ बागडोल, ब्रम्हायणी टोल स्थित रहेको यस समुहको साधारण सभा गत शनिबार सम्पन्न भएको हो । वडा नं ४ का वडा सदस्य श्रद्धा थापा मगरले कार्यक्रममा बोल्दै हरेक तिन वर्ष...

  • २०८० पौष १६, सोमबार

    वार्नरद्वारा सन्यास घोषणा

    अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो । ' म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ ’ उनले...

  • २०८० पौष १६, सोमबार

    डेनर्माकी महारानी मार्गरेट द्वितियद्वारा गद्दी त्यागको घोषणा

    डेनमार्ककी महारानी मार्गरेट द्वितियले नयाँ वर्षको अवसरमा गद्दी त्यागको घोषणा गर्नुभएको छ । उहाँले सन् २०२४ को पूर्वसन्ध्यामा टेलिभिजनमाट सम्बोधन गर्दै उनले आश्चर्यजनकरुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । उनले जनवरी १४ मा औपचारिक रुपमा राजीनामा...

  • २०८० पौष १६, सोमबार

    घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार

    पौष १२ गतेदेखि संचालन भएको आठौं घरजग्गा मेलामा ४० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म भएको मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघले...

  • २०८० पौष १६, सोमबार

    राष्ट्रिय टोपी दिवस मनाईंदै

    'नेपाली टोपीस् नेपाली पहिचान] भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइरहेको छ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको...

  • २०८० पौष १६, सोमबार

    नयाँ वर्ष २०२४ शुरु

    सन् २०२३ लाई बिदाइ गर्दै आजबाट सन् २०२४ सुरु भएको छ । आजको दिन नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न...

  • २०८० पौष १५, आइतबार

    गुरुङ समुदायहरुले “तमू ल्होसार” मनायो

    गुरुङ समुदायले आज आइतबार‘तमु ल्हो सार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष...

  • २०८० पौष १५, आइतबार

    लोरिस लस एन्जलमा अनुबन्धीत

    फ्रेन्च स्टार हुग्यो लोरिस मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलमा अनुबन्ध भएका छन् । ११ वर्ष लामो टोटेनह्यामको यात्रा पछि लोरिसमा लसएन्जलमा लागेका हुन् । उनी फ्रि ट्रान्सफरमा लस एन्जल गएका हुन् । सन् २०१२ मा लियोनबाट टोटेनह्याममा अुनबन्ध भएका लोरिसले...

  • २०८० पौष १४, शनिबार

    लमपा १९ वडा सद्भाव मेला सुरु

    ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै लमपा १९ वडाले मेला औपचारीक रुपमा सुरु गरेको हो । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मेलाको औपचारिक उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

  • २०८० पौष १३, शुक्रबार

    क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको...

  • २०८० पौष १३, शुक्रबार

    ‘फोनपे गर्ने हो’ अभियानको घोषणा

    फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणागरेको छ । फोनपेसँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र...

  • २०८० पौष १३, शुक्रबार

    बालबालिकामा हुने हिंसाको उजागर गर्दै ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन

    काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरूद्वय रसिक राज र...

Pages