arin enterprises

बिचार

  • २०८० मङ्सिर २३, शनिबार

    पशुपतिमा शतबीज छर्न सम्पूर्ण तयारी पूरा

    आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका...

  • २०८० मङ्सिर २३, शनिबार

    स्वदेशी आलु, प्याजमा भ्याट नलाग्ने विभागको प्रष्टोक्ति

    नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले...

  • २०८० मङ्सिर २३, शनिबार

    साढे १३ सय पर्वतारोहीले लिए अनुमति

    यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका अनुसार आरोहण अनुमति लिनेमा...

  • २०८० मङ्सिर २२, शुक्रबार

    टिगमा नयाँ सुविधाहरु समावेश

    आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो । टिगलाई...

  • २०८० मङ्सिर २२, शुक्रबार

    मौद्रिक नीति सार्वजनिक : बैंक दर र नीतिगत दर घट्यो

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएर नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र...

  • २०८० मङ्सिर २२, शुक्रबार

    १४ किलो सुनसहित दुई पक्राउ

    त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले र गोरखाका मीनबहादुर घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । गएराति ११ः४०...

  • २०८० मङ्सिर २२, शुक्रबार

    रहेनन् जुनियर महमूद

    बलिउड अभिनेता जुनियर महमूदको नामले परिचित नईम सैयदको निधन भएको छ । बिहिबार जुनियर महमूदका छोरा हसनैनले आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । महमूदको जन्म सन् १९५६ साल मुम्बईमा भएको थियो । ६७ वर्षीय कलाकार लामो समय...

  • २०८० मङ्सिर २२, शुक्रबार

    न्युक्यासल एभर्टनसँग पराजित

    इङ्लिस प्रिमियर लिगमा न्युक्यासल एभर्टनसँग पराजित भएको छ । यस सिजनको सुरुवातमा उपाधिको होडमा रहेको न्युक्यासल एभर्टनसँग ३–० ले पराजित भएको हो । गोल रहित बराबरीतर्फ देखिएको खेलमा एभर्टनले अन्तिम ११ मिनेटमा तीन गोल गर्न सफल भएको थियो । एभर्टनलाई...

  • २०८० मङ्सिर २२, शुक्रबार

    वेस्टह्यामले टोटनह्यामलाई हरायो

    इङ्लिस प्रिमियर लिगमा टोटनह्यामले हार व्यहोरेको छ । बिहिबार टोटेनह्यामले वेस्ट ह्यामसँग २–१ को हार व्यहोरेको हो । टोटेनह्यामको घरेलु मैदानमा क्रिस्टियन रोमेरोले सुरुवातमै घरेलु टोलीलाई खेलमा अघि बढाएका थिए । तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै...

  • २०८० मङ्सिर २१, बिहिबार

    न्यायाधीश तथा राजदूतविरुद्ध पर्यो उजुरी

    सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीश तथा पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुतविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश...

  • २०८० मङ्सिर २१, बिहिबार

    गायक प्रकाश सपुतले माफी मागे

    गायक प्रकाश सपुतले नेवाः समुदाय र सम्पदा प्रेमीहरुसँग माफी मागेका छन् । म्यूजिक भिडियो सुटिङको क्रममा आफुले कुमारीको इनारमा चढेर नाचेको विषयमा गायक सपुतले माफी मागेका हुन् । करीब चार महिना अघि ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको म्यूजिक भिडियो...

  • २०८० मङ्सिर २१, बिहिबार

    इनर्जी ड्रिंक्स रेड्बुल अब नेपालमै उत्पादन

    इनर्जी ड्रिंक्स रेड्बुलले नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्रिवितरण सुरुवात गरेको छ । खेतान समुहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालमा उत्पादन गर्न प्mयाक्ट्रीको स्थापना...

  • २०८० मङ्सिर २१, बिहिबार

    मेकटोमिनेको गोलमा म्यानयु विजयी

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । बुधबार ओल्डट्राफोर्डमा भएको खेलमा म्यान यूले चेल्सीलाई २–१ ले हराएको हो । ओल्ड ट्राफडमा भएको खेलमा युनाईटेडको लागि दुवै गोल स्काट मेकटोमिनेले गरे । खेलमा अग्रता घरेलु टोली...

  • २०८० मङ्सिर २१, बिहिबार

    सेफिल्डलाई लिभरपुलले हरायो

    ईंग्लीस प्रेमियर लिगको दोस्रो स्थानको लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको लिभरपुलले सेफिल्डमाथि २–० को  जित निकालेको हो । ब्रामल लेनमा भएको यस खेलमा लिभरपुलको लागि  खेलको ३७ औं मिनेटमा भर्जिल भान डाइकको गोलमा अग्रता लिएको...

  • २०८० मङ्सिर २१, बिहिबार

    एस्टन भिल्लासँग सिटी स्तब्ध

    प्रिमियर लिगमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध भएको छ । बुधबार सिटीले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो । भिल्ला क्लबको जितमा लियोन बेलीले निर्णायक गोल गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगका पछिल्ला चार खेलमा...

  • २०८० मङ्सिर २०, बुधबार

    न्यूरोडको सुन गाल्ने कारखानाबाट अवैध सुन बरामद

    प्रहरीले मंगलवार राति न्यूरोडस्थित सुन गाल्ने एक कारखानामा छापा मारेको छ ।  प्रहरीले कारखानामा छापा मारेर एकजनालाई एकजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यु ओमपाल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई...

Pages