arin enterprises

बिचार

  • २०८० मङ्सिर ९, शनिबार

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

    आजबाट नेपाल लगायत विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता नारासहित यो दिवस मनाईदैछ । आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने छ...

  • २०८० मङ्सिर ९, शनिबार

    धुँवामा निस्सासिएर ३ बालकसहित ४ को मृत्यु

    बर्दियाको गुलरिया–४ तुलापुरमा शुक्रबार राती आगलागी हुँदा आगोको धुँवामा निस्सासिएर ३ बालकसहित चार जनाको मृत्यु भएको छ । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा बालबालिकासहित ४ जनाको मृत्यु भएको छ...

  • २०८० मङ्सिर ९, शनिबार

    नेकका इन्जिनियरले बनाए हाते सेफ्टी ट्याङ्की पम्प

    नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियरहरुले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् । ग्रामिण क्षेत्र जहाँ विद्युत पुगेको छैन त्यस्ता क्षेत्रहरुमा उपयोगी हुने हाते सेफ्टी ट्याङ्क पम्प निर्माण गरिएको हो । कलेजको मेकानिकल इन्जिनियरिङ विभागको...

  • २०८० मङ्सिर ९, शनिबार

    चीनले प्रयोगात्मक उपग्रह प्रक्षेपण

    चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो । स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ...

  • २०८० मङ्सिर ९, शनिबार

    डा. गोविन्द केसी मेडिकल गिरोहबाट संचालित : स्वास्थ्यमन्त्री बस्नेत

    वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले लगाउनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले सो...

  • २०८० मङ्सिर ८, शुक्रबार

    धर्मस्थलीका महिला तथा युवाहरुलाई क्षमता अभिवृद्धि तालिम

    काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वहालि पुचःले दाबी गरेको छ...

  • २०८० मङ्सिर ८, शुक्रबार

    प्रसाईं समुहको आज पनि प्रदर्शन, दर्जनौं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाइको समुहले आज पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । दुर्गा प्रसाईंको समुहले आजबाट तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । यता प्रशासनले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नगरेको जनाएको छ । उक्त महाअभियानलाई...

  • २०८० मङ्सिर ८, शुक्रबार

    राजोपाध्याय गायन प्रतियोगीताकाे फाइनल भोलि

    राजोपाध्याय समाजबाट आयोजना हुन लागेको राजोपाध्याय गायन प्रतियोगीताको फाइनल भोलि शनिबार हुने लागेको छ । भोलि दिउँसोको १ बजे पाटन तःलाछेँस्थित दबू नेवाः नसामा कार्यक्रम हुन लागेको समाजले जनाएको छ । अन्तिम प्रतियोगीताका लागि अडिसनबाट ११ जना...

  • २०८० मङ्सिर ७, बिहिबार

    करदाताहरु सम्मानित

    राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा सर्वाधिक कर तिर्ने करदाता कम्पनीहरु सम्मानित भएको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा अर्थमन्त्री डा। प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई...

  • २०८० मङ्सिर ७, बिहिबार

    बल्खुचोकमा प्रहरी र प्रसाईं समूहबीच झडप

    काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो । प्रहरी बल प्रयोग...

  • २०८० मङ्सिर ७, बिहिबार

    हरिबाेधिनी एकादशी मनाइँदै

    आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । चार महिनादेखि सयन गरिरहेका भगवान नारायण आजको दिनमा ब्युँझिनुहुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णुपुराण अनुसार आषाढ शुक्ल एकादशीको दिनमा भगवान नारायण...

  • २०८० मङ्सिर ६, बुधबार

    आयोगले तोक्यो मतदाताहरुको नयाँ मतभार

    निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार...

  • २०८० मङ्सिर ६, बुधबार

    ललितपुर महानगरले दुई वटा अत्याधुनिक दमकल किन्यो

    ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल खरिद गरेको छ । ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले...

  • २०८० मङ्सिर ६, बुधबार

    अत्यावश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिकको अनुरोध

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि विहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । राजधानीमा भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रमलाई मध्यनजर...

  • २०८० मङ्सिर ६, बुधबार

    क्रोएसिया युरो कपमा सिधै छनोट हुने अन्तिम टिम

    क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो । गएराति भएको समूह डीको खेलमा क्रोएसियाको लागि एंटि बडीमिरले गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे । नतिजा...

  • २०८० मङ्सिर ६, बुधबार

    अर्जेन्टिनाले ब्राजिललाई हरायो

    विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस...

Pages