arin enterprises

बिचार

  • २०८० कार्तिक २३, बिहिबार

    हुथी विद्रोहीद्वारा अमेरिकी ड्रोन ध्वस्त

    अमेरिकी ड्रोन एयरक्राफ्ट यमनको हुथी विद्रोही समुहले ध्वस्त बनाइदिएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो । सो विद्रोही समुहले अमेरिका इजरायल र हमासबीचको जारी द्वन्द्वमा...

  • २०८० कार्तिक २३, बिहिबार

    प्रधानमन्त्री र सचिव वाङबीच भेटवार्ता

    पाँच दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज  प्रधानमन्त्री पुष्पकमल दाहाललले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सहकार्य र आपसी...

  • २०८० कार्तिक २२, बुधबार

    डर्टमण्ड र एसी मिलान विजयी

    च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र एसी मिलानले जित निकालेका छन् । ग्रुप अफ डेथ मानिएको समूह एफमा जर्मनी क्लब इर्टमण्ड र इटली क्लब एसी मिलानले जित हासिल गरेका हुन् । मंगलबार भएको खेलमा डर्टमण्डले न्युक्यासललाई २–० ले हराएको हो भने एसी मिलानले...

  • २०८० कार्तिक २२, बुधबार

    शख्तरसँग बार्सिलोना पराजित

    च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार समूह एचको खेलमा बार्सिलोनाले युक्रेनी क्लब शख्तरसँग १–० को हार ब्यहोरेको हो  । बार्सालाई हराउने क्रममा खेलको ४० औं मिनेटमा घरेलु टोली डेनिलो सिकानले विजयी गोल गरेका थिए ।...

  • २०८० कार्तिक २२, बुधबार

    चिनियाँ सचिव वाङ नेपाल आउने

    चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ ।  वाङ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी...

  • २०८० कार्तिक २२, बुधबार

    फिल्म "चित्रा"को पहिलो गीत सार्वजनिक

    नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको...

  • २०८० कार्तिक २२, बुधबार

    नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्योपचारबाट वञ्चित

    मंगलबारदेखि काठमाडौंमा दुईदिने १४औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलन सुरु भएको छ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ । सम्मेलनमा नेपालमा ९० प्रतिशत मानसिक रोगी मानसिक...

  • २०८० कार्तिक २२, बुधबार

    म्याक्सवेलको कीर्तीमानी ब्याटिङसँगै अष्ट्रेलिया सेमिफाइनलमा

    अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत...

  • २०८० कार्तिक २१, मंगलबार

    श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

    श्रीलंकन सरकारले श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । आइसिसी एकदिवसीय विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । बोर्डका सचिव एवं...

  • २०८० कार्तिक २१, मंगलबार

    जाजरकोटमा हिजो फेरि परकम्पको झड्का

    गत शुक्रबार राती गएको भूकम्पबाट तहसनहस भएको जाजरकोटमा हिजो फेरि भूकम्प गएको छ । हिजो जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अपरान्ह पुनः भूकम्प जाँदा थप घरहरु भत्किएका छन् भने केही मानिसहरु घाइते भएका छन् । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८...

  • २०८० कार्तिक २१, मंगलबार

    गाँजा खेतीको सम्भाव्यताका लागि कार्यदल गठन

    सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका...

  • २०८० कार्तिक २०, सोमबार

    श्रीलंकाका एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट भएका छन् । बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाका सदीरा सामाराविक्रमा २४.२ ओभरमा ४१ रनमा आउट भएपछि म्याथ्युजले ब्याटिङका लागि तयार...

  • २०८० कार्तिक २०, सोमबार

    कोहलीले गरे सचिनको कीर्तिमानसँग बराबरी

    विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् । आइतबार एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध कोहलीले करियरको ४९ औं शतक प्रहार गर्दै तेन्दुल्करको कीर्तिमानसँग बराबर गरेका हुन् । सचिनले ४ सय ५२ औं इनिङ्समा ४९...

  • २०८० कार्तिक २०, सोमबार

    रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

    रियल म्याड्रिडले स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आईतबार राति रायो भालेकानोसँग गोल रहित बराबरी खेलेपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो । बर्नबेउमा भएको खेलमा रियलले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि...

  • २०८० कार्तिक २०, सोमबार

    नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ

    नक्कली कागजात बनाइ भिजिट भिसामा बिदेश पठाइदिने भनी ठगी गर्ने गिरोहलाईनेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । यो गिरोहले कार्यालय नै राखेर नाता प्रमाणितको नक्कली कागजातदेखि नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट र नक्कली टिकट...

  • २०८० कार्तिक २०, सोमबार

    सामाजिक सद्भाव बिगार्ने टिकटकलाई कारबाही

    गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी टिकटकमा सामग्री पोष्ट गर्न कडाइ गरेको छ । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक लगायत सामाजिक संजालमा सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट...

Pages