arin enterprises

बिचार

  • २०८० कार्तिक २०, सोमबार

    भारतद्वारा १० करोड बराबरको राहत सामग्री सहयोग

    भारत सरकारले जाजरकोटका भूकम्पका पीडितहरुको सहयोगका लागि १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री पठाएको छ । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज...

  • २०८० कार्तिक २०, सोमबार

    अवैध मोबाइलमा सोमबारदेखि नेटवर्क बन्द

    आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...

  • २०८० कार्तिक २०, सोमबार

    भारतको अपराजित यात्रा कायमै

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा साउथ अफ्रिकालाई हराउँदै लगातार आठौं खेलमा जित निकालेर अपराजित यात्रा कायमै राखेको हो । यो जितसँगै भारतले १६ अंक जोडि शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।...

  • २०८० कार्तिक १९, आइतबार

    सुपर ओभरमा नेपाल ओमानसँग पराजित

    आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ । आईतबार भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि...

  • २०८० कार्तिक १९, आइतबार

    सिजनमा आर्सनलको पहिलो हार

    इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सिजनको पहिलो हार बेहोरेको छ । शनिबार न्युक्यासलसँग आर्सनलले पहिलो हार बेहोरेको हो । न्युक्यासलले घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो । एन्थोनी गार्डनले ६४ औं मिनेटमा गरेको गोल नै न्युक्यासललाई जित दिलाउन...

  • २०८० कार्तिक १९, आइतबार

    केनको ह्याट्रिकमा बार्यन विजयी

    जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार बार्यनले बोरुसिया डर्टमण्डमाथि ४–० को जित निकालेको हो । बायर्नलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । डेयोट उपामेकानोको हेड गोलमार्फत पाहुना टोलीले चौथों मिनेटमा खेलमा अग्रता...

  • २०८० कार्तिक १९, आइतबार

    सोसिडाडमाथि बार्साको संघर्षमय जित

    स्पेनिस लिगमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षमय जित दर्ता गराएको छ । शनिबार राति बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संघर्षमय जित निकालेको हो । सोसिडाडको घरेलुमैदानमा भएको खेलमा रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडमार्फत निर्णायक...

  • २०८० कार्तिक १९, आइतबार

    भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या १५७ पुग्यो

    जाजरकोटमा  भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । मध्य राती मस्त निद्राको समयमा भूकम्प जाँदा जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा ठूलो मानवीय क्षति पुर्यायो । मृत्यु हुनेहरुमा जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको...

  • २०८० कार्तिक १८, शनिबार

    भुकम्पपीडितहरुको उद्धारका लागि सबै क्षेत्रबाट हातेमालो

    शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्बाट पीडितहरुको राहतका लागि सरकारले ५÷५ करोड ती जिल्लाहरुमा पठाउने निर्णय गरेको छ । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन...

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोट भुकम्पमा परी अहिलेसम्म १२९ को मृत्यु

    गएराती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५० जनाभन्दा...

  • २०८० कार्तिक १८, शनिबार

    रोड्रिगो २०२८ सम्म रियल म्याड्रिडमै रहने

    रियल म्याड्रिड फरवार्ड रोड्रिगोले क्लबसँग सम्झौता नविकरण गरेका छन् । ब्राजिली फरवार्डरले रियलसँग सन् २०२८ सम्म रहने गरि सम्झौता नविकरण गरेका हुन् । २२ वर्षीय रोड्रिगो स्पेनिस क्लबमा १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट गएका थिए । उनले रियलबाट १...

  • २०८० कार्तिक १८, शनिबार

    काठमाडौंमा भुकम्पको धक्का महसूस

    काठमाडौंमा भुकम्पको ठुलै धक्का महसूस गरिएको छ । शुक्रबार राती ११ः४९ बजे भुकम्पको धक्का महसूस गरिएको हो । भुकम्पको विस्तृत विवरण भने आउन बाँकि छ । 

  • २०८० कार्तिक १७, शुक्रबार

    आज र भोलि भिटामिन “ए” र जुकाको औषधि खुवाइने

    हरेक वर्ष जस्तै यसवर्ष पनि स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधी खुवाइने कार्यक्रम ल्याएको छ । आज र भोलि दुई दिन १ देखि ५ वर्षसम्मका बालकालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईले मन्त्रालयले जनाएको छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक...

  • २०८० कार्तिक १७, शुक्रबार

    नेपाल टीट्वेन्टी विश्वकमा छनोट

    नेपाल टी ट्वेन्टी विश्वकपका लागि छनौट भएको छ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको हो । काठमाडौंको मूलपानी मैदानमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका...

  • २०८० कार्तिक १६, बिहिबार

    विशाल जितसँगै भारत सेमिफाइनलमा

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा श्रीलंका हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । मुम्बईमा भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यो...

  • २०८० कार्तिक १६, बिहिबार

    रिगललाई आममाफी दिने सरकारी निर्णय उल्टियो

    सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने...

Pages