बिचार
-
२०८० मङ्सिर १, शुक्रबार
युरो छनोटमा पोर्चुगल र स्पेन विजयी
युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई पराजित गरेको छ । शुक्रबार भएको समुह जेको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई २–० गोलले पराजित गरेको हो । यसअघि नै छनोट भइसकेको पोर्चुगलको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले...
-
२०८० मङ्सिर १, शुक्रबार
आइसिसी विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अष्ट्रेलियाबीच भिडन्त हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का भएको हो ।...
-
२०८० कार्तिक ३०, बिहिबार
कोहलीको कीर्तिमानसँगै भारत १२ बर्षपछि विश्वकप फाइनलमा
आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारत १२ बर्षपछि पहिलोपटक विश्वकलको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०११मा भारत क्रिकेट विश्वकपको फाइनलमा पुगेको थियो ।...
-
२०८० कार्तिक ३०, बिहिबार
हेरिटेज पेजेन्ट २०२३ का लागि कोरीयोग्राफर रोजिन बैंकक प्रस्थान
हेरिटेज पेजन्ट २०२३ का लागि कोरियोग्राफर नियुक्त चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य बैंकक प्रस्थान गरेका छन् । बैंकक, थाइल्याण्डमा हुने पेजेन्टका लागि कोरीयोग्राफर साथै मिडिया पर्सनालिटी शाक्य गत सोमबार बैंकक प्रस्थान गरेका हुन् । कार्यक्रमको...
-
२०८० कार्तिक २८, मंगलबार
चलचित्र तिबःको गीत सार्वजनिक
नेपालभाषाको निर्माणाधीन चलचित्र ‘तिबः, the support’ को गीत सार्वजनिक भएको छ । वाइल्ड बुल्स प्रोडक्सनको ब्यानरमा बन्दै गरेको चलचित्र ‘तिबः’को गीत ‘मन छंके सुलाच्वन’ आज सार्वजनिक भएको हो । आज नेपाल सम्वत ११४४ न्हूदँ (नयाँ वर्ष)को अवसर पारेर हाइटेक...
-
२०८० कार्तिक २८, मंगलबार
चित्रकलाका माध्यमबाट न्हूदँलाई स्वागत
न्हूदँ (नयाँ वर्ष) नेपाल संवत ११४४ लाई कलाकारहरुले चित्रकलाको माध्यमबाट स्वागत गरेका छन् । आज न्हूदँको दिन वसन्तपुर दरवार क्षेत्रमा ‘मास्टर स्ट्रोक्स’ शिर्षकमा चित्रकला प्रदर्शनी गरियो । बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको अगुवाईमा...
-
२०८० कार्तिक २८, मंगलबार
नेवार समुदायले मनाउने म्ह अर्थात् आत्म पूजा
उपत्यका लगायत देशभरका नेवार समुदायहरुले म्हपूजा (आफूले आफैलाई गर्ने पूजा) मनाउँदैछन् । म्हपूजा स्वन्ति नखः र नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै...
-
२०८० कार्तिक २८, मंगलबार
नेपाल सम्वत् ११४४ सुरु
नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्याली निकालेका छन्...
-
२०८० कार्तिक २८, मंगलबार
तिहारको क्रममा आज गोवर्धन पूजासाथै म्हपूजा
आज कार्तिक शुक्ल प्रतिपदा, नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा गोबर्धन पूजा गरिँदैछ । त्यस्तै नेवाः समुदायले भने धुमधामका साथ विभिन्न कार्यक्रम गरी नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ लाई स्वागत गरिँदैछ भने आजै बेलुकी म्हपूजा पनि गरिन्छ ।...
-
२०८० कार्तिक २७, सोमबार
नेवाः समुदायहरु आज लक्ष्मीपूजा मनाउँदै
काठमाडौंका नेवार समुदायले यमपञ्चकको तेस्रो दिनको रुपमा लक्ष्मी पूजा मनाएका छन् । स्वन्ति नखःका रुपमा मनाउने तिहारमा धनकुवेर र सेतो ख्याक सहितको कछुवा बाहन लक्ष्मीको हातले बनाएको चित्रमा लक्ष्मी पूजा गर्ने चलन रहेको छ । लक्ष्मीलाई महाशक्तिकै रुपमा...
-
२०८० कार्तिक २७, सोमबार
नेपाल सम्वत् अब सरकारी क्यालेण्डरमा
नेपाल सम्वत् ११४४ भोलि मंगलबादेखि प्रारम्भ हुँदैछ । यो सम्वत् नेवाःहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस सम्वत् लाई प्राथमिकतामा राखि नेपाल सम्वत् ११४४ देखि सरकारी क्यालेन्डर तथा सरकारी कागजातहरुमा...
-
२०८० कार्तिक २७, सोमबार
टिकटक बन्द गर्ने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद बैठले नेपालमा टिकटिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वैठकले टिकटकले सामाजिक सद्भावमा खलल् पु¥याएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सद्भाव विगारेको, उछृङ्खलतालाई प्रोत्साहन गरेको तथा राष्ट्रियता कमजोर...
-
२०८० कार्तिक २७, सोमबार
बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने
रियल म्याड्रिडका स्ट्राइकर जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेलिंघम इंग्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका हुन् । अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्यांकन गर्ने...
-
२०८० कार्तिक २७, सोमबार
लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी
बार्सिलोना स्पेनिस ला लिगामा विजयी बनेको छ । आईतबार बार्सिलोनाले आल्भेसलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा बार्साको लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता लिएको थियो...
-
२०८० कार्तिक २७, सोमबार
चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो
इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए ।...
-
२०८० कार्तिक २६, आइतबार
उजंको राजमतिचा, २४ घण्टामा ४९ हजार बढि भ्यूजः भिडियोसहित
उजं शाक्य, चिन्नुहुन्छ नि ? उजं शाक्यलाई चिनाउन एउटा गीत नै काफी छ । लकडाउनको समयमा घर बस्दै ‘मैंचा’ बनाएर सार्वजनिक गरेका उजं यहि गीतबाट युवा पुस्तामा चर्चित बन्न पुगे । उनै उजं शाक्यले तिहार र नेपाल सम्वत न्हूदँ ११४४ को अवसरमा आफ्नो नयाँ गीत आफ्ना...




