arin enterprises

बिचार

  • २०८० कार्तिक ३०, बिहिबार

    हेरिटेज पेजेन्ट २०२३ का लागि कोरीयोग्राफर रोजिन बैंकक प्रस्थान

    हेरिटेज पेजन्ट २०२३ का लागि कोरियोग्राफर नियुक्त चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य बैंकक प्रस्थान गरेका छन् । बैंकक, थाइल्याण्डमा हुने पेजेन्टका लागि कोरीयोग्राफर साथै मिडिया पर्सनालिटी शाक्य गत सोमबार बैंकक प्रस्थान गरेका हुन् । कार्यक्रमको...

  • २०८० कार्तिक २८, मंगलबार

    चलचित्र तिबःको गीत सार्वजनिक

    नेपालभाषाको निर्माणाधीन चलचित्र ‘तिबः, the support’ को गीत सार्वजनिक भएको छ । वाइल्ड बुल्स प्रोडक्सनको ब्यानरमा बन्दै गरेको चलचित्र ‘तिबः’को गीत ‘मन छंके सुलाच्वन’ आज सार्वजनिक भएको हो । आज नेपाल सम्वत ११४४ न्हूदँ (नयाँ वर्ष)को अवसर पारेर हाइटेक...

  • २०८० कार्तिक २८, मंगलबार

    चित्रकलाका माध्यमबाट न्हूदँलाई स्वागत

    न्हूदँ (नयाँ वर्ष) नेपाल संवत ११४४ लाई कलाकारहरुले चित्रकलाको माध्यमबाट स्वागत गरेका छन् । आज न्हूदँको दिन वसन्तपुर दरवार क्षेत्रमा ‘मास्टर स्ट्रोक्स’ शिर्षकमा चित्रकला प्रदर्शनी गरियो । बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको अगुवाईमा...

  • २०८० कार्तिक २८, मंगलबार

    नेवार समुदायले मनाउने म्ह अर्थात् आत्म पूजा

    उपत्यका लगायत देशभरका नेवार समुदायहरुले म्हपूजा (आफूले आफैलाई गर्ने पूजा) मनाउँदैछन् । म्हपूजा स्वन्ति नखः र नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै...

  • २०८० कार्तिक २८, मंगलबार

    नेपाल सम्वत् ११४४ सुरु

    नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका छन्...

  • २०८० कार्तिक २८, मंगलबार

    तिहारको क्रममा आज गोवर्धन पूजासाथै म्हपूजा

    आज कार्तिक शुक्ल प्रतिपदा, नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा गोबर्धन पूजा गरिँदैछ । त्यस्तै नेवाः समुदायले भने धुमधामका साथ विभिन्न कार्यक्रम गरी नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ लाई स्वागत गरिँदैछ भने आजै बेलुकी म्हपूजा पनि गरिन्छ ।...

  • २०८० कार्तिक २७, सोमबार

    नेवाः समुदायहरु आज लक्ष्मीपूजा मनाउँदै

    काठमाडौंका नेवार समुदायले यमपञ्चकको तेस्रो दिनको रुपमा लक्ष्मी पूजा मनाएका छन् । स्वन्ति नखःका रुपमा मनाउने तिहारमा धनकुवेर र सेतो ख्याक सहितको कछुवा बाहन लक्ष्मीको हातले बनाएको चित्रमा लक्ष्मी पूजा गर्ने चलन रहेको छ । लक्ष्मीलाई महाशक्तिकै रुपमा...

  • २०८० कार्तिक २७, सोमबार

    नेपाल सम्वत् अब सरकारी क्यालेण्डरमा

    नेपाल सम्वत् ११४४ भोलि मंगलबादेखि प्रारम्भ हुँदैछ । यो सम्वत् नेवाःहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस सम्वत् लाई प्राथमिकतामा राखि नेपाल सम्वत् ११४४ देखि सरकारी क्यालेन्डर तथा सरकारी कागजातहरुमा...

  • २०८० कार्तिक २७, सोमबार

    टिकटक बन्द गर्ने सरकारको निर्णय

    सोमबार बसेको मन्त्रिपरिषद बैठले नेपालमा टिकटिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वैठकले टिकटकले सामाजिक सद्भावमा खलल् पु¥याएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सद्भाव विगारेको, उछृङ्खलतालाई प्रोत्साहन गरेको तथा राष्ट्रियता कमजोर...

  • २०८० कार्तिक २७, सोमबार

    बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने

    रियल म्याड्रिडका स्ट्राइकर जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेलिंघम इंग्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका हुन् । अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्यांकन गर्ने...

  • २०८० कार्तिक २७, सोमबार

    लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

    बार्सिलोना स्पेनिस ला लिगामा विजयी बनेको छ । आईतबार बार्सिलोनाले आल्भेसलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा बार्साको लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता लिएको थियो...

  • २०८० कार्तिक २७, सोमबार

    चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो

    इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए ।...

  • २०८० कार्तिक २६, आइतबार

    उजंको राजमतिचा, २४ घण्टामा ४९ हजार बढि भ्यूजः भिडियोसहित

    उजं शाक्य, चिन्नुहुन्छ नि ? उजं शाक्यलाई चिनाउन एउटा गीत नै काफी छ । लकडाउनको समयमा घर बस्दै ‘मैंचा’ बनाएर सार्वजनिक गरेका उजं यहि गीतबाट युवा पुस्तामा चर्चित बन्न पुगे । उनै उजं शाक्यले तिहार र नेपाल सम्वत न्हूदँ ११४४ को अवसरमा आफ्नो नयाँ गीत आफ्ना...

  • २०८० कार्तिक २६, आइतबार

    नयाँ वर्ष ११४४ को अवसरमा अर्केष्टा प्रस्तुत

    नेपाल संवत् ११४४ न्हुँदको अवसरमा बसन्तपुरमा विभिन्न बाजाहरुको (अर्केष्टा) प्रस्तुती गरियो । काठमाडौं महानगरको स्वर्णीम योजना अन्तर्गत सम्पदा तथा पर्यटन विभाग अन्तर्गत नासः सृष्टि कलाले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आईतवार...

  • २०८० कार्तिक २६, आइतबार

    नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न

    भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न भएको छ । लोप भइसकेका मौलिक बाजाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न वडा वडामा तालिम तथा प्रशिक्षण दिइएको थियो । प्रशिक्षित बाँसुरीवादकहरुलाई हिजो नृत्युनाथ बासुरी...

  • २०८० कार्तिक २६, आइतबार

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्ती

    महाकवि लक्ष्मीप्रसाद देवकोटको १ सय १५ औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईदै छ । साहित्य समाजको विम्म मानिने कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं...

Pages