बिचार
-
२०८० आश्विन २९, सोमबार
केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्न
केन्द्रीय मानन्धर संघले आयोजना गरेको १० दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष राजेश श्रेष्ठले गृहिणी महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । वडाध्यक्ष श्रेष्ठले...
-
२०८० आश्विन २९, सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा क्रमशः प्रतिलिटर ११ रुपैयाँ र ५, ५ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन...
-
२०८० आश्विन २९, सोमबार
बडादशैंको दोश्रो दिन, ब्रह्मचारिणीको उपासना गरिँदै
आज आश्विन शुक्ल द्वितीया, अर्थात नेपालीहरुको महान चाड बडादशैंको दोश्रो दिन । आज आआफ्नो दशैं घर वा आगम घरमा हिजो स्थापना गरिएको दुर्गामाताको प्रतिमाको साथमा नवदुर्गा गणको प्रतिक कलशहरुको पूजा गरिरहेका छन् । आज देशका विभिन्न शक्ति पीठहरुमा दर्शन एवम्...
-
२०८० आश्विन २८, आइतबार
इंग्ल्यान्ड माथि अफ्गानिस्तानको ऐतिहासिक जित
आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफ्गानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार भएको खेलमा अफ्गानिस्तानले साविक विजेतालाई इंग्ल्यान्डलाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो । दिल्लीमा भएको यस खेलमा अफ्गानिस्तानले इंग्ल्यान्डलाई ६९...
-
२०८० आश्विन २८, आइतबार
इजरायली आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु
इजरायली मिसाइल आक्रमणमा परि रोयटर्सका पत्रकारको मृत्यु भएको छ । दक्षिण लेबनान सीमामा रिपोर्टिङमा खटिएका रोयटर्सका भिडियो पत्रकार अब्दुल्लाहको मिसाइल आक्रमणमा ज्यान गएको रोयटर्सले जनाएको हो । रोयर्टर्सका अनुसार पत्रकार अब्दुल्लाहको अन्त्येष्टि उनकै...
-
२०८० आश्विन २८, आइतबार
हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरु
हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं आजबाट विधिवत रुपमा सुरु भएको छ । शारदीय नवरात्रको पहिलो दिन अर्थात आश्विन शुक्ल प्रतिपदाको दिनमा आज सबैले आआफ्नो दशैं घर वा आगम घरमा विधिवत कलशको साथमा माता दुर्गाको प्रतिमा स्थापना गरी, जमरा रोपेर बडा...
-
२०८० आश्विन २७, शनिबार
पाकिस्तानलाई हराउँदै भारत शीर्ष स्थानमा
आईसीसी विश्वकप क्रिकेटमा आयोजक भारत शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा भएको यस खेलमा पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३० दशमलव ३...
-
२०८० आश्विन २७, शनिबार
बेल्जियम पनि युरोकप २०२४ मा छनोट
बेल्जियम पनि युरोकप २०२४ मा छनोट भएको छ । शुक्रबार अष्ट्रियालाई ३–२ गोल अन्तरले हराउँदै बेल्जियम आगामी बर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो । डोडी ल्युकबाकियोले १२ औं गोल गर्दै अग्रता दिलाए । पुनः ल्युकबाकियोले ५५ औं मिनेटमा गोल गर्दै...
-
२०८० आश्विन २७, शनिबार
रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा
पोर्चुगल अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको छ । शुक्रबार स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको हो । खेलमा अग्रता पोर्चुगलले गोन्कालो रामोसको गोलवाट लिए । क्रिस्टियानो रोनाल्डोले...
-
२०८० आश्विन २७, शनिबार
फ्रान्स युरोकप २०२४ मा छनोट
फ्रान्स युरोकप २०२४ मा छनोट भएको छ । समूह बीको खेलमा शुक्रबार नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो । फ्रान्सलाई जिताउने क्रम दुवै गोल केलियन एमबाप्पेले गरे । फ्रान्सले सातौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट लिएको थियो ।...
-
२०८० आश्विन २७, शनिबार
न्युजिल्याण्डको लगातार तेस्रो जित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । चेन्नेईमा भएको यस खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४२ दशमलव...
-
२०८० आश्विन २६, शुक्रबार
इजरायलमा फसेकाहरु स्वदेश फर्के
इजरायल र हमासको आक्रमणपछि स्वदेश फर्ककने पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ । इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद...
-
२०८० आश्विन २६, शुक्रबार
गाजामा इजरायको जवाफि हमला
गाजामा इजरायलले जवाफि हमला गरेको छ । इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गर्दा इजरायलले हमास विरुद्धको कारबाही जारी राखेको हो । इजरायलले गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुलाई रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा...
-
२०८० आश्विन २६, शुक्रबार
विश्वकप २०२६ छनोटमा अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी हुँदा ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गोल गरे । ओटामेन्डीले खेलको...
-
२०८० आश्विन २६, शुक्रबार
युरोकप छनोटमा स्पेन र नर्वे विजय
युरोकप छनोटमा स्पेन र नर्वे विजय युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्पेन र नर्वेले जित हात हासिल गरेका छन् । शुक्रबार भएको समूह ‘ए’ को छनोटमा स्पेनले शीर्ष स्थानको स्कटल्यान्डलाई २–० गोलले पराजित गरेको हो । स्पेनलाई जिताउन मोराटाले ७३ औं मिनेटमा...
-
२०८० आश्विन २५, बिहिबार
अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित भएको छ । पहिलो खेलमा आयोजक टिम भारतसँग पराजित भएको पाँच पटक विश्वकप विजेता अष्ट्रेलिया बिहीबार साउथ अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो । लखनउमा भएको खेलमा साउथ अफ्रिकाले...




