बिचार
-
२०८० आश्विन २३, मंगलबार
ओली प्रवृत्तिका व्यक्तिहरुले संघीयतालाई बोझिलो बनाएको श्रेष्ठको भनाई
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भएमात्र संघीयता सफल हुने विचार राखेका छन् । जसपा सप्तरी जिल्लाबाट आयोजित दशैँ, तिहार र छठको शुभकामना आदान प्रदान तथा सङ्गठन...
-
२०८० आश्विन २३, मंगलबार
क्रिकेट विश्वकपमा पाकिस्तान र श्रीलंका भिड्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तान र श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसलाई विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । श्रीलंकाले भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने...
-
२०८० आश्विन २३, मंगलबार
काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने
काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाईटीविच महानगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध राउने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सो सम्झौता प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको थियो । सम्झौतापत्रमा महानगरको तर्पmबाट...
-
२०८० आश्विन २३, मंगलबार
न्युजिल्याण्डको लगातार दोस्रो जित
आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । आईतबार भएको खेलमा न्युजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६ दशमलव ३ ओभरमा २ सय २३ रन बनाउँदै...
-
२०८० आश्विन २२, सोमबार
मंगलबार राष्ट्रिय शोकको घोषणा
इजरायल आक्रमणमा परी १० नेपालीको ज्यान गएकोमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बैठकले मंगलबार राष्ट्रिय शोक...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा एयर इण्डियाको सबै उडान रद्ध
एयर इण्डियाले इजरायलमा सबै उडान रद्ध गर्ने निर्णय गरेको छ । भारतले आफ्नो राष्ट्रिय ध्वजावाहक जहाज इजरायलको सहर तेल अवीवमा एक साताका लागि आफ्ना सबै उडान रद्ध गर्ने निर्णय गरेको हो । एयरलाइन्सका एक प्रवक्ताका अनुसार इजरायल सरकार र हमासबीच आक्रमण सुरू...
-
२०८० आश्विन २२, सोमबार
आज विश्व हुलाक दिवस
आज विश्व हुलाक दिवस । विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिन मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन्...
-
२०८० आश्विन २२, सोमबार
उपत्यका बाहिर जान अग्रिम टिकट बुकिङ शुरु
बडा दसैंका लागि यातायातका साधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । दशैं, तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज (सोमबार)देखि अग्रिम रूपमा लामो...
-
२०८० आश्विन २२, सोमबार
बार्सिलोनाको पुनरागमण बराबरी
स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमण बराबरीमा खेलेको छ । आईतबार भएको खेलमा बार्साले ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा अग्रता खेल सुरु भएको १७ सेकेन्डमा ब्रायन जरागोजाको गोलमा घरेलु टोलीले लिएको थियो ।...
-
२०८० आश्विन २२, सोमबार
महानगरले १५ हजारलाई रोजगार दिने
‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ अन्तर्गत काठमाडौं महानगरपालिले महानगर भित्रका १५ हजार जनालाई शीपमूलक तालिम दिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५...
-
२०८० आश्विन २२, सोमबार
इजरायल हमलामा १० नेपालीको मृत्यु भएको पुष्टि
शनिबार इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा परी १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । इजरायलस्थित नेपाली दूतावासले १० जना नेपालीको मृत्यु भएको र एकजना सम्पर्कबिहीन भएको औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीका अनुसार मृत्यु हुनेमा...
-
२०८० आश्विन २२, सोमबार
लिभरपुल बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । आईतबार ब्राइटनले लिभरपुललाई २–२ गोलको बराबरी रोकेको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमै मोहमद सलाहले दुई गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर घरेलु टोलीका लागि कप्तान लुइस...
-
२०८० आश्विन २२, सोमबार
सिटिलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
इंग्लीस प्रिमियर लिगमा आर्सनल दोस्रो स्थानमा उक्लीएको छ । आईतबार भएको खेलमा आर्सनलले चिरप्रतिद्धन्दी म्यानचेस्टर सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लीएको हो । आर्सनलले म्यान सिटिलाई १–० ले हराएको हो । आर्सनललाई जित दिलाउन ग्याब्रियल मार्टिनेलीले...
-
२०८० आश्विन २२, सोमबार
अष्ट्रेलियालाइ हराउँदै भारतको शानदार सुरुवात
आयोजक भारतले विश्वकपमा शानदार सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । चेन्नेईमा भएको यस खेलमा केएल राहुल र विराट कोहली उत्कृष्त प्रदर्शन गरे । अष्ट्रेलियाले दिएको २ सय रनको सामान्य लक्ष्य...
-
२०८० आश्विन २१, आइतबार
दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न
सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवारबाट पोखरामा सुरु भएको...
-
२०८० आश्विन २१, आइतबार
देविकाको सुमधुर गीतसँगै क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
चर्चित गायिका देविका वन्दनाको सुमधुर गीतहरुसँगै भक्तपुरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुरले क्यान्सर सचेतना महोत्सव तथा देविका वन्दना सांगीतिक साँझ २०८० आयोजना गरेको हो ।...




