बिचार
-
२०८० आश्विन १८, बिहिबार
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो र पूर्व प्रान्तदेखि पश्चिममा कागोशिमा...
-
२०८० आश्विन १८, बिहिबार
२०३०को फिफा विश्वकपको आयोजना तीन महादेशका ६ देशले गर्ने
फिफाले सन् २०३० को विश्वकप फुटबल तीन महादेशमा हुने पुष्टि गरेको छ । फिफाले २०३०को विश्वकप तिन महादेशको ६ वटा देशमा आयोजना गर्ने पुष्टि गरेको हो । स्पेन, पोर्चुगल र मोरक्कोले विश्वकप आयोजनाका लागि प्रस्ताव गरेकोमा अब अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा...
-
२०८० आश्विन १८, बिहिबार
पोर्टो माथि बार्सिलोनाको कठिन जित
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई हराएको छ । बुधबार समूह एचको खेलमा १० खेलाडिमा सिमित बार्सिलोनाले पोर्टोमाथि १–० को जित जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि फेरान टोरेसले गोल...
-
२०८० आश्विन १८, बिहिबार
म्यानचेस्टर सिटीको शानदार जित
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । बुधबार भएको समूह जीको खेलमा सिटीले आरबी आइपेजिगलाई ३–१ गोल अन्तरले हराएको हो । आइपेजिगको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा फिल फोडिनको गोलवाट सिटिले अग्रता लिएको थियो । लाइपेजिगका...
-
२०८० आश्विन १८, बिहिबार
पीएसजीमाथि न्युक्यासको शानदार जित
च्याम्पियन्स लिग फुटबलमा न्युक्यासलले पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि शानदार जित हात पारेको छ । बुधबार भएको समूह एफको खेलमा न्युक्यासलले पीएसजीलाई ४–१ गोल अन्तरले हराएको हो । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा अग्रता न्युक्यासलले १७ औं मिनेटमा...
-
२०८० आश्विन १८, बिहिबार
आजदेखि विश्वकप क्रिकेट
एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ । एक...
-
२०८० आश्विन १८, बिहिबार
आज शिक्षक दिवस
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ...
-
२०८० आश्विन १८, बिहिबार
कथाकारहरुले विषयगत विविधतामा ध्यान दिनुपर्नेमा जोड
सम्वन्धि अन्तरक्रिया सम्पन्न नेपालभाषाको कथा सम्वन्धि समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालभाषाको कथा क्षेत्रमा सक्रिय संस्था बाखं दबूको आयोजनामा गत मंगलबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्य विश्लेषक, समालाेचक...
-
२०८० आश्विन १८, बिहिबार
असल कैदीले जेलबाहिरै बसेर कैद भुक्तान गर्न सकिने
सरकारले राम्रो चालचलन भएका केदीले जेल बाहिर बसेर बाँकी कैद भुक्तान गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई दुई तिहाई कैद सजाय भोगिसकेका कैदीहरु कारागार बाहिर रहन पाउने...
-
२०८० आश्विन १७, बुधबार
आममाफीविरुद्ध रिटको सुनुवाई भोलि
नेपालगञ्जमा दिनदहाडै खुँडा हानेर हत्या गर्ने रेगल भनिने योगराज ढकाललाई आममाफी दिएको विरुद्ध भारती मानन्धरले आजदेखि दुईघण्टा रिले अनसन सुरु गरेका छन् । भारती मानन्धरकी पति चेतन मानन्धरलाई रिगलले २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा हाने...
-
२०८० आश्विन १७, बुधबार
काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझाइयो
काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । पुनर्निर्माणसँग...
-
२०८० आश्विन १७, बुधबार
wno हाजिरी जवाफ प्रतियोगीताको दोश्रो चरणमा १६ समूह प्रवेश
विश्व नेवाः हाजिरी जवाफ प्रतियोगीता ११४३ को १६ वटा समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । विश्व नेवाः संगठनले आयोजना गरेको प्रतियोगीतामा सहभागी २१ मध्ये १६ समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो । गत १९ अगस्टबाट प्रविधिको माध्यमबाट...
-
२०८० आश्विन १७, बुधबार
लेन्सले आर्सनललाई हरायो
च्याम्पियन्स लिग फुटबलमा इंग्लीस क्लब आर्सनललाई फ्रेन्स क्लब लेन्सले स्तब्ध बनाएको छ । मंगलबार भएको समूह बीको खेलमा लेन्सले पाहुना टोली आर्सनललाई २–१ ले हराएको हो । खेलमा अग्रता आर्सनलले लिएको थियो । आर्सनलको लागि ग्याब्रियल जिससकोले १४ औं मिनेटमा...
-
२०८० आश्विन १७, बुधबार
युनाईटेडको हार, बायर्नको जित
च्याम्पियन्स लिग फुटबलको समूह एको खेलमा इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ । मंगलबार १० खेलाडीमा सिमित युनाईटेड घरमै गलातासारेसँग ३–२ ले पराजित भएको हो । घरेलु टोलीको लागि युवा खेलाडी रासमस होजलुन्डले दुई गोल गरेपनि टोलीको हार टार्न...
-
२०८० आश्विन १७, बुधबार
रियलले नापोलीलाई हरायो
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटाली क्लब नापोलीलाई हराएको छ । मंगलबार भएको खेलमा रियलले नापोलीमाथि ३–२ को जित दर्ता गरेको हो । घरेलु टोलीलाई हराउन रियलका जुड बेलिङघमले उत्कृष्ट प्रदर्शन गरे । लियो ओस्टिगार्डले खेलको १९ औं...
-
२०८० आश्विन १७, बुधबार
बझाङ भुकम्पमा एकको मृत्यु, सयौं संरचना ध्वस्त
बझाङको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्याएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । उनको...




