बिचार
-
२०८० आश्विन २१, आइतबार
लउवा संघमा बज्राचार्य निर्वाचित
ललितपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको ४४औं साधारण सभाबाट बज्राचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । ६४६ मत ल्याउँदै बज्राचार्य अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम...
-
२०८० आश्विन २१, आइतबार
माइक्रोसफ्टको नयाँ स्टोर सार्वजनिक
विन्डोजका लागि माइक्रोसफ्टले एप्स स्टोरको नयाँ वेब भर्सन सार्वजनिक गरेको छ । विन्डोज १० र ११ मा एपहरु खोज्न सजिलो बनाउने गरी कम्पनीले नयाँ वेबसाइट ल्याएको हो । नयाँ वेबसाइट चलाउन छिटो र सजिलो हुनुका साथै एप, गेम तथा चलचित्रहरू समेत थपिने...
-
२०८० आश्विन २१, आइतबार
संयुक्त राष्ट्रसंघमा आपतकालीन बैठक आह्वान
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ...
-
२०८० आश्विन २१, आइतबार
सुपथ मूल्यका पसलहरु संचालनमा
सरकारले आजदेखि दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यको पसल संचालनमा ल्याएको छ । चाडवाडको समयमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सरकारी...
-
२०८० आश्विन २१, आइतबार
वायु प्रदुषण गर्ने सवारी साधनलाई महानगरले कारबाही गर्ने
काठमाडौँ महानगरपालिकाले बढी वायू प्रदूषण फैलाउने सवारी साधनलाई जरिबानासहित कारबाही गर्ने भएको छ । शनिबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई...
-
२०८० आश्विन २१, आइतबार
इजरायल र प्यालेस्टाइनबीच भीषण आक्रमण
इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध सुरु भएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ । इजरायलले पनि शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै हमासका जनतालाई घर छाड्न चेतावनी...
-
२०८० आश्विन २०, शनिबार
बंगलादेशले अफ्गानिस्तानलाई हरायो
एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफ्गानिस्तानलाई हराएको छ । शनिबार भएको खेलमा बंगलादेशले अफ्गानिस्तामाथि ६ विकेटको जित हासिल गरेको हो । धर्मशालामा भएको खेलमा पाहिलो ब्याटिङ गरेको अफ्गानिस्तान १ सय ५६ रनमा अलआउट भएको थियो । अफ्गानिस्तानको लागि...
-
२०८० आश्विन २०, शनिबार
प्रधानमन्त्री दाहालसँग नेता ओली र नेपालको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयलाई छुट्टाछुट्टै भेटवार्ता...
-
२०८० आश्विन २०, शनिबार
बझाङमा फेरि गयो भुकम्प
बझाङमा आज फेरी ५ दशमलब ४ म्याग्नेच्यूटको भूकम्प भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रविन्दु रहेको जनाएको छ । असोज १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३...
-
२०८० आश्विन १९, शुक्रबार
एकदिवसीय विश्वकपमा पकिस्तानको सुखद सुरुवात
आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले सुखल सुरुवात गरेको छ । शुक्रबार नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले विश्वकपमा सुखद सुरुवात गरेको हो । पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । राजीब...
-
२०८० आश्विन १९, शुक्रबार
नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन हुने
नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको पुस्तक नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशनमा ल्याउने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ । सो ज्ञानकोशमा प्रमुखरुपमा नेवारहरुको अमूर्त...
-
२०८० आश्विन १९, शुक्रबार
लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हरायो
युरोपा लिगमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हराएको छ । बिहीबार भएको समूह इको खेलमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा रायन ग्रेवेनबेर्चले लिभरपुलका लागि पहिलो गोल गरे । समर...
-
२०८० आश्विन १९, शुक्रबार
एकदिवसीय विश्वकपमा न्युजिल्याण्डको शानदार सुरुवात
एकदिवसीय विश्वकप २०२३मा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ । बिहिबार भएको यस प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डले साविक विजेता ईङ्ल्याण्डविरुद्ध ९ विकेटको जित दर्ता गरेको हो । भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको यस खेलमा...
-
२०८० आश्विन १८, बिहिबार
सिक्किमा अचानक आएको बाढीमा परी १४ को मृत्यु
उत्तरपूर्वी भारतीय राज्य सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ । अचानक आएको बाढीमा परेर २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् भने राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी...
-
२०८० आश्विन १८, बिहिबार
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
नेपालगञ्जका चेतना मानन्धरको हत्या गरी जन्मकैद भएका योगराज ढकालको कैद मिनाहा गर्नुको कारण पेश गर्न सर्वाेच्चले सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका...
-
२०८० आश्विन १८, बिहिबार
लपुउबा संघको नेतृत्वको लागि आफू सक्षम रहेको ताम्रकारको दावी
ललितपुर उद्योग बाणिज्य संघको आसन्न ४४औं साधारण सभामा अध्यक्षका प्रत्यासी रविन्द्रराज ताम्रकारले संघको नेतृत्वका लागि आफू सक्षम र योग्य रहेको दावी गरेका छन् । बुधवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै ताम्रकारले यस्तो दावी गर्दै संघमा आफ्नो...




