बिचार
-
२०८० कार्तिक १, बुधबार
इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा
इङ्ल्याण्डले युरोकप २०२४मा छनोट भएको छ । मंगलबार समूह सीको खेलमा इटालीलाई हराउँदै इङ्ल्याण्ड अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो । वेम्वले स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले इटालीलाई ३–१ गोल अन्तरले हरायो । खेलको सुरुवातमा इटालीका...
-
२०८० कार्तिक १, बुधबार
पूर्वराजा शाहलाई अध्यक्ष नेपालको चुनौति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर राजनीति गर्न चुनौति दिनुभएको छ । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति...
-
२०८० कार्तिक १, बुधबार
महानगरभित्रका तीन सडक एकतर्फी
काठमाडौं महानगरपालिकले आज कात्तिक १ गतेदेखि तीन वटा सडक खण्ड एकतर्फी (वान—वे) बनाइएको छ । महानगरले एक सुचना जारी गरी वडा ११ स्थित त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल– मिलनमार्ग तर्फ वाने गरिएको छ ।...
-
२०८० कार्तिक १, बुधबार
गाजापट्टीको अस्पतालमा गरेको हमलामा सयौंको मृत्यु
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा ५ सय बढी प्यालेस्टाइनीको मृत्यु भएको आशंका गरिएको छ । मङ्गलबार गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । राति गरिएको आक्रमणमा बिरामीहरू...
-
२०८० कार्तिक १, बुधबार
साउथ आफ्रिका माथि नेदरल्याण्ड्सको ऐतिहासिक जित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले ऐतिहासिक जित हात पारेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकालाई ३८ रनले हराउँदै नेदरल्याण्ड्सले पहिलो जित हात पारेको हो । धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य...
-
२०८० आश्विन ३०, मंगलबार
नेपाल विश्वकप छनोट खेलको दोस्रो चरणमा प्रवेश
नेपाल फिफा विश्वकप २०२६ छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको राजधानी भिएनतियानस्थित न्यु लाओस नेशनल स्टेडियममा आज भएको दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराएको हो । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित...
-
२०८० आश्विन ३०, मंगलबार
गैरआवासीय नेपालीहरुले नागरिकता पाए
गैरआवासीय नेपालीहरुले आजबाट नेपाली नागरिता प्राप्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान बालुवाटारमा आयोजित कार्यक्रमबाट गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उपाध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गर्दै नागरिकता वितरण शुरु...
-
२०८० आश्विन ३०, मंगलबार
क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइयो
क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइएको छ । सन् १९०० को ओलम्पिक पछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक...
-
२०८० आश्विन ३०, मंगलबार
युरो २०२४ का लागि अहिलेसम्म कुन कुन राष्ट्र छनोट भयो त ?
आगामी बर्ष हुने युरोकपको लागि नोट प्रतियोगिता भइरहेको छ । हाल जारी छनोट प्रतियोगिता १० समूहमा भइरहेका छन् । यसमा ७ समूहमा ५ टिम र ३ समूहमा ६ टिम गरी जम्मा ४८ टिमले युरो २०२४ मा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२४ को जुन १४ देखि जुलाई १४...
-
२०८० आश्विन ३०, मंगलबार
बडादशैंको तेश्रो दिन, चन्द्रघण्टाको उपासना गरिँदैः भिडियाे सामग्रीसहित
आज आश्विन शुक्ल तृतीया, बडादशैंको तेश्रो दिन । बडादशैंको सुरुवात सँगसँगै बजारमा किनमेल गर्नेको भीडभाड निकै बढेको छ । राजधानीको असन इन्द्रचोक लगायतको बजारमा दशैंंको लागि आवश्यक पूजा सामग्रीसँगै नयाँ लुगाफाटो किनमेल गर्नेको भीड नै देखिन्छ । साथमा चाड...
-
२०८० आश्विन २९, सोमबार
एकदिवसीय विश्वकपमा अष्ट्रेलियाको पहिलो जित
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलियाले आफ्नो पहिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेटको गुमाउँदै पूरा गर्यो । ...
-
२०८० आश्विन २९, सोमबार
अब एड ब्लकर प्रयोगकर्ताले युट्युबमा भिडियो हेर्न नपाउने
युट्युबले एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई भिडियो हर्नै नदिने नयाँ नीति लागू गरेको छ । आफ्नो आम्दानी घट्दै गएपछि युट्युबले एड ब्लकर प्रतिबन्ध लगाउने घोषणा गरेको नीति अहिले अधिकांश ठाउँमा लागू भएको हो । प्रयोगकर्ताहरुले यदि ब्राउजरमा एडब्लकर...
-
२०८० आश्विन २९, सोमबार
तीन विशिष्ट व्यक्तित्वहरुको कृति लोकार्पण
तीन विशिष्ट व्यक्तित्वहरुको तीन वटा कृति एकपटक लोकार्पण भएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठको जीवनी र विद्वान लेखक कमल प्रकाश मल्लको नेपालभाषा साहित्य सम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक कृति एकसाथ लोकार्पण गरिएको छ ।...
-
२०८० आश्विन २९, सोमबार
इजरायलमा ज्यान गएका ५ जनाको शव हस्तान्तरण
इजरायल आक्रमणमा ज्यान गुमाएका १० नेपाली मध्ये पाँच जनाको शव इजरायल सरकारले इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त...
-
२०८० आश्विन २९, सोमबार
अब क्रोममा १५ मिनेटसम्मको हिस्ट्री डिलिट गर्न मिल्ने
अब गुगल क्रोममा १५ मिनेटसम्मको हिस्ट्री डिलिट गर्न मिल्ने भएको छ । गुगलले आफ्नो क्रोम डिलिट हिस्ट्री टुल अपडेट गरेको जानकारी दिएको हो । हाल क्रोममा आफूले गरेका गतिविधिहरूलाई विभिन्न समयका आधारमा डिलिट गर्न सकिन्छ । जसअनुसार एक घण्टा, २४ घण्टा, सात...
-
२०८० आश्विन २९, सोमबार
स्पेनसँगै स्कटल्याण्ड पनि युरोकपमा छनोट
स्पेन र स्कटल्याण्ड युरोकप २०२४ मा छनोट भएका छन् । स्पेनले समूह ए को खेलमा नर्वेलाई हराएपछि स्पेनसँगै स्कटल्याण्ड पनि युरोकपमा छनोट हुन पुगेको हो । आईतबार भएको नर्वे विरुद्धको खेलमा स्पेनले नर्वेलाई १–० ले हराएको हो । स्पेनको लागि गाभीले दोस्रो...




