बिचार
-
२०८० कार्तिक १३, सोमबार
नागरिक एपको लाइसेन्स सामान्य चेकजाँचमा मात्र मान्य
नेपाल ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने सवारी चालक अनुमति पत्र सामान्य चेकजाँचको लागि मात्र मान्य हुने बताएको छ । ट्राफिक नियम उल्लंघन वा कारवाही प्रकृयाको क्रममा भने सवारी चालकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नै उपलब्ध गराउनुपर्ने ट्राफिक...
-
२०८० कार्तिक १३, सोमबार
कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालको जित
आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको हो । कृतिपुरमा भएको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । सिंगापुरले प्रस्तुत गरेको...
-
२०८० कार्तिक १३, सोमबार
भारतमा दुईवटा रेल आपसमा जुड्दा १३ को मृत्यु
भारतको आन्द्र प्रदेशमा दुई वटा रेल एकआपसमा ठोकिएर १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको छ । आइतबार राती आन्ध्र प्रदेशको बिजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई...
-
२०८० कार्तिक १३, सोमबार
महासचिव गुटरेस राजनीतिक भेटघाटपछि अवलोकन भ्रमणमा
नेपालको चार दिने भ्रमणमा रहनु भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटेरेस हिजो दिनभर राजनीतिक भेटघाटमा व्यस्त हुनुभयो । हिजो उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमाले...
-
२०८० कार्तिक १३, सोमबार
सहज जित निकाल्दै भारत शीर्ष स्थानमा
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्यान्डमाथि एक सय रनले जित निकालेको हो । लखनौमा भएको यसखेलमा भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १ सय २९ रनमा अलआउट भयो ।...
-
२०८० कार्तिक १२, आइतबार
“कहिँ नभएको जात्रा हाडीगाउँमा”
राजधानीको हाडीगाउँमा आइतबारदेखि “कहिँ नभएको जात्रा हाडीगाउँमा” शुरु भएको छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । हरेक वर्ष नर दे (हाडीगाउँ) मा ‘हाडीगाउँ जात्रा’ निकाल्ने गरिन्छ । ब्रह्मा, विष्णु र महेश्वरको खट्...
-
२०८० कार्तिक १२, आइतबार
गाजा युद्धले दोस्रो चरणमा प्रवेश गरेको न्याहुको भनाई
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् । नेतान्याहुले एक टेलिभिजन सम्बोधनमा बोल्दै यसबारे जनकारी दिएका हुन् । उनले इजरायली कमाण्डरहरु “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको...
-
२०८० कार्तिक १२, आइतबार
अभिनेता म्याथ्यु पेरीको निधन
हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनी आफ्नै घरमा मृतक भेटिएका हुन् । शनिबार लस–एन्जलसस्थित घरको बाथटबमा डुबेर ५४ बर्षीय पेरीको मृत्यु भएको हो । लसएन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय...
-
२०८० कार्तिक १२, आइतबार
भिमसेन यःसि महिलाहरुले उठाइयो
काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व शनिबारबाट शुरु भएको छ । यःसिं गुं पर्वको अवसरमा शनिबार काठमाडौंको भिमसेनस्थानको मन्दिर परिसरमा शनिवार महिलाहरुले यःसिं उठाएको छ । अनौठो अनि दुर्लभकै रुपमा लिंदै आएको उक्त पर्व भिमसेनस्थानका स्थानीय...
-
२०८० कार्तिक १२, आइतबार
राष्ट्रसंघ महासचिव गुटेरेस नेपालमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको औपचारिक भ्रमणका क्रममा हिजो राती नेपाल आइपुग्नुभएको छ । महासचिव गुटेरेलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।...
-
२०८० कार्तिक १२, आइतबार
एल क्लासिकोमा रियल विजयी
स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिड विजय भएको छ । यस रोमाञ्चक प्रतिस्पर्धामा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो । बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलका दुवै गोल जुड बेलिंघमले गरे । उनले खेलमा ६८ औं मिनेट र दोस्रो हाफको...
-
२०८० कार्तिक ११, शनिबार
६२औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । सम्मेलनमा नेवाः अग्रज तथा साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ । विगत ६२ वर्षदेखि निरन्तर रूपमा...
-
२०८० कार्तिक १०, शुक्रबार
मुगुमा एकै परिवारका चार जनाको हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ । मृत्यु हुनेहरुमा २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको मुगुका प्रहरी...
-
२०८० कार्तिक ९, बिहिबार
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारमा २० को मृत्यु
अमेरिकाको लेविस्टनस्थित सहरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्युहुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा अरु...
-
२०८० कार्तिक ९, बिहिबार
कनिष्ठ बालक नाइके हुने असं चालं सम्पन्न
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा पाया (खड्ग जात्रा) सम्पन्न गरेका छन् । काठमाडौंको असनमा बुधबार असं चालंका रुपमा सबैभन्दा कनिष्ठ बालकलाई थाकुली बनाएर पायाः (खड्ग जात्रा) निकालेको...
-
२०८० कार्तिक ७, मंगलबार
दशैंमा प्रहरीको निःशुल्क बस सेवा संचालनमा
हरेक दशैं झैं यस वर्षको दशैंमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरेको प्रहरीले जनाएको छ । उक्त निःशुल्क बस सेवा...





