arin enterprises

बिचार

  • २०८० आश्विन २५, बिहिबार

    अब ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न मिल्ने

    अबदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ । यो सेवा पहिलो चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सञ्चालन हुन लागेको हो । बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट...

  • २०८० आश्विन २५, बिहिबार

    आज अष्ट्रेलिया र साउथ अफ्रिका आमने सामने हुँदै

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे लखनउमा आमनेसामने हुदैछन् । पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलिया उपाधिको दाबेदार टिम हो । अफ्रिकी टिमको पछिल्लो...

  • २०८० आश्विन २४, बुधबार

    रोहितको शतकसँगै भारत विजयी

    आयोजक भारतले आईसीसी एकदिवसीय विश्वकपमा विजय हासिल गरेको छ । बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । दिल्लीमा भएको यस खेलमा अफगानिस्तानले दिएको २ सय ७२ रनको सामान्य लक्ष्यलाई भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा...

  • २०८० आश्विन २४, बुधबार

    हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो

    इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ताले बुधबार बताएका छन् । उता इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक...

  • २०८० आश्विन २४, बुधबार

    अफगानिस्तामा ६.३ रेक्टरको दोस्रो ठूलो भूकम्प

    अफगानिस्तानको हेरात प्रान्तमा आज विहान फेरि दोस्रो ठूलो भूकम्प गएको छ । बुधबार स्थानीय समय अनुसार ५ः१० मा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । हेरात सहरबाट २८ किलोमिटर उत्तरमा गएको भूकम्पमा परी कम्तिमा १ सय भन्दा बढी घाइते भएका छन् भने ७०० घर भत्केका...

  • २०८० आश्विन २४, बुधबार

    उद्धार कार्य छिटो नभएपछि नेपाली विद्यार्थीहरु आक्रोशित

    इजरायल र प्यालेस्टाइनको युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर...

  • २०८० आश्विन २४, बुधबार

    महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय...

  • २०८० आश्विन २४, बुधबार

    क्रिकेट विश्वकपमा आज भारत र अफ्गानिस्तान भिड्डै

    आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले बुधबार अफ्गानिस्तानसँग खेल्दैछ । भारत विरुद्ध अफ्गानिस्तानको खेल दिल्लीस्थित अरुण जटेली स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ । भारतीय भुमिमा भारतसँगै अफगानिस्तानले पहिलो पटक...

  • २०८० आश्विन २४, बुधबार

    इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

    इजरायली हवाई आक्रमणमा परी प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको मृत्यु भएको छ । जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी गाजा पट्टीमा आक्रमणमा युनिसमा गरिएको हवाई आक्रमणमा परि मृत्यु...

  • २०८० आश्विन २४, बुधबार

    क्रोममा ट्याबहरू व्यवस्थापन गर्न नयाँ फिचर ल्याउँदै गुगल

    गुगलले ‘अर्गनाइज ट्याब’ नामक नयाँ फिचर ल्याउने भएको छ । क्रोम ब्राउजरमा धेरै ट्याब खोल्ने प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले ट्याबहरुलाई व्यवस्थापन गर्न यस्तो फिचर ल्याउन लागेको हो । ‘Leopeva64’ नामक एक्स (ट्वीटर) प्रयोगकर्ताले एक्समै भिडियो अपलोड...

  • २०८० आश्विन २४, बुधबार

    रिजवानको शानदार प्रदर्शनमा पाकिस्तानको दोस्रो जित

    आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको होे । मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हरायो । हैदरावादमा भएको खेलमा...

  • २०८० आश्विन २३, मंगलबार

    हजार्डद्वारा व्यवसायीक फुटबलबाट सन्यास घोषणा

    इडेन हजार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस क्ल्ब रियल म्याड्रिडका स्टार खेलाडीले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।  ३२ वर्षको उमेरमै बेल्जियमको अन्तराष्ट्रिय स्टारले व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् । उनले यस सिजनको...

  • २०८० आश्विन २३, मंगलबार

    २०२८को युरोकप यूके र आयरल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने

    सन् २०२८ को युरोकप यूके र आयरल्याण्डले  संयुक्त रुपमा आयोजना गर्ने घोषणा गरेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले सन् २०२८ को युरोकप यूके र आयरल्याण्डलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो । टर्की युरोकप आयोजना गर्ने दाबीबाट पछि हटेपछि...

  • २०८० आश्विन २३, मंगलबार

    ओली प्रवृत्तिका व्यक्तिहरुले संघीयतालाई बोझिलो बनाएको श्रेष्ठको भनाई

    जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भएमात्र संघीयता सफल हुने विचार राखेका छन् । जसपा सप्तरी जिल्लाबाट आयोजित दशैँ, तिहार र छठको शुभकामना आदान प्रदान तथा सङ्गठन...

  • २०८० आश्विन २३, मंगलबार

    क्रिकेट विश्वकपमा पाकिस्तान र श्रीलंका भिड्दै

    एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तान र श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसलाई विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । श्रीलंकाले भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने...

  • २०८० आश्विन २३, मंगलबार

    काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने

    काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाईटीविच महानगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध राउने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सो सम्झौता प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको थियो । सम्झौतापत्रमा महानगरको तर्पmबाट...

Pages