बिचार
-
२०८० आश्विन १५, सोमबार
येँयाको अन्तिम दिन नानिचायाः
येँयाः (इन्द्रजात्रा)को आज अन्तिम दिन नानिचायाः रथयात्रा हुँदैछ । आजको दिन जिवित देवी कुमारी, गणेश, भैरवको रथलाई किलागल क्षेत्रबाट जात्रा गर्ने परम्परा छ । राजा जयप्रकाश मल्लको ल्याइते रानीलाई जात्रा देखाउनका लागि आज अन्तिम दिनको जात्रा गरेको भन्ने...
-
२०८० आश्विन १५, सोमबार
लुकाकुको गोलसँगै रोमा विजयी
सिरि ए मा रोमाले जित निकालेको छ । आईतबार रोमाले फ्रोसिनोनमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रोमालाई जिताउन रोमेलु लुकाकुले खेलको २१ औं मिनेटमा गोल गरे । पोब्लो ड्याबालाको पासमा लुकाकुले खेलेको लिगको ५ खेलमा ३ गोल गरेका छन् । उनै...
-
२०८० आश्विन १४, आइतबार
स्पेनको नाइटक्लबमा आगालागी हुँदा १३ को मृत्यु
स्पेनको दक्षिणपूर्वी शहर मर्सियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार साँझ ६ बजे अटालायस क्षेत्रको फोंडा मिलाग्रोस नाइटक्लबमा आगलागी भएको थियो। बीबीसीले साझा गरिएको भिडियोमा भवनको माथिबाट आगो निस्किरहेको...
-
२०८० आश्विन १४, आइतबार
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता आज राती १२ बजेदेखि लागू हुने गरी फिर्ता गरेको छ । निगमले स्वचालित मूल्य भन्दै शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा...
-
२०८० आश्विन १४, आइतबार
टोटनह्यामले लिभरपुललाई हरायो
प्रिमियर लिगमा टोटनह्याम हट्सपरले लिभरपुलमाथि विजय हासिल गरेको छ । शनिबार टोटनह्यामले घरेलु मैदानमा लिभरपुललाई २–१ ले हराएको हो । टोटनह्यामको घरेलु मैदानमा अग्रता घरेलु टोलीले कप्तान सन ह्युग मिनको गोलमा लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा...
-
२०८० आश्विन १४, आइतबार
बायर्नको पुनरागमन बराबरी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आरबी आइपेजिगलाई बराबरीमा रोकेको छ । शनिबार घरेलु टोलीसँग पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा बायर्नले उत्कृष्ट पुनरागमन गर्दै अंक बाध्न सफल रह्यो । बायर्नको लागि दोस्रो हाफको सुरुआतमा बायर्नका ह्यारी केनले...
-
२०८० आश्विन १४, आइतबार
बेलिङघमको उत्कृष्त प्रदर्शनमा रियल शीर्ष स्थानमा उक्लियो
रियल म्याड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति गिरोनालाई ३–० ले हराउँदै रियलले शीर्ष स्थानमा पुनरामगन गरेको हो । गिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन जुड बेलिङघमले उत्कृष्त प्रदर्शन गरे । खेलको १७ औं मिनेटमा...
-
२०८० आश्विन १४, आइतबार
नेपाल एसियाड क्रिकेटमा माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा
नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । टस...
-
२०८० आश्विन १४, आइतबार
‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह' सुरु
काठमाण्डौ उपत्यकामा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउन लागेको हो । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक...
-
२०८० आश्विन १४, आइतबार
रक्तचन्दनसहित ८ पक्राउ
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका...
-
२०८० आश्विन १४, आइतबार
चाडवाडको मुखैमा इन्धनमा मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले दशैं तिहार जस्ता चाडबाडको मुखमा...
-
२०८० आश्विन १३, शनिबार
ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न
ललितपुरको पूर्णचण्डीमा ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न भएको छ । शनिबार पूर्णचण्डी (सिद्धिलक्ष्मी) देवीको मन्दिर परिसरमा ग्वंगमलः जात्रा सम्पन्न भएको हो । पाटनको इन्द्रजात्रा अन्तर्गत पूर्णचण्डीमा आज शनिबार पूर्णचण्डी भूजा जात्रा तथा...
-
२०८० आश्विन १३, शनिबार
विश्व पर्यटन दिवसको अवसरमा धुँन्या तथा धिमे बाजाको प्रस्तुती
विश्व पर्यटन दिवस २०२३ को अवसरमा ज्यापु महागुथी नेपाल, काठमाडौं समितिको आयोजनामा आज नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं...
-
२०८० आश्विन १३, शनिबार
‘सीता’ हिमालय टेलिभिजनमा
घरेलु हिंसाको विषयवस्तुलाई उठान गरिएको पारिवारिक टेलिसिरियल ’सीता’ को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो । हरेक मंगलबार राती ८ बजे प्रसारण हुने सिरियल आरटि...
-
२०८० आश्विन १२, शुक्रबार
ग्रिजम्यानको गोलसँगै एट्लेटिको विजयी
स्पेनिस लिगमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले २–० को जित निकालेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलको २० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेल सकिन ९ मिनेट...
-
२०८० आश्विन १२, शुक्रबार
आज थःनेयाः, समयबजी पुन्ही पनि मनाईंदै
येँया (इन्द्रजात्रा) अन्तर्गत आज थःनेयाः अर्थात् सहरको माथिल्लो क्षेत्रमा जात्रा मनाईंदैछ । आजको दिन जीवित देवी कुमारी, गणेश, भैरवको रथलाई वसन्तपुरबाट रथ तानेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर ल्याईपु¥...




