बिचार
-
२०८० भाद्र ५, मंगलबार
चीनमा पनि नेपाली विजुली विक्री गर्ने योजना
नेपालमा उत्पादित विजुली चीनलाई पनि विक्री गर्ने प्रधानमन्त्री दाहालले बताउनु भएको छ । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले...
-
२०८० भाद्र ५, मंगलबार
पूर्वप्रधानमन्त्री सिनावात्रा जेल चलान
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किनुभएको छ । मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएलगत्तै उहाँलाई...
-
२०८० भाद्र ५, मंगलबार
साइकल यात्रीहरुले केदारनाथको जल पशुपतिमा चढाए
साइकल यात्रा गर्दै काठमाडौंबाट भारतको केदारनाथ पुगेको टोली काठमाडौं फर्की केदारनाथको जल पशुपतिनाथमा चढाएका छन् । गत भाद्र २१ गते काठमाडौंको पशुपतिनाथबाट केदारनाथसम्मको साइकल यात्राको लागि निस्केको टोली गत आइतबार काठमाडौं फर्केको हो भने हिजो सोमबार...
-
२०८० भाद्र ५, मंगलबार
देशलाई विश्वकप दिलाउँदा खुसियाली मनाउन पाइनन कार्मोनाले
अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त आयोजनामा सम्पन्न फिफा महिला विश्वकप तपाईले हेर्नुभयो ? हेर्नु भएको छैन भने पनि नतिजा त थाहा नै पाइसक्नु भयो होला । यसपालि महिला विश्वकपको ट्रफि स्पेनले उचाल्यो । विश्वकै सर्वाधिक चर्चित खेल फुटबलमा महिलातर्फको...
-
२०८० भाद्र ५, मंगलबार
थ्रेड्सको वेब भर्सन यही साता आउने
मेटाको सामाजिक सञ्जाल थ्रेड्सको वेब भर्सन यही साता आउने भएको छ । थ्रेड्स सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा बढी खोजेको सो प्लेटफर्मको वेब भर्सन हो । बहुप्रतिक्षित थ्रेड्सको वेब भर्सन मेटाले यसै साता सार्वजनिक गर्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ...
-
२०८० भाद्र ५, मंगलबार
बेलायतमा ७ शिशुहरु हत्या गर्ने नर्सलाई आजीवन कारावासको सजाय
बेलायतमा एक नर्सलाई आजीवन कारावासको सजाय दिइएको छ । बेलायती अदालतले अमेरिकी मुलकी बेलायती नर्स लुसी लेटबीलाई सात जना नवजात शिशुको हत्या र अरु छ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय दिएको हो । म्यानचेस्टर क्राउन...
-
२०८० भाद्र ५, मंगलबार
आर्सनलको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिगमा आर्सनलले संघर्षपूर्ण जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १–० ले पराजित गरेको हो । आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरेका थिए । उनले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत...
-
२०८० भाद्र ५, मंगलबार
विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश
विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश बनेका छन् । सोमबार भएको संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सर्वसम्मतीले अनुमोदन गरेको छ । संसदीय सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न गरिएको थियो ।...
-
२०८० भाद्र ५, मंगलबार
रुसी सैन्य शिविरमा युक्रेनी हमला
रुसको सैन्य आधार शिविरमा युक्रेनले हमला गरेको छ । युक्रेनले रुसी शिविरमा ड्रोन आक्रमण गरी एउटा शक्तिशाली बम वर्षक विमान ध्वस्त गरेको बताएको हो । रुसको नोभगोरोद क्षेत्रमा रहेको सोल्ट्सी–२ एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा लामो दुरीको बम वर्षक...
-
२०८० भाद्र ५, मंगलबार
बाल रंगकर्मीहरु व्यावसायिक रंगकर्ममा छाउँदै
‘रंगमञ्च सेलाइरहेको छ, राम्रा प्रस्तुतिहरु छैनन् भनेर थियटरबाट दर्शकहरु टाढिन थालेको समयमा बाल रंगकर्मीहरु थियटरहरुमा आफ्ना दमदार प्रस्तुतिहरु लिएर व्यावसायिक रंगकर्मको बिंडो थाम्न उदाइरहेका छन् । यसको पछिल्ला उदाहरण बनेका छन् लोयोला सेकेण्डरी स्कुल...
-
२०८० भाद्र ४, सोमबार
भाद्र ६ गते सूर्यविनायक नगरपालिकामा पर्व विदा
आउँदो भाद्र ६ गते बिहिबारका दिन सूर्यविनायक नगरपालिकामा स्थानीय पर्व विदा घोषणा गरिएको छ । सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिनको स्मरणमा भाद्र ६ गते स्थानीय पर्व विदा घोषणा गरिएको हो । सो दिन नगरपालिका र...
-
२०८० भाद्र ४, सोमबार
एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ । संयुक्त राष्ट्र अमेरिका स्थित एक जिल्ला अदालतको न्यायाधीशले हालै मात्र एआईले बनाएका आर्टको कपिराइट (प्रतिलिपि अधिकार) हुन नसक्ने आदेश दिएका हुन् । एक अमेरिकी पत्रिका अनुसार गत...
-
२०८० भाद्र ४, सोमबार
इसरोले चन्द्रयान–३ चन्द्रमामा अवतरण प्रत्यक्ष प्रसारण गर्ने
भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको दृश्य प्रत्यक्ष प्रसारण गर्ने भएको छ । इसरोले आइतबार ट्वीटरमा एक पोस्ट गर्दै चन्द्रयान–३ को लाइभ आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल र डीडी नेसनल टिभीमा...
-
२०८० भाद्र ४, सोमबार
महानगरले श्रम बैंकमार्फत रोजगार दिने
काठमाडौं महानगरपालिकाले श्रम बैंक खोल्ने भएका छन् । महानगरले नगरक्षेत्रभित्रका बेरोजगार नागरिहरुलाई सो बैंक आबद्ध गरी रोजगारसँग जोड्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना...
-
२०८० भाद्र ४, सोमबार
बार्सिलोनाको पहिलो जित
स्पेनिस ला लिगा सिजन २०२३/०२४मा बार्सिलोनाले आफ्नो पहिलो जित दर्ता गरेको छ । आईतबार राति बार्साले काडिजविरुद्ध भने २–० को जित निकाल्न सफल भएको हो । ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १/१ गोल गरे ।...
-
२०८० भाद्र ४, सोमबार
चेल्सी वेस्ट ह्यामसँग पराजित
प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित भएको छ । आईतबार राति भएको लण्डन डर्बीमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ ले हराएको हो । डिफेन्डर नायेफ अगुइर्डले ७ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए । कानी चुक्कुएमेकाले ३० औं चेल्सीका...