arin enterprises

बिचार

  • २०८० भाद्र ११, सोमबार

    १० वटै संसदीय समितिले पाए पूर्णता

    प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार...

  • २०८० भाद्र ११, सोमबार

    कोड लेखिदिने एआई टुल ल्याउँदै मेटा

    फेसबुकको मातृ कम्पनी मेटाले लामा टू (Llama2) नामक लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई टुल ‘कोड लामा’ (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्नुका साथै कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो । यस टुलले...

  • २०८० भाद्र ११, सोमबार

    फ्रान्सको विद्यालयमा अबाया पोसाक प्रतिबन्ध

    फ्रान्स सरकारले सरकारी विद्यालयहरुमा मुस्लिम समुदायहरुले लगाउने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाएको छ । विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम लागू गरिएको हो । आगामी सेप्टेम्बर ४ बाट लागू गरिने नियम...

  • २०८० भाद्र ११, सोमबार

    बार्सिलोनाले भिल्ला रियललाई हरायो

    स्पेनिस ला लिगमा बार्सिलोनाले जित निकालेको छ ।  आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि ४–३ को जित निकालेको हो । भिल्ला रियलको मैदानमा भएको रोमान्चक खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोलीले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता...

  • २०८० भाद्र ११, सोमबार

    असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण

    ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...

  • २०८० भाद्र ११, सोमबार

    “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई

    यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ । नेपालको फोटो पत्रकारिता क्षेत्रमा...

  • २०८० भाद्र ११, सोमबार

    सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली

    सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने...

  • २०८० भाद्र १०, आइतबार

    नीलबाराही माविलाई १० दिनको अल्टिमेटम

    टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् । विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न...

  • २०८० भाद्र १०, आइतबार

    जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड

    आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् । जनजाति...

  • २०८० भाद्र १०, आइतबार

    युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न

    राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...

  • २०८० भाद्र १०, आइतबार

    मियामी १४ औं स्थानमा उक्लियो

    अमेरिकामा जारी मेजर लिग सकरमा इन्टर मियामी १४ औं स्थानमा उक्लिएको छ । आईतबार भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २–० गोलले पराजित गरे । डिएगो गोमेजको गोलमा मियामीले ३७ औं मिनेटमा अग्रता लिएको थियो । लियोनल मस्सीले ८९ औं मिनेटमा गोल गर्दै मियामीको...

  • २०८० भाद्र १०, आइतबार

    एम्बाप्पेको शानदार प्रदर्शनमा पीएसजीको पहिलो जित

    फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ । शनिबार केलियन एमबाप्पेले दुई गोल गरेको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोल अन्तरले हराएको हो । पेरिसको पार्क डे प्रिन्सेसमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा मार्केस एसेन्सियोको...

  • २०८० भाद्र १०, आइतबार

    आर्सनल बराबरीमा रोकिएयो

    प्रिमियर लिगमा बलियो प्रत्यासी मानिएको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल फुलहमसँग २–२ गोलको रोमाञ्चक बराबरी रोकिएको हो । एमिरेट्समा भएको खेलको पहिलो मिनेटमै एड्रियस परेराको गोलमा फुलहमले खेलमा अग्रता लिन सफल भएको थियो । बुकायो...

  • २०८० भाद्र १०, आइतबार

    म्यानचेस्टर युनाईटेडको पुनरागमन जित

    प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । शनिबार भएको खेलमा युनाईटेडले नोटिङ्हम फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको हो । ओल्डट्राफोर्डमा युनाईटेडले खेलको सुरुआतमै २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा पुनरागमन...

  • २०८० भाद्र १०, आइतबार

    एसी मिलानको लगातार दोस्रो जित

    इटालियन सिरी ए मा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई ४–१ ले हराउँदै एसीले दोस्रो जित निकालेको हो । घरेलु मैदान सान सिरोमा एसीलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले ३३ औं मिनेटमा पहिलो गोल गरे । त्यसको तीन...

  • २०८० भाद्र १०, आइतबार

    थ्रेड्सको वेब भर्सन सार्वजनिक

    मेटाले थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको छ ।मेटाले आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरुले threads.net बाट थ्रेड्स चलाउन सक्नेछन् । यसअघि एक्स (ट्वीटर)को प्रतिस्पर्धीका रूपमा पहिचान बनाएको...

Pages