बिचार
-
२०८० भाद्र १२, मंगलबार
एमसीसी बुधबारदेखि कार्यान्वयनमा ल्याइने
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । करिब ७० करोड डलरको...
-
२०८० भाद्र १२, मंगलबार
अफगानिस्तानको राष्ट्रिय निकुञ्जमा जान महिलाहरुलाई प्रतिबन्ध
अफगानिस्तानमा महिलामाथि तालीवान सरकारले अर्को प्रतिबन्ध लगाएको छ । तालीवान सरकारले महिलालाई अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जान रोक लगाइएको हो । पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको...
-
२०८० भाद्र १२, मंगलबार
चीनले कोरोना परीक्षण अनिवार्य नीति हटाउने
चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ । चीनले यो व्यवस्था अगस्ट ३० तारिक बुधबारवाट हटाउने भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले पत्रकार...
-
२०८० भाद्र १२, मंगलबार
कोहितिमा बौद्ध धर्मदेशना
न्हापांगु पलाः (नेवार महिला समुह) को आयोजनामा भएको सप्ताहव्यापी बौद्ध धर्मदेशना कार्यक्रमको समापन गरिएको छ । समूहले गुंला पर्वको अवसरमा आयोजना गरेको सप्ताहव्यापि बौद्ध धर्मदेशना कार्यक्रम गत ९ गते शनिबार समापन गरिएको हो । समूहले काठमाडौंको कोहिति...
-
२०८० भाद्र १२, मंगलबार
इन्टर मिलान लगातार दोस्रो जित
इटालियन सिरी ए मा इन्टर मिलान लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई २–० ले पराजित गरेको हो । इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १/१ गोल गरेका थिए । खेलको २१ औं मिनेटमा डम्फेसले गोल...
-
२०८० भाद्र १२, मंगलबार
फराकिलो जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लीयो
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले रायो भालेकानो माथि ७–० को सानदार जित दर्ता गरेको हो । भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा भएको खेलमा एट्लेकोलाई जित दिलाउन एल्भारो...
-
२०८० भाद्र ११, सोमबार
१० वटै संसदीय समितिले पाए पूर्णता
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार...
-
२०८० भाद्र ११, सोमबार
कोड लेखिदिने एआई टुल ल्याउँदै मेटा
फेसबुकको मातृ कम्पनी मेटाले लामा टू (Llama2) नामक लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई टुल ‘कोड लामा’ (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्नुका साथै कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो । यस टुलले...
-
२०८० भाद्र ११, सोमबार
फ्रान्सको विद्यालयमा अबाया पोसाक प्रतिबन्ध
फ्रान्स सरकारले सरकारी विद्यालयहरुमा मुस्लिम समुदायहरुले लगाउने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाएको छ । विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम लागू गरिएको हो । आगामी सेप्टेम्बर ४ बाट लागू गरिने नियम...
-
२०८० भाद्र ११, सोमबार
बार्सिलोनाले भिल्ला रियललाई हरायो
स्पेनिस ला लिगमा बार्सिलोनाले जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि ४–३ को जित निकालेको हो । भिल्ला रियलको मैदानमा भएको रोमान्चक खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोलीले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता...
-
२०८० भाद्र ११, सोमबार
असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण
ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...
-
२०८० भाद्र ११, सोमबार
“विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई
यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ । नेपालको फोटो पत्रकारिता क्षेत्रमा...
-
२०८० भाद्र ११, सोमबार
सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली
सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने...
-
२०८० भाद्र १०, आइतबार
नीलबाराही माविलाई १० दिनको अल्टिमेटम
टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् । विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न...
-
२०८० भाद्र १०, आइतबार
जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् । जनजाति...
-
२०८० भाद्र १०, आइतबार
युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...





