बिचार
-
२०८० भाद्र ११, सोमबार
बार्सिलोनाले भिल्ला रियललाई हरायो
स्पेनिस ला लिगमा बार्सिलोनाले जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि ४–३ को जित निकालेको हो । भिल्ला रियलको मैदानमा भएको रोमान्चक खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोलीले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता...
-
२०८० भाद्र ११, सोमबार
असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण
ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...
-
२०८० भाद्र ११, सोमबार
“विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई
यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ । नेपालको फोटो पत्रकारिता क्षेत्रमा...
-
२०८० भाद्र ११, सोमबार
सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली
सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने...
-
२०८० भाद्र १०, आइतबार
नीलबाराही माविलाई १० दिनको अल्टिमेटम
टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् । विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न...
-
२०८० भाद्र १०, आइतबार
जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् । जनजाति...
-
२०८० भाद्र १०, आइतबार
युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...
-
२०८० भाद्र १०, आइतबार
मियामी १४ औं स्थानमा उक्लियो
अमेरिकामा जारी मेजर लिग सकरमा इन्टर मियामी १४ औं स्थानमा उक्लिएको छ । आईतबार भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २–० गोलले पराजित गरे । डिएगो गोमेजको गोलमा मियामीले ३७ औं मिनेटमा अग्रता लिएको थियो । लियोनल मस्सीले ८९ औं मिनेटमा गोल गर्दै मियामीको...
-
२०८० भाद्र १०, आइतबार
एम्बाप्पेको शानदार प्रदर्शनमा पीएसजीको पहिलो जित
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ । शनिबार केलियन एमबाप्पेले दुई गोल गरेको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोल अन्तरले हराएको हो । पेरिसको पार्क डे प्रिन्सेसमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा मार्केस एसेन्सियोको...
-
२०८० भाद्र १०, आइतबार
आर्सनल बराबरीमा रोकिएयो
प्रिमियर लिगमा बलियो प्रत्यासी मानिएको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल फुलहमसँग २–२ गोलको रोमाञ्चक बराबरी रोकिएको हो । एमिरेट्समा भएको खेलको पहिलो मिनेटमै एड्रियस परेराको गोलमा फुलहमले खेलमा अग्रता लिन सफल भएको थियो । बुकायो...
-
२०८० भाद्र १०, आइतबार
म्यानचेस्टर युनाईटेडको पुनरागमन जित
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । शनिबार भएको खेलमा युनाईटेडले नोटिङ्हम फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको हो । ओल्डट्राफोर्डमा युनाईटेडले खेलको सुरुआतमै २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा पुनरागमन...
-
२०८० भाद्र १०, आइतबार
एसी मिलानको लगातार दोस्रो जित
इटालियन सिरी ए मा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई ४–१ ले हराउँदै एसीले दोस्रो जित निकालेको हो । घरेलु मैदान सान सिरोमा एसीलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले ३३ औं मिनेटमा पहिलो गोल गरे । त्यसको तीन...
-
२०८० भाद्र १०, आइतबार
थ्रेड्सको वेब भर्सन सार्वजनिक
मेटाले थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको छ ।मेटाले आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरुले threads.net बाट थ्रेड्स चलाउन सक्नेछन् । यसअघि एक्स (ट्वीटर)को प्रतिस्पर्धीका रूपमा पहिचान बनाएको...
-
२०८० भाद्र १०, आइतबार
एकता र सद्भाव राख्न प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा एक अपिल जारी गरिएको छ । उहाँले एकता र सद्भावको पक्षमा उभिन देशवासीलाई अपिल गर्नुभएको छ । अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा...
-
२०८० भाद्र १०, आइतबार
वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्यष्टि गरिने
वरिष्ठ कलाकार सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ७४ वर्षका ताम्राकार किड्नीमा समस्या देखिएपछि करिब एक महिनादेखि उपचारमा थिए । ताम्राकारको पार्थिव शरीरलाई आज आइतबार पशुपति...
-
२०८० भाद्र १०, आइतबार
नेवाः समुदायको हक हितका लागि एकजुट होऊँ : अध्यक्ष श्रेष्ठ
वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ । नेवा: अर्गनाइजेशन नेपाल च्याप्टरले हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो । श्रेष्ठलाई पूर्व मेयर विद्यासुन्दर शाक्य तथा...




